|
|
 |
घुमिफिरी रुम्जाटार |
पाँच वर्षन्दा बढी समय गीत रेकर्डिष्टका रुपमा काम गरेका एक सङ्गीतकर्मी अहिले पाँच वर्षो मौनतापछि पुनः उद्योगमा फर्किएका छन् । ... Read More »
|
 |
|
|
|
|
 |
मणिपुरबाट सीधै आर-शालामा पस्दा... |
फेब्रुअरी महिनाको पलेँटीमा भारतको पूर्वोत्तरका नेपालीभाषी कलाकार शान्तानुकुमार लिम्बुको गायनकला प्रस्तुत हुने भएको छ । जीवनकै पहिलो एकल गायन लिएर नेपाल भित्रिएका शान्तानु पलेँटीका वाद्यवादकसितको नियमित अभ्यासमा जुटिसकेका छन् ।... Read More »
|
 |
|
|
|
|
 |
यो मन त हाम्रो नेपाली हो |
फेब्रुअरी ७ का दिन कोरियाको राजधानी सिउलस्थित एक हलमा ईन्डियन आईडल ३ का बिजेता प्रशान्त तामाङको लाईभ कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ । सार्क राष्ट्रका सम्पुर्ण राजदूतहरुलाई निमन्त्रणा गरिएको भए पनि कार्यक्रममा नेपाली राजदूत कमल प्रसाद कोईरालाका साथै भारतका राजदूत, पाकिस्तानका राजदूतको उपस्थिति रहेको कोरियाबाट रोशन भट्टराइले इनशाडटकमलाइ जनाएका छन् ।... Read More »
|
 |
|
|
|
|
|
 |
४१ वर्षपछि प्रेमध्वजको एकल गायन |
कहिलेकाहीँ नसोचेको कुरा कीर्तिमान बन्दोरहेछ । यतिबेला बहुचर्चित गायक प्रेमध्वज प्रधान ४१ वर्षपछि नेपालयको आयोजनमा पलेँटीमा गाउन बस्दा यो लामो समयपछिको एकल गायन बन्ला भन्ने उनले सोचेका पनि थिएनन् ।... Read More »
|
 |
|
|
|
|
 |
ए, सञ्जय यहीँ छन् ! |
उनको तयार भएको 'आम् ब्याक्' अर्थात् म फर्किएँ, मैदानमा हुनेहरु तयार भएर बस भन्ने सन्देश उनले दिन नचाहेको होइन । तर यस बीचमा देशको ब्रिग्रँदो परिस्थिति, एल्बमबाट हुने घट्दो कमाई, घट्दो वैदेशिक सांस्कृतिक कार्यक्रमका कारण अहिले पुरानो पुस्ता कलाकारहरु एल्बम निकाल्न रुचि दिन छाडेका छन् । ... Read More »
|
 |
|
|
|
|
 |
विज्ञापनमा नयाँ नाउँ |
तपाइँले अहिले बज्दै गरेको विज्ञापन मायोज आम्मामा पल्सर अनि त्योभन्दा अघि मायोज मुठ्ठीमा हात्तीजस्ता विज्ञापन सुन्नु भएको वा हेर्नु भएको छ ? छ भने त्यसमा गाउने वा आवाज दिने व्यक्ति को होला भनेर सोच्नु भएको हुँदो हो । आउनुस्, आज तिनै व्यक्तिसँग तपाइँलाई परिचय गराऊँ ।... Read More »
|
 |
|
|
|
|
|
 |
भविष्य खोज्दै नेपालमा |
कोही सुरक्षित भविष्य खोज्दै अमेरिका पुग्छन्, अनि कोही चाहिँ देखिएको र भएको सुरक्षित भविष्य पनि छोडेर स्वदेश आइपुग्छन् । पछिल्लो समय देशमा राम्रो साङ्गीतिक भविष्यलाई छोडेर अमेरिका पस्ने गायकगायिकाहरुको सूचि लामो हुन्छ । ... Read More »
|
 |
|
|
|
|
 |
अभयासँग एक दिउँसो |
उनको नयाँ एल्बम अहिले कुनै पनि कम्पनीलाई 'बेचेकी' छैनन् । कारण के छ भने औधि बढी लगानी भएको यो एल्बम बेचेर उनको पैसा उठ्ला भन्ने उनलाई विश्वास छैन ।... Read More »
|
 |
|
|
|
|
 |
लाइफटाइम अचिभ्मेन्ट भन्दा अरु केही छैन ? |
हिजोआज दिन कस्तो आयो भने कुनै संस्थाले कसैलाई सम्मान गर्यो भने त्यही व्यक्तिलाई सम्मान गर्नेहरुको लर्को लाग्छ । मानौँ अरु व्यक्ति नै छैनन् ! उनी एक मात्र विकल्प हुन् र उनलाई दिएन भने संस्थाको लाज, इज्जत ढाकिन्न ! ... Read More »
|
 |
|
|
|
|
|
 |
नेपाली निर्देशकको विदेशी भिडियो |
नेपाली म्युजिक भिडियो निर्देशन गरिरहेका जनकदीप पराजुलीले भारतमा एउटा रिमिक्स गीतको म्युजिक भिडियो बनाएर फर्किएका छन् ।... Read More »
|
 |
|
|
|
|
 |
साथी खोज्दै रामकृष्ण |
उनले यस पटक नयाँ काम गर्न खोज्दै छन्, त्यसैले पनि नयाँ साथीको खोजी गरेका हुन् ।
... Read More »
|
 |
|
|
|
|
 |
युवाहरुलाई हौस्याउँदै |
सङ्गीत र युवा एकअर्कामा गहिरो सम्बन्ध राख्दछन् । यही सङ्गीत हो, जसले युवालाई सही दिशा दिन्छ । विषादमा आशा दिने पनि योभन्दा अन्य उत्तम कुनै औषधि छैन भन्दछन् विज्ञहरु । ... Read More »
|
 |
|
|
|
|
|
 |
आइटम मौसमी |
महेश खड्का, चेतन सापकोटा र सुरेश अधिकारीकी त प्रिय गायिका उनी भइहालिन् । तर उनको भागमा पर्ने चाहिँ 'द्विअर्थी' गीत मात्र ।... Read More »
|
 |
|
|
|
|
 |
पान्तरी रहिनन्, कोइली बिर्सिइन्नन् |
उनी दिउँसोसम्म पूजापाठमा मन बहलाउँथिन्, दिउँसो अबेरसम्म घाम ताप्थिन् खानापछि । अनि साँझ नढल्दै ओछ्यान तताउन पुग्थिन् । ... Read More »
|
 |
|
|
|
|
 |
पत्रकार नकुटेको दाबी |
विज्ञप्तिमा भनेजस्तो मैले आफ्नो ग्याङ बोलाएर उनलाई सामूहिक आक्रमण गरेको र उनलाई सिकिस्त पारेको चाहिँ होइन । यो सत्य हो, उनलाइ एक दुइ झापड लगाएको हुँ ।... Read More »
|
 |
|
|
|