Home» City Life» Updates
City Life>
Updates
Latest Articles
२५ हजार युरो पाउने रेडियो कार्यक्रम
नेपाल अधिराज्यभर रेडियो नेपाल तथा अन्य एफएम रेडियो स्टेशनबाट प्रसारण भइरहेको कार्यक्रम साथीसँग मनका कुरालाई इटालीमा आयोजित एक कार्यक्रमले उत्कृष्ट कार्यक्रम भनी पुरस्कृत गरेको छ । ...
Read More »

आयो रसिलो चाड तिहार
राष्ट्रिय पर्वको रूपमा हर्षोल्लासपूर्ण वातावरणमा मनाइने तिहारको सांस्कृतिक र धार्मिक महत्व छ । तिहारलाई दीपावली पनि भनिन्छ; यो पर्व पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई 'पञ्चक' भनेर मनाउने चलन नेपालमा प्रसिद्ध छ ।...
Read More »

मूल्यवृद्धिको असर
यस्तो अवस्थामा अहिले राजधानीबासीहरुलाई ट्रलीबसको याद आइरहेको छ । यसले विगत पाँच वर्षयता कुनै पनि मूल्यवृद्धि गरेको छैन । ५ रुपियाँमा नै उसले त्रिपुरेश्वरबाट कोटेश्वरसम्म यात्रुहरुलाई दौडाइरहेको छ । यसमा उतिसाह्रो भिड नहुने हुनाले यसमा चढ्ने यात्रु सबैभन्दा भाग्यमानी हुन्छन् किनभने उसले उभिएर यात्रा गर्नु पर्दैन । ...
Read More »

 
साँढेको जुधाईः उपभोक्ताको मिचाई
नेपाल आयल निगम र एलपी ग्याँस उद्योग संघको यो लडाइँ पक्कै पनि रोचक मोडमा पुग्नेछ, तपाइँको र मेरो घरमा ग्याँस नबले के भो ? नेपाल २१ औँ शताब्दीमा पनि काँचै भोजन गर्नुपर्ने जङ्गली स्थितिमा आइपुगेर के भो ?...
Read More »

विज्ञापनको तरिका त यो पो !
त्यतिले पनि पुगेन भने चोकमा उभिएर आफ्नो फूर्तिलोपनको 'राज' अरुलाई बताउनु हुँदो हो । र, त्यतिले पनि पुगेन भने चाहिँ नि !...
Read More »

पत्रकार हराएको सूचना र निर्लज्ज राजनीति
हेर्दाहेर्दै सबैका सामूबाट पत्रकार वीरेन्द्र शाह गायब पारिए र तिनी अहिलेसम्म जीवित या मूर्दा छन् भन्नेसम्म कसैलाई थाहा छैन । सरकार मूक दर्शक छ, अपहरणमा हात रहेको भनिएको माओवादी पनि चूप छ तर पत्रकार महासंघ चूप छैन ।...
Read More »

 
उराठ दशैँ, सात पार्टी, अनिर्णय र जनता
Read More »

दशैँको मैझारो गुरुकुलमा
दशैँको अन्तिम दिन पारेर राजधानीस्थित नाट्य शिक्षण स्कूल गुरुकूलले टीका ग्रहण गर्ने अवसर जुरायो ।...
Read More »

The Five Unsexiest Women Alive
Maxim Magazine recently came out with this interesting list. After going through the findings we thought it would be a pleasure to share this with you. ...
Read More »

 
पेट्रोलियमको भाउ बढ्यो
महिनौँदेखिको खिचातानीपछि अन्ततः नेपाल आयल निगमले तेलको मूल्य वृद्धि गरेको छ । ...
Read More »

विजया दशमी, दशैँ र शान्ति प्रक्रिया
हुने खानेले मनाउने दशैँमा हुँदा खानेलाई पनि समावेश गर्नु अत्यन्त जरुरी छ । ...
Read More »

दशैँ आयो, खाउँला पिउँला
दशैँको लामो छुट्टि कतिपय व्यवसायीहरुका लागि व्यापारका नयाँ तौरतरिका सिक्ने समय हो । कला सर्जकहरुका लागि यो बेला उत्कृष्ट कला सिर्जना गर्ने उत्तम उपाय हो...
Read More »

 
पूर्व मिस हङकङ नेपाल बिहे गर्न नेपालमा
सांस्कृतिक नृत्यमा निकै नाम कमाइसकेकी ममिता हङकङमा आयोजन गरिने अधिकांश सांस्कृतिक तथा नृत्यपरक कार्यक्रमको नृत्य निर्देशकका रुपमा कार्यरत छिन् ।...
Read More »

प्रशान्त, लोकप्रियता र आलोचना
विद्वानहरु भन्छन्- राष्ट्रियता दुइ किसिमका हुन्छन् । एउटा सांस्कृतिक राष्ट्रियता र अर्को चाहिँ राज्यीय राष्ट्रियता । नेपालमा प्रशान्त-क्रेजलाई हामीले सांस्कृतिक राष्ट्रियताको दृष्टिले हेर्नुपर्ने हुन्छ । ...
Read More »

कान्तिपुर बिनाको बिहानी
एक कान्तिपुर-कर्मचारीले भने- "माग त हाम्रा लागि ज्यादै राम्रो हो, तर के गर्ने खुलेर समर्थन गर्न पनि डर लाग्छ । र, तिनको 'एप्रोच' पनि त्यति ठीक लागेन ।" ...
Read More »

 
 

Data 46 - 60 of 155 [Total 11 Pages]
[prev] 1234 56789[next]

 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 Tag Navigation
  Browse Tag by Group
  Complete List of Tags
 
 
 

Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal