Home» City Life» Updates
City Life>
Updates
Latest Articles
लडाइंमा जनता फोटो प्रदर्शनी अब पश्चिममा
पव्लिकेसन नेपालयले आफ्नो बहुचर्चित फोटो पुस्तक "लडाइंमा जनता" बाट छानिएका ६० वटा फोटोहरुको प्रदर्शनी "लडाइंमा जनता फोटो प्रदर्शनी यात्रा" यसपटक देशको पश्चिम र सुदुर पश्चिमका थप दश स्थानमा गर्ने भएको छ । ...
Read More »

गुरुकूलबाट छुट्टिएपछि...
प्रख्यात नाटक प्रशिक्षण केन्द्र गुरुकूलमा नाट्य विधा सिकिसकेपछि स्वतन्त्र रुपमा केही गरौँ भन्ने भावना भएका सात युवाहरुले शिल्पी नामक नाट्य समूह स्थापना गरेका छन् । ...
Read More »

क्यानले खिँच्यो ध्यान
क्यान इन्फोटेक २००८ को मिति नजिकिँदै गर्दा दर्शकहरुको जति ध्यान खिँचिदैछ उति नै आयोजकहरु यसमा गल्ती कमजोरी नहोस् भन्ने कुरामा सचेत हुँदै आएका छन् । ...
Read More »

 
जब मंसीरमा दशैँ र असारमा बुद्ध जयन्ती पर्छ
चाड पर्वको अहिले बिजोग छ । कात्तिकमा दशैँ पर्छ, बैशाख पूणिर्माको बुद्ध जयन्ती जेठमा । ऋषि तर्पणी र अन्य मुख्य पर्वहरु साउनमा हुनु पर्नेमा भदौ र असोजसम्म आइपुग्न थालेका छन् ।...
Read More »

जब् फेयरको अनफेयर अन्त्य र हामी युवा
शनिबार रोजगार मेला नमीठो भेलामा परिणत भएपछि म एउटा साधारण विद्यार्थीलाई के लाग्यो भने सपनाको खेती गर्ने र गराउनेहरुको अब खैरियत छैन ।...
Read More »

भिखारीको पुल-हाउस मस्ती
रौस्याहा (रक्स्याहा वा जँड्याहाको अर्थमा होइन) भिखारीहरुको रसको पनि कुनै कमी छैन । अमेरिकाको विल्मिङटन प्रहरीले एक व्यक्तिलाई एउटा पुल हाउसभित्र छिरेर त्यहाँको पुलमा घण्टौँ मनोरञ्जन लिई त्यहीँको रक्सी पिएको आरोपमा पक्राउ गरेको छ । ...
Read More »

 
माघे संक्रान्ति मनाउनुस्
माघे सङ्क्रान्ति पर्व आज अधिराज्यभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीहरूमा स्नान गरी मन्दिरहरूमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइँदैछ । ...
Read More »

लौ अचम्म ! विज्ञापन पो !
यो व्यापारिक उत्पादनले इनशाडटकममाथि आँखा लगाएको देखेर मलाई पनि रमाइलो लाग्यो, आखिरमा यो के रहेछ त ?...
Read More »

एसियाका प्रभावशालीमा दुइ नेपाली
युवा राजनीतिक नेता गगन थापा र नेपाली बैंकका प्रखर अगुवा अनील शाह एसियाका प्रभावशाली व्यक्तित्वका रुपमा छानिएका छन् । उनीहरुलाई एसिया महादेशभरिका अन्य प्रखर अगुवा र आइडोलहरुकै दाँजोमा एसिया न्यूज नेर्टवर्कले राखेको हो । ...
Read More »

 
राजतन्त्रको वकालत गर्नेलाई जनताको जिम्मा
Read More »

नेपाली शब्दकोश अब इन्टरनेटमा
तपाइँले नेपाली इन्टरनेटमा छिर्दा अब नेपाली शब्दहरु बुझिनँ भनेर चिन्ता लिनु पर्दैन । त्यो चिन्ता नेपालका विद्वानहरु मिलेर लिइसकेका छन् । ...
Read More »

महद्वारा रेडियोअडियो उद्घाटन
नेपालकै पहिलो कमेडी रेडियो स्टेशनलाई हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरेका छन् । ...
Read More »

 
तिब्बत चिन्नुस्
यस्तै विशाल इतिहास र संस्कृति आफूभित्र समेटेको तिब्बतका बारेमा वाङजु दोजी, अवाङ लुसाङ, चे ग्याङ र बासङ सिरेनजस्ता फोटोग्राफरका डिसेम्बर ९ का दिन फोटोहरु प्रदर्शन गरिनेछ । यसमा अहिलेको तिब्बतको वास्तविक परिचय हुने दाबी आयोजकहरुको छ । ...
Read More »

रोशन र ममिताको रौनकपूर्ण बिहे
लामो समय प्रेममा भएपछि के गरिन्छ ? शायद विवाह नै ! यो संसारमा विवाहको अन्य विकल्प छैनन् । त्यसैले त ६ वर्ष लामो प्रेम प्रसङ्गलाई वैवाहिक जीवनमा बाँध्ने निर्णय हंगकंगको मनोरञ्जन क्षेत्रमा काम गरिरहेका रोशन लिम्बु र ममिता गुरुङले गरेका छन् । ...
Read More »

शिल्पीको शिल्प- मधेश
जनआन्दोलन भाग दुइले तराइका समस्यालाई सम्बोधन गर्न सकेन भनी विभिन्न राजनीतिक संघसंस्थाहरु सक्रिय छन् । तीमध्ये केहीले हतियार उठाएका छन् भने केही वैचारिक लडाइँमा छन् । तर यी दुवैको परिणति के निस्कियो भने, के पहाडिया, के मधेशी, के तल्लो जात, के माथ्लो जात- यी सबैमा भएको सामाजिक सद्भाव चाहिँ बिल्कूलै बिग्रिएर गएको छ । ...
Read More »

 
 

Data 16 - 30 of 155 [Total 11 Pages]
[prev] 12 34567[next]

 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 Tag Navigation
  Browse Tag by Group
  Complete List of Tags
 
 
 

Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal