|
|
 |
A People War at Chobi Mela |
Amidst excitement, "A People War", curated by Kunda Dixit and produced and published byNepa~laya opened at Chobi Mela at the Bengal Gallery in Dhaka on January 31st. ... Read More »
|
 |
|
|
|
|
 |
Kathmandu International Theatre Festival 2008 |
Read More »
|
 |
|
|
|
|
 |
पुमा र फिला पनि नेपाली बजारमा |
वर्षौँदेखि राजधानीभित्र र राजधानी बाहिरका फेशनप्रेमीहरुका लागि स्तरीय फेशन पस्किरहेको युएफओ क्लोदिङ सेन्टरले दुइ नयाँ ब्राण्डहरु पस्किएको छ । पुमा र फिला ब्राण्डका यी दुइ फेशन थपिएपछि नेपालीहरुमाझ स्तरीय पहिरन पस्किरहेको युएफओ अन्य क्लोदिङ स्टोरभन्दा एक कदम अगाडि आइपुगेको छ ।... Read More »
|
 |
|
|
|
|
|
 |
गिफ्ट लिनेदिनेको शैलीको नयाँ शुभारभ्भ |
प्रवास बसोबास गर्ने नेपालीलाई स्वदेश तथा आफन्तजनसँगको अन्तरङ्ग सम्बन्ध प्रगाढ बनाई राख्न नेपालस्थित श्री शुभलक्ष्मी ट्रेडिङ कर्न्र्सन तथा बेलायतको कम्पनी गिफ्ट नेपाल लिमिटेडको संयुक्त तत्वाधानमा अनलाईन गिफ्ट शप www.giftayo.com सञ्चालन गरिएको छ । ... Read More »
|
 |
|
|
|
|
 |
हतियारसहित पक्राउ |
फागुन चौथो सातादेखि चैतको पहिलो सातासम्म नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले सर्वसाधारणको जानकारीका लागि पठाएको समाचारको हतियारसहित फेला परेका व्यक्तिहरुको बारेमा यी समाचार पढेपछि तपाइँलाई के लाग्यो ?... Read More »
|
 |
|
|
|
|
 |
बैंक खाताको होडबाजी |
तर यो के भयो ? देशकै अर्को प्रख्यात बैंकले बजारमा आफ्नो अभियान पेश गरेको छ । अभियानले भन्छ- तपाइँ शून्य पैसामा आफ्नो बैंक खाता खोल्न सक्नु हुन्छ र मात्र दुइ सय रुपियाँमा भिजा डेबिट कार्ड पाउन सक्नु हुन्छ । ... Read More »
|
 |
|
|
|
|
|
 |
नयाँ नेपाल |
नेपालमा यूरोपेली मापदण्ड र एसियाली मापदण्डमा पुर्याउने कुरा धेरै भए राजनीतिक वृत्तमा । तर गाँठ्ठी कुरा त के रहेछ भने जब देशमा कारखाना र व्यापार फस्टाउँछ, देश उसै पनि एसियाली र यूरोपेली मापदण्डमा पुग्दो रहेछ । पत्याउनु भएन भने राजधानीमा खुलेका ठूल्ठूला सपिङ मल र डिपार्टमेन्टल स्टोर हेरे हुन्छ । ... Read More »
|
 |
|
|
|
|
 |
फराकिलो क्षितिज |
क्रिएटिभ स्टेटमेन्ट्स्द्वारा हरेक वर्ष आयोजन हुने गरेको सेलेब्रेटिङ वुमनहुड नवदेवी सम्मान अब अझै फराकिलो हुने भएको छ । ... Read More »
|
 |
|
|
|
|
 |
देशको दुर्भाग्य |
देशको सबैभन्दा दुर्भाग्य देख्न पाइयो, जब गोरखा जिल्लामा आयोजित 'लडाइँमा जनता'को प्रदर्शनीस्थलमा दुइ 'महान्' नेताहरु प्रदर्शनी हेर्न आइपुगे ।... Read More »
|
 |
|
|
|
|
|
 |
ऊर्जा संकटको परिणाम |
राजधानीमा ऊर्जा संकट बढिरहँदा सर्वसाधारणको जीवन मात्र होइन कि अत्यावश्यक मानिएका एफएम रेडियो, होटल तथा रेष्टुराँलाई समेत गम्भीर असर परेको छ । ... Read More »
|
 |
|
|
|
|
 |
असुरक्षित उपत्यका |
अब पनि हामीले अर्काको जीवनबाट पाठ नसिक्ने !... Read More »
|
 |
|
|
|
|
 |
समाज बनाउने जिम्मा |
केही समययता सडकप्रति पैदलयात्रुलाई जिम्मेवार बनाउन स्कूल, कर्पोरेट अफिस, ट्राफिक प्रहरी कार्यालय मिलेर काम गर्न थालेका छन् । यसको उदाहरण हरेक दिन जब म बानेश्वरबाट टेकु हिँड्छु, त्यहाँ मिहिनेतपर्ूवक ट्राफिक व्यवस्थापनमा ... Read More »
|
 |
|
|
|
|
|
 |
कति सुन्दर कसरी जाँच्ने ? |
शहरमा सौन्दर्य प्रतियोगिताको पसल थापेर बस्नेहरु पनि छन् । यस्तोमा कसैले नयाँ प्रतियोगिता गर्छु र यो अरुभन्दा पृथक् हुनेछ भनेर दाबी गर्यो भने कुनामा पसेर कुटिल मुस्कान छाड्नेहरुको कमी हुने छैन । ... Read More »
|
 |
|
|
|
|
 |
कीर्तिमानको चाह |
माघ १८ गते बिहिबार नील डेभिड कटुवालले काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आँखामा पट्टी बाँधी विभिन्न पाँच शैलीमा कपाल काटेर कीर्तिमान कायम गरेका छन् । ... Read More »
|
 |
|
|
|
|
 |
धन्न बचियो ! |
अब बुझ्नु भयो होला, हाम्रो देशमा पेट्रोलको भाउ बढ्दा कसरी इनशाडटकम अपडेट हुँदो रहेनछ !... Read More »
|
 |
|
|
|