Home» Cinema» Feature
Cinema>
Feature
Latest Articles
कोरियाली चलचित्रको स्वाद
कोरियाली साहित्य र कलामा मृत्युलाई ठूलो ट्रयाजेडीका रुपमा लिइन्छ । त्यसैले कोरियाली अधिकांश चलचित्रले मृत्युपछिको अवस्थालाई ज्यादै गम्भीरतापूर्वक पेश गरिन्छ । प्रदर्शित चलचित्रले पनि यही कुराको बोध गराएका थिए । ...
Read More »

कांग्रेसी कलाकार को को रै' छन् त ?
नेपाली कांग्रेससँग आबद्ध कलाकारहरु को को रहेछन्, जान्ने इच्छा छ भने आउनुस्, तिनको सूचि पछ्याउनुस् । ...
Read More »

हाम्रो मिलन कहिले हुन्छ ?
वेभ प्रडक्शन प्रा.लि.को ब्यानरमा निर्माण भएको तथा दीपक रायमाझीले निर्देशन गरेको चलचित्र हाम्रो मिलन कहिले हुन्छ ? को सुटिङ समाप्त भएको छ । यो कुरा शायद पत्रकारहरुलाई थाहा हुने थिएन होला, तर निर्देशक रायमाझीले यो कुरालाई गर्वका साथ एउटा पार्टीको आयोजन गरी जानकारी गराए । ...
Read More »

 
माओवादी इतिहासको दस्तावेज बनाउने इच्छा
निर्देशकले चलचित्रलाई हिजोका दिनमा सरकार किन गलत थियो र माओवादी किन त्यसका विरुद्ध जनयुद्धमा जानुपर्‍यो भन्ने विषयमा केन्द्रित गराएको बताएका छन् । ...
Read More »

सिनेमाप्रेमीका लागि
संसारभरका प्रख्यात निर्देशकका प्रख्यात सिनेमा देखाउने प्रयास गरिरहेका छन् । ...
Read More »

अर्को सफलता !
उक्त महोत्सवमा भेला भएका ७० चलचित्रमध्ये उनको चलचित्र उत्कृष्ट ३० मा पर्न सफल भएको र अन्तिम नतिजा आगामी नोभेम्बर महिनामा सार्वजनिक हुने पनि जानकारी आफूले पाएको उत्तमले बताएका छन् । ...
Read More »

 
घाउमा मल्हम
सहयोगकर्ताहरुको भनाइ थियो- यो सानो सहयोगले उहाँको घाउमा मल्हमको काम गरोस् !...
Read More »

उद्योगमा अर्को फड्को
दीप तुलाधर । मूलतः तुलाधरलाई नेपाली गीत, सङ्गीतका मुद्रकका रुपमा चिन्दछन् तर उनले अहिले आफ्नै घरमा नेपाली चलचित्रको ध्वनिस्तरमा वृद्धि गर्नका लागि ५.१ सराउण्ड साउण्ड सिस्टर, डीटीएस साउण्ड सिस्टम इन्कोड गर्ने स्टुडियो बनाएका छन् । ...
Read More »

घरका कुरा
भनिन्छ, घरको कुरा बाहिर भन्दै हिँड्नु हुन्न रे ! तर जब कुरा युवराज लामाको आउँछ, यो उक्ति फ्लप हुन्छ । उनी आफ्ना छोरा केही समयअघिसम्म लागू औषधका आदि थिए भन्न दायाँबायाँ हेर्दैनन् । ...
Read More »

 
११ ब्राह्मणको चलचित्र शान्ति होम
चलचित्रका नायक लोकेन्द्र कार्कीले देशको शान्ति सुव्यवस्था र चलचित्र उद्योगको उन्नतिका लागि ११ ब्राह्मणलाई भेला गराई शान्ति होम गराएका छन् । ...
Read More »

ठोकठाक कम्पनीका मास्टर
निर्देशक बस्नेत चाहिँ मूलतः सानो बजेटमा छिटै चलचित्र सकाउने मध्येमा गनिएकाले होला, अहिलेसम्म बेरोजगार बस्नु परेको छैन । ...
Read More »

कुर्सी धरापमा
नैतिकताका आधारमा चलचित्र विकास बोर्डबाट माओवादीनिकट वा माओवादीले नियुक्त गरेका पदाधिकारीहरुले राजीनामा दिनुपर्छ भन्ने मान्यता छ । ...
Read More »

 
माओवादीको सेन्सर अनुभव
सिनेमासँग पहिलो पटक नाता गाँसिएका माओवादी सांस्कृतिक विभागका इन्द्र थिङका लागि चलचित्रको पहिलो सेन्सर अनुभव भने कडै छ । ...
Read More »

बिपनाको बोर्ड अनुभव
नेपाली कांग्रेसकी कट्टर समर्थक विपना थापा कसरी माओवादी नेतृत्वले सम्हालेको सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र बोर्डमा सदस्य नियुक्त भइन् त ?...
Read More »

जोन अब्राहमको समय नमिलेपछि...
जोनको समय नमिले पनि सोही निर्माता समूहसँग अर्को चलचित्रको तयारीमा लागेका छन् । पछिल्लो चलचित्रको प्रस्तावित नाम 'गुम' राखिएको यो चलचित्रका बारेमा यसभन्दा बढी बताउन चाहेनन् ।...
Read More »

 
 

Data 31 - 45 of 116 [Total 8 Pages]
[prev] 123 45678[next]

 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 Tag Navigation
  Browse Tag by Group
  Complete List of Tags
 
 
 

Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal