Feature |
|
 |
ठोकठाक कम्पनीका मास्टर |
निर्देशक बस्नेत चाहिँ मूलतः सानो बजेटमा छिटै चलचित्र सकाउने मध्येमा गनिएकाले होला, अहिलेसम्म बेरोजगार बस्नु परेको छैन । ... Read More »
|
 |
|
|
Feature |
|
 |
कुर्सी धरापमा |
नैतिकताका आधारमा चलचित्र विकास बोर्डबाट माओवादीनिकट वा माओवादीले नियुक्त गरेका पदाधिकारीहरुले राजीनामा दिनुपर्छ भन्ने मान्यता छ । ... Read More »
|
 |
|
|
Feature |
|
 |
माओवादीको सेन्सर अनुभव |
सिनेमासँग पहिलो पटक नाता गाँसिएका माओवादी सांस्कृतिक विभागका इन्द्र थिङका लागि चलचित्रको पहिलो सेन्सर अनुभव भने कडै छ । ... Read More »
|
 |
|
|
|
Feature |
|
 |
बिपनाको बोर्ड अनुभव |
नेपाली कांग्रेसकी कट्टर समर्थक विपना थापा कसरी माओवादी नेतृत्वले सम्हालेको सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र बोर्डमा सदस्य नियुक्त भइन् त ?... Read More »
|
 |
|
|
Feature |
|
 |
जोन अब्राहमको समय नमिलेपछि... |
जोनको समय नमिले पनि सोही निर्माता समूहसँग अर्को चलचित्रको तयारीमा लागेका छन् । पछिल्लो चलचित्रको प्रस्तावित नाम 'गुम' राखिएको यो चलचित्रका बारेमा यसभन्दा बढी बताउन चाहेनन् ।... Read More »
|
 |
|
|
Feature |
|
 |
सेन्सर र चलचित्र बोर्डमा माओवादी नेतृत्व |
सिने उद्योगमा माओवादी प्रवेशले अहिले तत्काल केही परिवर्तन दिलाउन त नसक्ला तर चलचित्र उद्योगमा भइरहेको निर्माण, प्रदर्शन र वितरणमा केही भए फरक महसूस चाहिँ दिलाउने कुरामा सेन्सर बोर्डका पदाधिकारी र चलचित्र विकास बोर्डका सदस्यहरुले बताएका छन् ।... Read More »
|
 |
|
|
|
Feature |
|
 |
चलचित्र बोर्डमा तीन नयाँ अनुहार |
माओवादी मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डमा इश्वर चन्द्र ज्ञवाली अध्यक्षका रुपमा छनोट भएका छन् । ... Read More »
|
 |
|
|
Feature |
|
 |
चक् दे ! कुछ सिख् ले ! |
भारतीय राष्ट्रवाद भनेकै पाकिस्तानको विरोध गर्नु भन्नेसम्म बुझिन्थ्यो । तर अहिले भारतीय राष्ट्रवादले अर्थ फेरेको छ । त्यो पाकिस्तानको विरोध होइन भन्नेसम्म आइपुगेको छ । ... Read More »
|
 |
|
|
Feature |
|
 |
पहिचानका लागि संघर्षको घोषणा |
नेपाली चलचित्रकर्मी सञ्चाल नामबाट आफ्ना अवधारणा र कार्यक्रमहरु पत्रकारमाझ सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको सञ्जालका संयोजक युवराज लामाले कार्यक्रममा जानकारी दिए ।... Read More »
|
 |
|
|
|
Feature |
|
 |
नामकै किचलो |
"हैन यस्तो कुराको संयोग चाहिँ किन मैसँग मात्र मिल्न गएको होला !"... Read More »
|
 |
|
|
Feature |
|
 |
उत्साहित निर्माता |
"अब एउटा नेपाली भाषामा गज्जबको सिनेमा नबनाई मेरो सिनेमाप्रतिको मोह कम हुनेवाला छैन ।"... Read More »
|
 |
|
|
Feature |
|
 |
तीन वर्षको दुःख |
'नयाँ काम हो कोही न कोही भेटिएलान् नि !' भनेर काम शुरु गरे । हिजोसम्म उनको अभियानलाई सघाउन रत्तिभर जाँगर नदिनेहरुसमेत अहिले उनको कामबाट मख्ख परेका छन् । ... Read More »
|
 |
|
|
|
Feature |
|
 |
भाइमारा लिएर उदाएका उदासी |
बाहिर कहिल्यै नाम नसुनिएको यो चलचित्रले दाङमा ५१ औँ दिन मनाइसकेको दाबी निर्देशकको छ । तर बाहिर यत्रो हिट भइसकेको चलचित्रलाई भने बिनाकुनै हल्ला राजधानीमा प्रदर्शन शुरु गरिएको छ । ... Read More »
|
 |
|
|
|
Feature |
|
 |
पोखराका कर्मवीर |
धेरैले केशबहादुर गुरुङको नाम नसुनेका होलान् तर यसमा उनलाई कुनै गुनासो छैन । किनभने उनले नामका लागि भन्दा पनि सन्तुष्टीका लागि वर्षौंदेखि सञ्चार क्षेत्रमा काम गरिरहेका छन् ।... Read More »
|
 |
|
|
|