|
Feature |
|
 |
बल्ल बन्ने भो 'देश' |
भदौ महिनादेखि सिनेमाको सुटिङ शुरु हुने भनिए पनि बल्ल सोमबार मुहूर्त गरिएको चर्चित चलचित्र निर्देशक तुलसी घिमिरेको चलचित्र देश अब बन्ने पक्का भएको छ । चलचित्रको सुटिङ आज बुधबारबाट काठमाडौँका विभिन्न स्थानहरुमा शुरु भएको छ । ... Read More »
|
 |
|
|
Feature |
|
 |
निर्माताबीच घमासान |
यो हलमा आफ्नो सिनेमा लगाउन पाउनु भनेको निर्माताको ७५ प्रतिशत लगानी सुरक्षित हुनु हो । त्यही भएर निर्माताहरु यस हलमा सिनेमा प्रदर्शन गर्न टाउको समेत फोड्न बेर लाउँदैनन् । ... Read More »
|
 |
|
|
|
Feature |
|
 |
कोरियाली चलचित्रको स्वाद |
कोरियाली साहित्य र कलामा मृत्युलाई ठूलो ट्रयाजेडीका रुपमा लिइन्छ । त्यसैले कोरियाली अधिकांश चलचित्रले मृत्युपछिको अवस्थालाई ज्यादै गम्भीरतापूर्वक पेश गरिन्छ । प्रदर्शित चलचित्रले पनि यही कुराको बोध गराएका थिए । ... Read More »
|
 |
|
|
Feature |
|
 |
कांग्रेसी कलाकार को को रै' छन् त ? |
नेपाली कांग्रेससँग आबद्ध कलाकारहरु को को रहेछन्, जान्ने इच्छा छ भने आउनुस्, तिनको सूचि पछ्याउनुस् । ... Read More »
|
 |
|
|
Feature |
|
 |
हाम्रो मिलन कहिले हुन्छ ? |
वेभ प्रडक्शन प्रा.लि.को ब्यानरमा निर्माण भएको तथा दीपक रायमाझीले निर्देशन गरेको चलचित्र हाम्रो मिलन कहिले हुन्छ ? को सुटिङ समाप्त भएको छ । यो कुरा शायद पत्रकारहरुलाई थाहा हुने थिएन होला, तर निर्देशक रायमाझीले यो कुरालाई गर्वका साथ एउटा पार्टीको आयोजन गरी जानकारी गराए । ... Read More »
|
 |
|
|
|
Feature |
|
 |
माओवादी इतिहासको दस्तावेज बनाउने इच्छा |
निर्देशकले चलचित्रलाई हिजोका दिनमा सरकार किन गलत थियो र माओवादी किन त्यसका विरुद्ध जनयुद्धमा जानुपर्यो भन्ने विषयमा केन्द्रित गराएको बताएका छन् । ... Read More »
|
 |
|
|
Feature |
|
 |
सिनेमाप्रेमीका लागि |
संसारभरका प्रख्यात निर्देशकका प्रख्यात सिनेमा देखाउने प्रयास गरिरहेका छन् । ... Read More »
|
 |
|
|
Feature |
|
 |
अर्को सफलता ! |
उक्त महोत्सवमा भेला भएका ७० चलचित्रमध्ये उनको चलचित्र उत्कृष्ट ३० मा पर्न सफल भएको र अन्तिम नतिजा आगामी नोभेम्बर महिनामा सार्वजनिक हुने पनि जानकारी आफूले पाएको उत्तमले बताएका छन् । ... Read More »
|
 |
|
|
|
Feature |
|
 |
घाउमा मल्हम |
सहयोगकर्ताहरुको भनाइ थियो- यो सानो सहयोगले उहाँको घाउमा मल्हमको काम गरोस् !... Read More »
|
 |
|
|
Review |
|
 |
फेरि अर्को साइनो, कस्तो साइनो ! |
यस्तो अवस्थामा चलचित्र खल्लो खिचडी सावित भएको छ र लाग्छ, नारायण पुरीले निर्देशनका कखग सिक्न अझै बाँकी छ ।... Read More »
|
 |
|
|
Feature |
|
 |
उद्योगमा अर्को फड्को |
दीप तुलाधर । मूलतः तुलाधरलाई नेपाली गीत, सङ्गीतका मुद्रकका रुपमा चिन्दछन् तर उनले अहिले आफ्नै घरमा नेपाली चलचित्रको ध्वनिस्तरमा वृद्धि गर्नका लागि ५.१ सराउण्ड साउण्ड सिस्टर, डीटीएस साउण्ड सिस्टम इन्कोड गर्ने स्टुडियो बनाएका छन् । ... Read More »
|
 |
|
|
|
Feature |
|
 |
घरका कुरा |
भनिन्छ, घरको कुरा बाहिर भन्दै हिँड्नु हुन्न रे ! तर जब कुरा युवराज लामाको आउँछ, यो उक्ति फ्लप हुन्छ । उनी आफ्ना छोरा केही समयअघिसम्म लागू औषधका आदि थिए भन्न दायाँबायाँ हेर्दैनन् । ... Read More »
|
 |
|
|
Feature |
|
 |
११ ब्राह्मणको चलचित्र शान्ति होम |
चलचित्रका नायक लोकेन्द्र कार्कीले देशको शान्ति सुव्यवस्था र चलचित्र उद्योगको उन्नतिका लागि ११ ब्राह्मणलाई भेला गराई शान्ति होम गराएका छन् । ... Read More »
|
 |
|
|
Biography |
|
 |
भाग्यको भेल र अभिनयको आशक्ति |
साधारण शिक्षकका रुपमा काम गरुँला भन्ने सोचेका ओमप्रकाश निरौला अहिले राम्रा चलचित्र निर्देशक र टीभी श्रृङ्खला निर्देशकका रुपमा ख्याति बटुलिरहेका छन् । ... Read More »
|
 |
|
|
|