Feature |
|
 |
फेरि कागबेनीकै कुरा |
सिनेमाका निर्माताहरुले गोपीकृष्ण हलले आफ्नो सिनेमामाथि षडयन्त्र गरेको गुनासो गरेका छन् । भित्री सूत्रअनुसार डिजिटल सिनेमाप्रति शुरुदेखि नै बक्रदृष्टि राख्ने गोपीकृष्ण हलले कागबेनी चलाउन 'हेल्प' नगरेको निर्माण समूहभित्र चर्चा चलेको छ ।... Read More »
|
 |
|
|
Review |
|
 |
ढिँडो र गुन्द्रुक स्वादमा कागबेनी |
थुप्रै निर्देशकीय कमजोरीलाई बिर्सेर कागबेनी हेर्ने हो भने यो एउटा मौलिक नेपाली नेपाली चलचित्र बनेको छ । ... Read More »
|
 |
|
|
Review |
|
 |
कागबेनीः हेर्न किन जरुरी छ ? |
एक साथीले सिनेमा हेरिसकेपछि भने- "नेपाली सिनेमा 'हेर्नैपर्ने सूचि'मा पर्न अझै केही वर्ष लाग्छ । तर सिनेमा नहेरिकन एकै चोटी त्यो दिनको अपेक्षा गर्न सकिन्न । तुलनात्मक राम्रा नेपाली सिनेमा हेर्ने बानी बसाल्यो भने नेपाली सिनेमा हेर्नैपर्ने दिन आउन समय कुर्नु पर्दैन ।" यो चाहिँ तुलनात्मक रुपमा राम्रो सिनेमा बनेको छ । त्यसैले यो सिनेमा हेर्न जरुरी छ ।... Read More »
|
 |
|
|
|
Feature |
|
 |
बल्ल हुने भयो सूर्योदय |
नेपाली चलचित्रमा पटकथा र प्रस्तुतीकरणमा गम्भीर संकट मौलाइरहेको बेला आकाशले बनाउने सिनेमाको प्रतीक्षा चाहिँ सबैलाई भएको छ ।... Read More »
|
 |
|
|
Feature |
|
 |
Kagbeni Showing in Theatres from Jan 11 |
Read More »
|
 |
|
|
Review |
|
 |
नेपालः एउटा राम्रो प्रयास, तर... |
रामकृष्णले बढो चतुर्याइँपूर्वक उत्तर दिए- "सिनेमाले उठाउन खोजेको कुरा चाहिँ बबाल राम्रो छ ।" उनले यो भनेनन्, सिनेमा एकदम राम्रो छ । उनले यो पनि भनेनन्, सिनेमा नराम्रो छ । उनले भने, उठाउन खोजिएको विषयवस्तु निकै खँदिलो छ, राम्रो छ । ... Read More »
|
 |
|
|
|
|
Feature |
|
 |
नेपालीले हेर्नैपर्ने नेपाल ! |
"देशप्रति वितृष्णा हुनेहरु, देशको लगानीलाई लात हानेर स्वदेश भुल्नेहरु र आफ्नो उत्तरदायित्व बिर्सनेहरुलाई यो चलचित्रले गतिलो झापड हान्नेछ", निर्मलको आशा छ- "मलाई गर्व छ, मैले यो सिनेमा बनाएको छु र मलाई लाग्छ, तपाइँले हेर्नुभयो भने तपाइँलाई नेपाली हुनुमा अवश्य गर्व लाग्नेछ ।"... Read More »
|
 |
|
|
Review |
|
 |
तारे जमीन परः हर अभिभावकले बुझ्नुपर्ने कु |
छोराछोरीले पढेनन्, उनीहरुले अभिभावकको कुरा बुझ्दैनन्, सधैँभरि पढाइमा अब्बल हुन सक्तैनन् भने त्यसको उपचार के हुन सक्छ ? आमिर खानले निर्माण तथा निर्देशन गरेको चलचित्र तारे जमीन परले यो कुरालाई उठाएको छ । ... Read More »
|
 |
|
|
|
Feature |
|
 |
डोरोटा सिस्कोभाको नेपाल अनुभव |
उनी जन्मिदा चेकोस्लोभाकियामा जन्मिएकी थिइन्, २५ वर्षअघि । १९९३ देखि उनी चेक गणतन्त्रकी नागरिक रहिन् । "देश टुक्रिए पनि मन टुक्रिँदो रहेनछ", छेउकी सुन्दर बाला एकाएक दार्शनिक बन्छिन् ।... Read More »
|
 |
|
|
Review |
|
 |
आँधितुफान, नाम मात्रको ! |
अपहरण र यसभित्रको अर्थनीतिका विषयमा चलचित्रकर्मी मौनता श्रेष्ठले 'आँधितुफान'को निर्माण तथा लेखन गरेका छन् । चलचित्रलाई निर्देशन गरेका छन्, महेन्द्र बुढाथोकीले ।... Read More »
|
 |
|
|
Feature |
|
 |
निरुता अब मुम्बै जाने |
'देश' को काम सकिइसकेपछि उनी अब मुम्बई जाने भएकी छिन् ।... Read More »
|
 |
|
|
|
Feature |
|
 |
निर्माता संघलाई झट्का |
नेपाली चलचित्र निर्माण गर्न चाहनेहरुले शुरुमा निर्माता संघको सदस्य बन्नु पर्दथ्यो । निर्देशन गर्न चाहनेहरुले निर्देशक संघ र कलाकारहरुले कलाकार संघको ! तर अब निर्माता संघको सदस्य नबनी चलचित्र निर्माता बन्न सकिने भएको छ । ... Read More »
|
 |
|
|
Biography |
|
 |
गुरु दक्षिणाको प्रभाव |
"मैले सिनेमा बनाइरहनु पर्छ किनभने गुरुजीको आज्ञा अझै पूरा भएको छैन । किनभने उद्योग बनिसकेको छैन । किनभने दर्शकप्रति मेरो विश्वास अझै गुमिसकेको छैन । किनभने यो समयमा राष्ट्रको निम्ति सबैले केही न केही गर्नु पर्छ र चलचित्रको माध्यमबाट मैले त अझै धेरै गर्न बाँकी छ । किनभने मेरी आमाको मातृभूमि र मेरो कर्मभूमिप्रति मेरो दायित्व सकिइसकेको छैन ।"... Read More »
|
 |
|
|
Feature |
|
 |
निर्माता-निर्देशक पुरस्कृत |
नेपाल चलचित्र निर्माता संघले आफ्नो वाषिर्क साधारण सभा तथा वाषिर्कोत्सवको अवसर पारेर चलचित्र निर्देशक, निर्माता तथा संघकै कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।... Read More »
|
 |
|
|
|