Home » Cinema
Cinema
Latest Articles
Feature
पोखराप्रेमी निर्देशक
पहिलो चलचित्रलाई पोखरामै सुटिङ गरेर सिध्याउने पछिल्ला निर्देशक श्याम भट्टराईले यस पटक पनि पोखरा मोहलाई त्यागेका छैनन् ।...
Read More »

Cinema
प्रविधिले सिनेरुचि बढाउन सक्छ
नेपाली चलचित्रहरू स्तरीय नहुनुको कारणका रूपमा विशेषतः कमजोर प्रविधि र कथालाई दोष दिने गरिन्छ । भारतीय र पश्चिमा चलचित्रहरू उपलब्ध उच्चस्तरीय प्रविधिमा बन्दछन् तर उच्च प्रविधिमा निर्माण गरिएका भारतीय चलचित्रहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने नेपाली चलचित्रहरू भने उपलब्ध सबैभन्दा कमजोर प्रविधिमा निर्माण भइरहेका छन् । ...
Read More »

Feature
नेपाल विवादले वितरकलाई तान्यो
दुइ चलचित्र वितरकका कारण आफ्नो इज्जतको धज्जी उडेकोमा प्राइम ब्रोडकास्टिङ प्रा.लि.का अरुण मल्ल यतिबेला क्षुब्ध बनेका छन् ।...
Read More »

 
Feature
अकबर जोधाः जहाँ वीरबल चाहिएन
Read More »

Cinema
कलाकार केसीलाई मार्ने धम्की
चलचित्रको पर्दामा अरुको शान्ति सुरक्षा दिने प्रहरीको भूमिकामा अधिकांश देखिने कलाकार बिनोद केसीको वास्तविक जीवन भने स्वयम् असुरक्षित बनेको छ । ...
Read More »

Cinema
चलचित्र पत्रकार संघको चुनाव सम्पन्न
चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघको चौथो महाधिवेशन शान्तिप्रियको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिलाई निर्वाचित गर्दै सम्पन्न भएको छ ।...
Read More »

 
Cinema
राम्रा बन्दैनन्, नराम्रा चल्दैनन्
च्लचित्र हेरेर मनोरञ्जन गर्नका लागि सिनेमा हल जाने कुरा धेरै समयदेखि कम भइसकेको छ । केबुल टीभी, राजनीतिक अस्थिरता, सस्ता चिनियाँ भीसीडी तथा डीभीडी प्लेयरहरुको बढ्दो प्रयोग र राम्रा फिल्मका पाइरेटेड सीडी, डीभीडीहरु सजिलै उपलब्ध हुनुले नयाँ सिनेमा घरैमा बसी आनन्दसँग हर्ेन पाइनु पनि चलचित्रको कम व्यापार हुने कारकमध्ये पर्छन् । ...
Read More »

Feature
चंखे रहेनन्
६० वर्षो उमेरमा नेपालका प्रख्यात हास्य अभिनेता गोपालराज मैनालीको काठमाडौँ मेडिकल कलेज अस्पताल काठमाडौँमा निधन भएको छ । ...
Read More »

Feature
मैनाको खोजी पूर्ण
Read More »

 
Feature
मैनाको खोजी पूर्ण
२०/२२ जना आफ्नो उमेरका युवतीहरुलाई पछि पार्दै उनी यस चलचित्रका लागि छानिएकी थिइन् । पछि बेलुकी उनको घरमा उनी छानिएको खबर पाएपछि त्यो रात त उनी निदाउनै सकिनन् ।...
Read More »

Biography
अस्ताउन लागेको एक्लो जीवन
'अब नागरिकता लिएर मलाई बंगला किन्नु छैन, जग्गा किन्नु छैन, म प्योर नेपाली तामाङकै छोरा हो, तर नागरिकता पाए, मर्ने बेलामा छातिमा राखेर नेपाली हुँ भनेर मर्ने चाहना छ ।'...
Read More »

Feature
सफल मिथिला
भर्खरै मिथिला शर्मालाइ एउटा भोजपुरी सिनेमामा महत्वपूर्ण भूमिकाका लागि साइन गरियो । त्रिनेत्र नामक यो चलचित्र यस कारण महत्वपूर्ण छ कि यसमा भारतीय टीभी सिरियलकी प्रख्यात अभिनेत्री श्वेता तिवारी (प्रेरणा) पनि यस चलचित्रमा अनुबन्धित भएकी छिन् ।...
Read More »

 
Feature
स्वेता काठमाडौँमा
Read More »

Feature
मैना सुनुवार अब पर्दामा
"अहिले हाम्रो देशमा दण्डहीनता ठूलो समस्या बनेको छ । २०४६ सालको आन्दोलनका अपराधीहरु पनि उम्किए र २०६४/६४ का अपराधीहरु पनि खुलेआम हिँडिरहेका छन् । यसले समाजमा अराजकता र न्यायप्रति मानिसहरुको मन भाँच्चिएको छ ।" ...
Read More »

Review
हल्ला बोलः हल्लै हुन सकेन
लेखक निर्देशक सन्तोषीले विषय चाहिँ राम्रै उठाएका हुन्, तर गलत पात्र मार्फत् ।...
Read More »

 
Data 16 - 30 of 161 [Total 11 Pages]
[prev] 2 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal