Home » Cinema
Cinema
Latest Articles
Feature
स्टारहरुको जमघट
कुनै नृत्य तथा गायन प्रशिक्षणशाला उद्घाटनका लागि एकादुइ कलाकार आउलान्, उद्घाटन गर्लान् । तर जब स्टार नृत्य निर्देशकको कुरा आउँछ त्यसपछिको कुरै बेग्लै !...
Read More »

Cinema
झन्नै घुँडो फुस्क्यो
कागबेनीबाट चर्चामा आएकी अभिनेत्री दिया मास्केले आफ्नो गोडा झन्नै भाँचिन् । यो घटना मंगलबार दिउँसो भद्रकालीमा घट्न पुगेको थियो ।...
Read More »

Feature
ग्रेटर नेपालको सपना
यस्तो अवस्थामा हामी साधारण नेपालीले के गर्ने ? भएका प्रमाणहरुलाई एकत्रित पारेर जनमानसलाई सही सूचना दिने कि चूप लागेर बस्ने ? के तपाइँ हामी चूप लागेर समस्या समाधान हुन्छ ? तपाइँ हामीले गरेको एउटा सानो प्रयास पनि कतै ठूलो समाधान बनेर पो आउँछ कि !...
Read More »

 
Feature
प्रधानमन्त्री-कलाकार भेटघाट
आसन्न संविधानसभा निर्वाचनमा सक्रियतापूर्वक सघाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आग्रह गरेका छन् । चैत २ गते शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कला क्षेत्रसम्बद्ध व्यक्तिहरुलाई बोलाई यस निर्वाचनमा सक्रियतापूर्वक भाग लिन आग्रह गरे ।...
Read More »

Feature
विपनाको पुरानो खबर
उत्तेजित हुँदै भन्छिन्- "देशको अर्थतन्त्र ओरालो लागेको छ, राजनीति स्थिर छैन, देशमा आदर्श व्यक्ति छैनन् । सबै कुराको अभाव भइरहेको बेला कसरी चलचित्र मात्र अभावरहीत हुनसक्छ ?"...
Read More »

Feature
प्रदर्शन प्रणालीमा हल्ली खल्ली
नेपाली चलचित्रको प्रमुख बजार मानिएको काठमाडौँ उपयकामा नेपाली चलचित्र पर््रदर्शन गर्दा लागू गरिँदै आएको क्यू सिष्टम हर्टाई प्रतिस्पर्धात्मक ढंगले पर््रदर्शन गर्नुपर्ने खाँचो चलचित्रकर्मीहरुले औँल्याएका छन् ।...
Read More »

 
Review
१२ हजार वर्षअघिको कुरा
अंग्रेजी सिनेमा "द इण्डिपेन्डेन्स डे" र "द डे आफ्टर टुमरो" हेरिसकेका जो कोहीलाई पनि "१०,००० बीसी" शीर्षकले लोभ्याउँछ । कारण चाहिँ उही हुन्, निर्देशक- रोल्याण्ड एमिरिक । ...
Read More »

Cinema
सरोज खनाल आज अमेरिका जाँदै
चलचित्र नायक सरोज खनाल आफ्नो छोटो छुट्टि सकिएपछि आज मंगलबार राति अमेरिकाका लागि उड्ने भएका छन् । ...
Read More »

Feature
एक वर्ष झुलाए निर्माताले
करुणा, दुइ थोपा आँशुलगायत एक दर्जन टेलिभिजन सिरियलका छायाँकार सुरेश वज्राचार्य अहिले "आँधितुफान"का निर्माता तथा लेखक मौनता श्रेष्ठलाई खोज्दै हिँडेका छन् ।...
Read More »

 
Cinema
आकाशको फड्को
आकाश अधिकारीले "गोर्खा रक्षक" चलचित्र निर्देशन गर्ने भएका छन् । मंगलबार राजधानीमा सो चलचित्रको शुभ मुहुर्त कार्यक्रम सम्पन्न भएको छ । ...
Read More »

Feature
फोटोका कारण डिभोर्स हल्ला
दुइ साताअघि कान्तिपुर साप्ताहिकमा छापिएको अरुणिमा लम्साल र निखिल उप्रेतीको प्रेमप्रणयपूर्ण तश्वीरका कारण अरुणिमाको घर झगडा भएको खबर बजारबाट आफूले सुन्दा नायिका छक्क छिन् । ...
Read More »

Biography
असफल चलचित्रका सफल नायक
आफ्नो लोकप्रियता गुम्ने डरले साहसिक कार्य गर्नबाट चुके । यस मानेमा राजेशको करियरको समीक्षा गर्न असफल चलचित्रका सफल नायक भन्न सकिन्छ ।...
Read More »

 
Feature
चलचित्र पत्रकारहरु अभिनयमा व्यस्त
नेपालीमा एउटा उखान छ- कान्छीको छोराको सङ्गत खाली सागै खाउँ भन्छ ।...
Read More »

Cinema
आउनेको भन्दा नआउनेहरुको चर्चा
Read More »

Feature
FilmFare Awards 2008 Photo Gallery
Read More »

 
Data 1 - 15 of 161 [Total 11 Pages]
1 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal