|
|
 |
१२ हजार वर्षअघिको कुरा |
अंग्रेजी सिनेमा "द इण्डिपेन्डेन्स डे" र "द डे आफ्टर टुमरो" हेरिसकेका जो कोहीलाई पनि "१०,००० बीसी" शीर्षकले लोभ्याउँछ । कारण चाहिँ उही हुन्, निर्देशक- रोल्याण्ड एमिरिक । ... Read More »
|
 |
|
|
|
|
 |
हल्ला बोलः हल्लै हुन सकेन |
लेखक निर्देशक सन्तोषीले विषय चाहिँ राम्रै उठाएका हुन्, तर गलत पात्र मार्फत् ।... Read More »
|
 |
|
|
|
|
 |
ढिँडो र गुन्द्रुक स्वादमा कागबेनी |
थुप्रै निर्देशकीय कमजोरीलाई बिर्सेर कागबेनी हेर्ने हो भने यो एउटा मौलिक नेपाली नेपाली चलचित्र बनेको छ । ... Read More »
|
 |
|
|
|
|
|
 |
कागबेनीः हेर्न किन जरुरी छ ? |
एक साथीले सिनेमा हेरिसकेपछि भने- "नेपाली सिनेमा 'हेर्नैपर्ने सूचि'मा पर्न अझै केही वर्ष लाग्छ । तर सिनेमा नहेरिकन एकै चोटी त्यो दिनको अपेक्षा गर्न सकिन्न । तुलनात्मक राम्रा नेपाली सिनेमा हेर्ने बानी बसाल्यो भने नेपाली सिनेमा हेर्नैपर्ने दिन आउन समय कुर्नु पर्दैन ।" यो चाहिँ तुलनात्मक रुपमा राम्रो सिनेमा बनेको छ । त्यसैले यो सिनेमा हेर्न जरुरी छ ।... Read More »
|
 |
|
|
|
|
 |
नेपालः एउटा राम्रो प्रयास, तर... |
रामकृष्णले बढो चतुर्याइँपूर्वक उत्तर दिए- "सिनेमाले उठाउन खोजेको कुरा चाहिँ बबाल राम्रो छ ।" उनले यो भनेनन्, सिनेमा एकदम राम्रो छ । उनले यो पनि भनेनन्, सिनेमा नराम्रो छ । उनले भने, उठाउन खोजिएको विषयवस्तु निकै खँदिलो छ, राम्रो छ । ... Read More »
|
 |
|
|
|
|
 |
तारे जमीन परः हर अभिभावकले बुझ्नुपर्ने कु |
छोराछोरीले पढेनन्, उनीहरुले अभिभावकको कुरा बुझ्दैनन्, सधैँभरि पढाइमा अब्बल हुन सक्तैनन् भने त्यसको उपचार के हुन सक्छ ? आमिर खानले निर्माण तथा निर्देशन गरेको चलचित्र तारे जमीन परले यो कुरालाई उठाएको छ । ... Read More »
|
 |
|
|
|
|
|
 |
आँधितुफान, नाम मात्रको ! |
अपहरण र यसभित्रको अर्थनीतिका विषयमा चलचित्रकर्मी मौनता श्रेष्ठले 'आँधितुफान'को निर्माण तथा लेखन गरेका छन् । चलचित्रलाई निर्देशन गरेका छन्, महेन्द्र बुढाथोकीले ।... Read More »
|
 |
|
|
|
|
 |
फेरि अर्को साइनो, कस्तो साइनो ! |
यस्तो अवस्थामा चलचित्र खल्लो खिचडी सावित भएको छ र लाग्छ, नारायण पुरीले निर्देशनका कखग सिक्न अझै बाँकी छ ।... Read More »
|
 |
|
|
|
|
|
|
 |
Weekend Movie Watch |
The last day of the week, but the most awaited one is finally here. Its Saturday and you have a lot of homework to catch up with – specially tending to your relationship with your favorite couch and TV. So warm up to your loved ones and enjoy these two fabulous movies this Saturday!... Read More »
|
 |
|
|
|
|
 |
Weekend movie watch |
Saturday comes but once a week and many are the things to do! Like cleaning your home, inviting relatives for lunch, giving your dog a bath…and another dozen or so things you care to conjure up. Or you can once again take our advice and pamper yourself with a good movie or two. ... Read More »
|
 |
|
|
|
|
 |
अल्पविरामः उद्योगको कोशेढुंगो |
केही कमजोरीका बावजूद नेपाली चलचित्रको इतिहासमा यो एउटा पृथक् सिनेमा बनेको भने पक्कै छ ।
... Read More »
|
 |
|
|
|
|
|
 |
आगोमा घिऊ |
पाँच वर्षघि नै हिट भएको आगो चलचित्र केही परिवर्तनका साथ पुनः रिलिज भएको छ । यसले निर्मातालाई २० लाखभन्दा बढी आम्दानी गराउने निश्चित छ ।... Read More »
|
 |
|
|
|
|
|