|
|
 |
स्टारहरुको जमघट |
कुनै नृत्य तथा गायन प्रशिक्षणशाला उद्घाटनका लागि एकादुइ कलाकार आउलान्, उद्घाटन गर्लान् । तर जब स्टार नृत्य निर्देशकको कुरा आउँछ त्यसपछिको कुरै बेग्लै !... Read More »
|
 |
|
|
|
|
 |
ग्रेटर नेपालको सपना |
यस्तो अवस्थामा हामी साधारण नेपालीले के गर्ने ? भएका प्रमाणहरुलाई एकत्रित पारेर जनमानसलाई सही सूचना दिने कि चूप लागेर बस्ने ? के तपाइँ हामी चूप लागेर समस्या समाधान हुन्छ ? तपाइँ हामीले गरेको एउटा सानो प्रयास पनि कतै ठूलो समाधान बनेर पो आउँछ कि !... Read More »
|
 |
|
|
|
|
 |
प्रधानमन्त्री-कलाकार भेटघाट |
आसन्न संविधानसभा निर्वाचनमा सक्रियतापूर्वक सघाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आग्रह गरेका छन् । चैत २ गते शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कला क्षेत्रसम्बद्ध व्यक्तिहरुलाई बोलाई यस निर्वाचनमा सक्रियतापूर्वक भाग लिन आग्रह गरे ।... Read More »
|
 |
|
|
|
|
|
 |
विपनाको पुरानो खबर |
उत्तेजित हुँदै भन्छिन्- "देशको अर्थतन्त्र ओरालो लागेको छ, राजनीति स्थिर छैन, देशमा आदर्श व्यक्ति छैनन् । सबै कुराको अभाव भइरहेको बेला कसरी चलचित्र मात्र अभावरहीत हुनसक्छ ?"... Read More »
|
 |
|
|
|
|
 |
प्रदर्शन प्रणालीमा हल्ली खल्ली |
नेपाली चलचित्रको प्रमुख बजार मानिएको काठमाडौँ उपयकामा नेपाली चलचित्र पर््रदर्शन गर्दा लागू गरिँदै आएको क्यू सिष्टम हर्टाई प्रतिस्पर्धात्मक ढंगले पर््रदर्शन गर्नुपर्ने खाँचो चलचित्रकर्मीहरुले औँल्याएका छन् ।... Read More »
|
 |
|
|
|
|
 |
एक वर्ष झुलाए निर्माताले |
करुणा, दुइ थोपा आँशुलगायत एक दर्जन टेलिभिजन सिरियलका छायाँकार सुरेश वज्राचार्य अहिले "आँधितुफान"का निर्माता तथा लेखक मौनता श्रेष्ठलाई खोज्दै हिँडेका छन् ।... Read More »
|
 |
|
|
|
|
|
 |
फोटोका कारण डिभोर्स हल्ला |
दुइ साताअघि कान्तिपुर साप्ताहिकमा छापिएको अरुणिमा लम्साल र निखिल उप्रेतीको प्रेमप्रणयपूर्ण तश्वीरका कारण अरुणिमाको घर झगडा भएको खबर बजारबाट आफूले सुन्दा नायिका छक्क छिन् । ... Read More »
|
 |
|
|
|
|
 |
चलचित्र पत्रकारहरु अभिनयमा व्यस्त |
नेपालीमा एउटा उखान छ- कान्छीको छोराको सङ्गत खाली सागै खाउँ भन्छ ।... Read More »
|
 |
|
|
|
|
|
|
 |
पोखराप्रेमी निर्देशक |
पहिलो चलचित्रलाई पोखरामै सुटिङ गरेर सिध्याउने पछिल्ला निर्देशक श्याम भट्टराईले यस पटक पनि पोखरा मोहलाई त्यागेका छैनन् ।... Read More »
|
 |
|
|
|
|
 |
नेपाल विवादले वितरकलाई तान्यो |
दुइ चलचित्र वितरकका कारण आफ्नो इज्जतको धज्जी उडेकोमा प्राइम ब्रोडकास्टिङ प्रा.लि.का अरुण मल्ल यतिबेला क्षुब्ध बनेका छन् ।... Read More »
|
 |
|
|
|
|
|
|
 |
चंखे रहेनन् |
६० वर्षो उमेरमा नेपालका प्रख्यात हास्य अभिनेता गोपालराज मैनालीको काठमाडौँ मेडिकल कलेज अस्पताल काठमाडौँमा निधन भएको छ । ... Read More »
|
 |
|
|
|
|
|
 |
मैनाको खोजी पूर्ण |
२०/२२ जना आफ्नो उमेरका युवतीहरुलाई पछि पार्दै उनी यस चलचित्रका लागि छानिएकी थिइन् । पछि बेलुकी उनको घरमा उनी छानिएको खबर पाएपछि त्यो रात त उनी निदाउनै सकिनन् ।... Read More »
|
 |
|
|
|