Home » City Life »Updates
Updates
Latest Articles
तेलको संकट र नयाँ बाटा
दशैँमा पेट्रोलियम पदार्थको भाउ बढाएर कानमा तेल हालेको नेपालको सरकारले वैकल्पिक ऊर्जाका विषयमा सोच्ने फूर्सद पाएको छैन । नेपालमा पेट्रोलियम पदार्थको खानीको सम्भावना त छ तर त्यसमाथि लगानी गर्नेहरुको रुचि प्रति वर्ष घट्दै गइरहेको खानी तथा भूगर्भ विभागले जनाइसकेको छ । यस्तो अवस्थामा यदि विश्व बजारमा तेलको मूल्य अझ वृद्धि भयो भने नेपालजस्तो देशले तेलका कारण बढ्ने महङ्गीलाई थेग्न सक्छ कि सक्दैन ? ...
Read More »

ओमानको नयाँ कार्यसमिति चयन
Read More »

यस पटक नयाँ के छ ?
गएको वर्ष ३ लाखभन्दा बढी दर्शकहरुले सूचना प्रविधि मेला अवलोकन गरेको तथ्याङ्क आयोजकले निकालेका छन् । यस पटक यो संख्या कम्तीमा ३ लाख ५० हजार पुर्‍याउने लक्ष्य राखिएको छ । तर अधिकांश मेला-सहभागी धेरै दर्शक भन्दा पनि स्तरीय दर्शकहरुको आगमन चाहन्छन् । ...
Read More »

 
नेपाली वृत्तचित्र अमेरिकामा पुरस्कृत
लाउँलाउँ खाउँखाउँ उमेरका दुइ युवाले बनाएको वृत्तचित्र 'स्वतन्त्रताका लागि वियोग' (ए ट्रयाजेडी फर द लिबर्टी) अमेरिकाको न्यूयोर्क इन्टरनेशनल इण्डिपेण्डेण्ट फिल्म एण्ड भिडियो फेस्टिवल २००७ मा पुरस्कृत बनेको छ ।...
Read More »

योग्य बालबालिकाको अभाव !
वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार वितरण गर्नका लागि यो वर्ष कुनै पनि प्रतिभा सम्पन्न बालबालिकाको सूचि आफूहरुसम्म आई नपुगेको भनी वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार कोषले यो वर्षको पुरस्कार वितरण स्थगित गरेको छ । ...
Read More »

ढलेका सालिकहरु
तर एउटा कुरा चाहिँ पक्का छ, यी सबै ढालिएका शालिक र तिनको अवशेषले चिच्याई चिच्याई देशको यथास्थितिवादीहरुसँग आमूल परिवर्तनको याचना गरिरहेका थिए । ...
Read More »

 
२५ हजार युरो पाउने रेडियो कार्यक्रम
नेपाल अधिराज्यभर रेडियो नेपाल तथा अन्य एफएम रेडियो स्टेशनबाट प्रसारण भइरहेको कार्यक्रम साथीसँग मनका कुरालाई इटालीमा आयोजित एक कार्यक्रमले उत्कृष्ट कार्यक्रम भनी पुरस्कृत गरेको छ । ...
Read More »

आयो रसिलो चाड तिहार
राष्ट्रिय पर्वको रूपमा हर्षोल्लासपूर्ण वातावरणमा मनाइने तिहारको सांस्कृतिक र धार्मिक महत्व छ । तिहारलाई दीपावली पनि भनिन्छ; यो पर्व पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई 'पञ्चक' भनेर मनाउने चलन नेपालमा प्रसिद्ध छ ।...
Read More »

मूल्यवृद्धिको असर
यस्तो अवस्थामा अहिले राजधानीबासीहरुलाई ट्रलीबसको याद आइरहेको छ । यसले विगत पाँच वर्षयता कुनै पनि मूल्यवृद्धि गरेको छैन । ५ रुपियाँमा नै उसले त्रिपुरेश्वरबाट कोटेश्वरसम्म यात्रुहरुलाई दौडाइरहेको छ । यसमा उतिसाह्रो भिड नहुने हुनाले यसमा चढ्ने यात्रु सबैभन्दा भाग्यमानी हुन्छन् किनभने उसले उभिएर यात्रा गर्नु पर्दैन । ...
Read More »

 
साँढेको जुधाईः उपभोक्ताको मिचाई
नेपाल आयल निगम र एलपी ग्याँस उद्योग संघको यो लडाइँ पक्कै पनि रोचक मोडमा पुग्नेछ, तपाइँको र मेरो घरमा ग्याँस नबले के भो ? नेपाल २१ औँ शताब्दीमा पनि काँचै भोजन गर्नुपर्ने जङ्गली स्थितिमा आइपुगेर के भो ?...
Read More »

विज्ञापनको तरिका त यो पो !
त्यतिले पनि पुगेन भने चोकमा उभिएर आफ्नो फूर्तिलोपनको 'राज' अरुलाई बताउनु हुँदो हो । र, त्यतिले पनि पुगेन भने चाहिँ नि !...
Read More »

पत्रकार हराएको सूचना र निर्लज्ज राजनीति
हेर्दाहेर्दै सबैका सामूबाट पत्रकार वीरेन्द्र शाह गायब पारिए र तिनी अहिलेसम्म जीवित या मूर्दा छन् भन्नेसम्म कसैलाई थाहा छैन । सरकार मूक दर्शक छ, अपहरणमा हात रहेको भनिएको माओवादी पनि चूप छ तर पत्रकार महासंघ चूप छैन ।...
Read More »

 
उराठ दशैँ, सात पार्टी, अनिर्णय र जनता
Read More »

दशैँको मैझारो गुरुकुलमा
दशैँको अन्तिम दिन पारेर राजधानीस्थित नाट्य शिक्षण स्कूल गुरुकूलले टीका ग्रहण गर्ने अवसर जुरायो ।...
Read More »

The Five Unsexiest Women Alive
Maxim Magazine recently came out with this interesting list. After going through the findings we thought it would be a pleasure to share this with you. ...
Read More »

 
Data 46 - 60 of 161 [Total 11 Pages]
[prev] 4 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal