Home » City Life »Updates
Updates
Latest Articles
ऊर्जा संकटको परिणाम
राजधानीमा ऊर्जा संकट बढिरहँदा सर्वसाधारणको जीवन मात्र होइन कि अत्यावश्यक मानिएका एफएम रेडियो, होटल तथा रेष्टुराँलाई समेत गम्भीर असर परेको छ । ...
Read More »

असुरक्षित उपत्यका
अब पनि हामीले अर्काको जीवनबाट पाठ नसिक्ने !...
Read More »

समाज बनाउने जिम्मा
केही समययता सडकप्रति पैदलयात्रुलाई जिम्मेवार बनाउन स्कूल, कर्पोरेट अफिस, ट्राफिक प्रहरी कार्यालय मिलेर काम गर्न थालेका छन् । यसको उदाहरण हरेक दिन जब म बानेश्वरबाट टेकु हिँड्छु, त्यहाँ मिहिनेतपर्ूवक ट्राफिक व्यवस्थापनमा ...
Read More »

 
कति सुन्दर कसरी जाँच्ने ?
शहरमा सौन्दर्य प्रतियोगिताको पसल थापेर बस्नेहरु पनि छन् । यस्तोमा कसैले नयाँ प्रतियोगिता गर्छु र यो अरुभन्दा पृथक् हुनेछ भनेर दाबी गर्यो भने कुनामा पसेर कुटिल मुस्कान छाड्नेहरुको कमी हुने छैन । ...
Read More »

कीर्तिमानको चाह
माघ १८ गते बिहिबार नील डेभिड कटुवालले काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आँखामा पट्टी बाँधी विभिन्न पाँच शैलीमा कपाल काटेर कीर्तिमान कायम गरेका छन् । ...
Read More »

धन्न बचियो !
अब बुझ्नु भयो होला, हाम्रो देशमा पेट्रोलको भाउ बढ्दा कसरी इनशाडटकम अपडेट हुँदो रहेनछ !...
Read More »

 
लडाइंमा जनता फोटो प्रदर्शनी अब पश्चिममा
पव्लिकेसन नेपालयले आफ्नो बहुचर्चित फोटो पुस्तक "लडाइंमा जनता" बाट छानिएका ६० वटा फोटोहरुको प्रदर्शनी "लडाइंमा जनता फोटो प्रदर्शनी यात्रा" यसपटक देशको पश्चिम र सुदुर पश्चिमका थप दश स्थानमा गर्ने भएको छ । ...
Read More »

गुरुकूलबाट छुट्टिएपछि...
प्रख्यात नाटक प्रशिक्षण केन्द्र गुरुकूलमा नाट्य विधा सिकिसकेपछि स्वतन्त्र रुपमा केही गरौँ भन्ने भावना भएका सात युवाहरुले शिल्पी नामक नाट्य समूह स्थापना गरेका छन् । ...
Read More »

क्यानले खिँच्यो ध्यान
क्यान इन्फोटेक २००८ को मिति नजिकिँदै गर्दा दर्शकहरुको जति ध्यान खिँचिदैछ उति नै आयोजकहरु यसमा गल्ती कमजोरी नहोस् भन्ने कुरामा सचेत हुँदै आएका छन् । ...
Read More »

 
जब मंसीरमा दशैँ र असारमा बुद्ध जयन्ती पर्छ
चाड पर्वको अहिले बिजोग छ । कात्तिकमा दशैँ पर्छ, बैशाख पूणिर्माको बुद्ध जयन्ती जेठमा । ऋषि तर्पणी र अन्य मुख्य पर्वहरु साउनमा हुनु पर्नेमा भदौ र असोजसम्म आइपुग्न थालेका छन् ।...
Read More »

जब् फेयरको अनफेयर अन्त्य र हामी युवा
शनिबार रोजगार मेला नमीठो भेलामा परिणत भएपछि म एउटा साधारण विद्यार्थीलाई के लाग्यो भने सपनाको खेती गर्ने र गराउनेहरुको अब खैरियत छैन ।...
Read More »

भिखारीको पुल-हाउस मस्ती
रौस्याहा (रक्स्याहा वा जँड्याहाको अर्थमा होइन) भिखारीहरुको रसको पनि कुनै कमी छैन । अमेरिकाको विल्मिङटन प्रहरीले एक व्यक्तिलाई एउटा पुल हाउसभित्र छिरेर त्यहाँको पुलमा घण्टौँ मनोरञ्जन लिई त्यहीँको रक्सी पिएको आरोपमा पक्राउ गरेको छ । ...
Read More »

 
माघे संक्रान्ति मनाउनुस्
माघे सङ्क्रान्ति पर्व आज अधिराज्यभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीहरूमा स्नान गरी मन्दिरहरूमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइँदैछ । ...
Read More »

लौ अचम्म ! विज्ञापन पो !
यो व्यापारिक उत्पादनले इनशाडटकममाथि आँखा लगाएको देखेर मलाई पनि रमाइलो लाग्यो, आखिरमा यो के रहेछ त ?...
Read More »

एसियाका प्रभावशालीमा दुइ नेपाली
युवा राजनीतिक नेता गगन थापा र नेपाली बैंकका प्रखर अगुवा अनील शाह एसियाका प्रभावशाली व्यक्तित्वका रुपमा छानिएका छन् । उनीहरुलाई एसिया महादेशभरिका अन्य प्रखर अगुवा र आइडोलहरुकै दाँजोमा एसिया न्यूज नेर्टवर्कले राखेको हो । ...
Read More »

 
Data 16 - 30 of 161 [Total 11 Pages]
[prev] 2 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal