Home » Around the World »Weird and Interesting
Weird and Interesting
Latest Articles
गाउँलेले लघारे नग्न फोटोग्राफरलाई
नग्न फोटोग्राफी गर्न रमणीय स्थल खोज्दै एउटा गाउँ पुगेका चीनका १० जना फोटोग्राफरलाई गाउँलेले लघारेका छन् । २० वषर्ीया मोडल र ती १० जना फोटोग्राफरहरु मध्य चीनस्थित हेनान प्रान्तको फरेस्ट्री पार्कनजिकैको शेन्जिङडोङ पुगेका थिए ।...
Read More »

विश्वकपमा ट्राफिक जाम
जब जब विश्वकप फुटबल खेलिने मैदानमा कुनै राष्ट्रले गोल हान्छ वा कुनै राष्ट्रले गोल खान्छ, त्यतिबेला ट्वीटरलाई आफ्नो भार थेगिसक्नु हुँदैन । किनभने, यतिबेलै भएभरका फुटबलप्रेमीहरुले गोलका बारेमा ट्वीटरमा फिड गरिहाल्छन् । ...
Read More »

सेलिब्रिटी अक्टोपस
यस पटकको विश्वकपमा खेलाडीहरु मात्र स्टार बनेनन्, एउटा सामुद्रिक जीव अक्टोपस पनि स्टार बन्न सफल भयो । र, यसको मुख्य कारण थियो- उसले विश्वकप फुटबल खेल हुनुअघि कुन टोलीले जित्छ भनेर भविष्यवाणी गर्नसक्नु ।...
Read More »

 
महँगो भुभुजेला
रुसका एक व्यापारीले मुस्किलले २ पाउण्ड पर्ने प्लास्टिकको भुभुजेलालाई २० हजार पाउण्ड तिरेर सबैभन्दा महँगो भुभुजेला किन्ने व्यक्ति बन्न पुगेका छन् । तर महँगो त्यत्तिकै चाहिँ भएको होइन, यसको बाहिरी आवरण चाँदीको जलप लगाइएको छ भने कहीँकहीँ महँगा मणिमाणिक्य पनि हालिएका छन् ।...
Read More »

अनौठो कुकुर प्रेम
क्रोएसियाका एउटा परिवारले बनाएको एउटा हृवाइट हाउस अहिले र्सवत्र चासोको विषय बनेको छ । हुनलाई यो घरको नाउँ हृवाइट हाउस हो, तर कालो धब्बा पनि सँगैमा गाँसिएको हुनाले यसलाई हृवाइट हाउस किन भनिएको होला भनी चासो पनि उत्तिकै छ । तर कुकुरका कारण घरको यो रङ भयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।...
Read More »

कोकिनले बनेको विश्वकपको ट्रफी
कसैलाई के धन्दा घरबेटीलाई खानकै धन्दा भनेझैँ बदमासी गर्नेहरुलाई चाहिँ विश्वकपको रमाइलोमा बदमासी नै सुझ्ने गर्छ । दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाका लागू औषधका व्यापारीहरुले विश्वकपको सुनको ट्रफीझैँ कोकिनबाट बनेको ट्रफी बनाएर बेच्न हिँडेका छन् ।...
Read More »

 
कम्प्युटर भाइरसबाट मानिसहरु पनि प्रभावित
नयाँ अनुसन्धानले देखाएको छ, अब कम्प्युटर भाइरसले कम्प्युटर मात्र प्रभावित नभई मानिस पनि प्रभावित हुने भएका छन् । मानिस प्रभावित हुने यसको तनावले मात्र होइन, यसले मानिसको शरीरलाई नै असर गर्ने केही अनुसन्धाताहरुको चेतावनी छ । कम्प्युटरको हार्डवेयरमा नै हालिने कम्प्युटर भाइरसका कारण मानिसको शरीरलाई असर गर्ने र यो प्रविधि निकट भविष्यमा बजारमा आइपुग्ने चेतावनी विश्लेषकहरुले दिएका छन् ।...
Read More »

उत्तेजक विज्ञापनमाथि बेलायती प्रतिबन्ध
फेशन संसारमा ख्यातिप्राप्त कम्पनी डिजलले हालै आफ्नो कम्पनीको प्रचारका लागि बनाएका विज्ञापनहरू प्रतिबन्धित भएका छन् । बजारमा आउने बित्तिकै यसको चर्चा त भइरहेको थियो शायद चर्चाकै कारण विरोध पनि उत्तिकै हुन पुग्यो । यसका विज्ञापन उत्तेजक भएको र एउटामा त आफ्नो उत्तेजक उरोजहरू सीसीटीभी क्यामेरामा देखाइदिएको कारण यसमाथि प्रतिबन्ध लगाउनुपर्ने भएको बेलायती अधिकारीहरूले जनाएका छन् ।...
Read More »

यौन निमन्त्रणा बन्न सक्छ हाई कर्ढाई
तपाईं अरुका अघिल्तिर हाई काढ्नुहुन्छ भने अलि सावधान हुनुहोस् है ! नयाँ अध्ययनअनुसार हाइ काढ्नु यौन आकर्षाको संकेत हो । हालसम्म के मानिन्थ्यो भने हाई सुत्ने इच्छा प्रकट गर्ने माध्यम हो ।...
Read More »

 
अब अश्लीलताका लागि बेग्लै डोमेन
हामीले प्रायः चलाउने डटकममा यौनसम्बन्धी सामाग्रीहरु भरभूर पाइन्छन् । अब यौनलाई अन्य चिजबिजसँग मिसमास नगर्नका लागि प्रविधि विज्ञहरुले बेग्लै डोमेन वितरण गर्ने तयारी भइरहेको बताएका छन् । त्यसका लागि डटएक्सएक्सएक्स अश्लील सामाग्रीका लागि छुट्याइएको बताइएको छ ।...
Read More »

विश्वकप हेर्न छोरी मार्ने पिता
विश्वकप हेरिरहेको बेला छोरी रोएर हैरान पारेको भन्दै कुटपिट गर्दा आफ्नै पिताले आफ्नै सन्तानको हत्या अभियोग लाग्न पुगेको छ । फुटबल हेरिरहेको बेला दुई वषर्ीया छोरी रोएकी थिइन् र चूप लगाउनुको साटो मज्जैले कुटेका थिए ।...
Read More »

पानीमा दौडिने साइकल
आवश्यकता नै आविष्कारको जननी हो, यो विश्वविख्यात भनाइ वास्तवमा कति शाश्वत छ ! बाढीले ग्रस्त भएर घरमा भएको आफ्नो मनपर्दो साइकल पनि गुडाउन नपाएपछि चीनका एक व्यक्तिले पानीमा समेत दौडाउन मिल्ने साइकल निर्माण गरेका छन् । ...
Read More »

 
ट्राफिक नियन्त्तणका लागि देवदूत
स्वीजरल्याण्डमा तीव्र गतिका कार चालकहरुलाई नियन्त्रण गर्न नयाँ नीति अख्तियार गरिएको छ । सडकमा पखेटा भएका देवदूत परिचालन गरी तीव्र गतिको कारलाई मन्द गतिमा चलाउन तिनले अनुरोध गरिरहेका छन् । रमाइलो त के छ भने प्रहरीहरुले प्रयोग गरेको यो उपाय निकै सफल देखिएको छ र यसलाई स्वीजरल्याण्डका अन्य स्थानहरुमा पनि बढाइने भएको छ ।...
Read More »

असुहाउँदो जोडी
चीनमा ब्वाँसो र खसीबीच गतिलो मित्रता कायम हुन पुगेको छ । जबकि ब्वाँसोले खसीलाई खोजीखोजी खान पाए स्वाद मानीमानी खान्छ । तर यहाँ त यी दर्ुइबीच यस्तो रमाइलो मित्रता छ कि त्यो मित्रता हर्ेनका लागि भएभरका मानिसहरु त्यहाँ जाने गरेका छन् । ...
Read More »

चित्रकारलाई जेल
पोल्याण्डका कला ग्यालरी सञ्चालकले एउटा ठूलो नग्न मिनी माउसको पोष्टर शहरमा टाँसेको भन्दै उनलाई जेल हालिएको छ । त्यसो त पोल्याण्डमा नग्नता उति ठूलो कुरा होइन तर मिनी माउससँगै नाजीहरुको स्वस्तिक चिहृनलाई पनि गाँसेको हुनाले पोल्याण्ड प्रहरलिे पक्राउ गरी जेल हालेको हो ।...
Read More »

 
Data 121 - 135 of 1082 [Total 73 Pages]
[prev] 9 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal