Home » Around the World »Weird and Interesting
Weird and Interesting
Latest Articles
सौर्य विमानले बनायो किर्तिमान
सौर्य ऊर्जाबाट उड्ने चालकरहित एउटा विमानले लगातार दुई हप्ता उडान गरेर नयाँ विश्व किर्तिमान बनाएको छ ।...
Read More »

फिल्मको सम्मानमा नाम परिवर्तन गर्ने व्यक
बेलायतको पश्चिम ब्रोमिक निवासी फिल्मका फ्यान एक मेकानिकले आफ्नो नाउ परिवर्तन गरेर बज लाइटइयर राखेका छन् । उनी टोय स्टोरी फिल्मको सम्मानमा आफ्नो नाम परिवर्तन गरेको बताएका छन् ।...
Read More »

अग्ला हिल महिलाका खतरा
अग्ला हिल भएका चप्पल वा जुत्ता लगाउने महिलामा मान्छेहरुको टाउको घुमाउने शक्ति हुन्छ किनभने आमधारणाअनुसार हाइ हिल लगाउने महिलाहरु अरुभन्दा आकर्ष देखिन्छन् भन्ने मान्यता छ । तर एउटा अध्ययनअनुसार अग्ला हिल लगाउने महिलाहरुको खुट्टाको तल्लो भाग समय क्रममा भद्दा, अनाकर्ष र मोटो हुने देखिएको छ ।...
Read More »

 
कुकुरका लागि आइसक्रिम भ्यान
मान्छे आइसक्रिम भनेपछि मरिहत्ते गर्छ तर कुकुर पनि त्यस्तै मरिहत्ते गर्छ र - पत्याउन गाह्रो भए पनि बेलायतको लण्डनस्थित रेजेन्ट्स पार्कमा शनिबार त्यस्तै देखियो । त्यहाँ कुकुरहरु आफूलाई मनपर्ने आइसक्रिम खान तछाडमछाड गरेको देखियो ।...
Read More »

गधालाई प्यारासुटको भारी
गधालाई सबैभन्दा दुःखी जनावर मानिन्छ किनभने यसले जिन्दगीभर भारी बोकिरहनु पर्छ । यसका लागि मनोरञ्जनको अन्य कुनै साधन छैन । तर रुसका एक व्यापारीले गधाको यो पीर बुझेर त होइन तर एउटा विज्ञापनको अभियानका लागि गतिलो मनोरञ्जन दिलाइदिएका छन् ।...
Read More »

रुख बन्यो सेलिब्रिटी
अमेरिकाका वन अधिकारीहरुले उत्तरी इडाहोमा रहेको "जुत्ते रुख"मा जुत्ताहरु नचढाउन स्थानीय र पर्यटकहरुसँग आग्रह गरेका छन् । हुन पनि जुत्ताकै कारण त्यो रुखको आयु सकिने सम्भावना बढेका कारण वन अधिकारीहरुले सो अनुरोध गरेका हुन् ।...
Read More »

 
सडकमै रोपाईं
इलामको नेपालटारदेखि मङ्गलबारे सडक खण्डमा करोडौं रुपैयाँ रकम खर्च गरेर पनि गुणस्तरहीन सडक निर्माण भएको विरोधमा स्थानीय बासिन्दाले सडकमै रोपाईं गरेका छन् ।...
Read More »

भाग्यमानी जोडी
अमेरिकाका एक युवाले आफूसित बिहे गर्न स्वीकार गरेकी युवतीलाई उपहार स्वरुप एउटा चिठ्ठाको टिकट किनेर दिएका थिए । तर युवती यति भाग्यमानी निस्किइन्, उनलाई त्यो चिठ्ठाको टिकटले २ लाख ५० हजार डलर हात लगाइदियो । ...
Read More »

दाइजो लिन श्रीमतीको अश्लील भिडियो
भारतको छत्तिसगढस्थित रायपुर जिल्लाका एक व्यक्तिलाई आफ्नै श्रीमतीको अश्लील भिडियो बनाएर ससुरालीसँग दाइजो माग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ससुरालीसँग डेढ लाख रूपियाँ लिनका लागि ब्ल्याकमेलिङ गर्न श्रीमतीको अश्लील भिडियो बनाएको रायपुर अतिरिक्त प्रहरी अधिकृत लाल उम्मेद सिंहले जनाएका छन् ।...
Read More »

 
अश्लील वेबसाइट पाकिस्तानमा बढी खोजिने
हिजोआज जिस्केर पाकिस्तानका युवाहरू आफ्नो देशलाई 'पोर्निस्‍तान' भन्ने गरेका छन् । हालै गुगल ट्रेन्ड्स् र गुगल इन्साइटले जारी गरेको विश्लेषणअनुसार पाकिस्तानमा सबैभन्दा बढी अश्लील साइट खोज्ने गरिएको छ ।...
Read More »

७७ वषर्ीया हजुरआमाले जितिन् ब्ल्याक बेल्
बेलायतको नरफोल्क निवासी एउटी ७७ वषर्ीया हजुरआमाले अन्तर्रर्ााट्रयस्तरको प्रतियोगितामा सातौँ डान ब्ल्याक बेल्ट जितेकी छिन् । स्पिरिट कम्ब्याट इन्टरनेशनल जु-तित्सु नामक उक्त प्रतियोगितामा ५ फिट ४ इन्चकी एना म्यालेट नामक यी बूढी हजुरआमाले उक्त प्रतियोगिता सातौँ ब्ल्याक बेल्ट हात पारेकी हुन् ।...
Read More »

विश्वकप ट्रफी चोर्न खोज्नेलाइ जरिवाना
भेदभावविरोधी टी सर्ट लगाएका एक व्यक्तिले केहीबेर विश्वकप फुटबलको फाइनल खेल हुनुअघि एकै छिन तमासा देखाउन भ्याए । उनी फुटबल मैदानतिर दौडिए र प्रदर्शनमा राखिएको विश्वकपलाई छुन हुर्रर दौडिएर ट्रफी छेउ पुगिहाले ।...
Read More »

 
अक्टोपसले पायो मानार्थ विश्वकप
"यस पटकको विश्वकप विजेता को हो -" एक जनाले सोधे ।...
Read More »

उत्तेजक बर्गर बेच्ने कारवाहीमा
बर्गर पनि उत्तेजक हुन्छ त भन्ने तपाईंलाई लागिरहेको छ भने यसको उत्तर नकारात्मक नै हुनेछ । तर बेलायती दर्ुइ बालकहरुले आफू गतिलो "व्यापारी" बन्नका लागि उत्तेजक बर्गर बनाएर बेचेको अभियोगमा पक्राउ परेका छन् ।...
Read More »

जब सार्कीले प्लेन उडाउँछन्....
जुत्ता बनाउने सार्की वा मोचीले त जुत्ता नै बनाउनुपर्ने हो तर चीनका एक जना जुत्ता सिलाउने व्यक्तिले घर बसीबसी आफ्नै किसिमको हवाई जहाज बनाएका छन् । रमाइलो त के छ भने तिनले स्कूले शिक्षा पनि पूरा गरेका छैनन् ।...
Read More »

 
Data 106 - 120 of 1082 [Total 73 Pages]
[prev] 8 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal