Home » Around the World »Weird and Interesting
Weird and Interesting
Latest Articles
मौरी खाने कुकुर पुरस्कृत
लाब्राडोर जातको एउटा कुकुरले मौरीको घार खाएर हजारौा मौरी पचाएको भन्दै त्यसलाई एउटा इन्स्योरेन्स कम्पनीले पुरस्कृत गरेको छ । सो कुकुरलाई उदेकको जनावरभन्दै अमेरिकाको एउटा स्वास्थ्यसम्बन्धी इन्स्योरेन्स कम्पनीले पुरस्कृत गरेको हो ।...
Read More »

शरीरभरि रौँ भएकालाई अभिनयको चस्का
शरीरभरि रौँ भएका चीनका यु झेङ्गुनलाई अभिनयप्रति यति धेरै चस्का छ कि त्यसका लागि उनी जेसुकै पनि गर्न तयार छन् । युको विशेषता भनेको उनको रौँ हो । शरीरभरि रहेका रौँका कारण उनलाई सात गाउँका मानिसले "कपालवाला दाइ" भनी बोलाउँछन् ।...
Read More »

सबैभन्दा बूढी कुखुरी
चीनका एक किसानले आफूले पालेको कुखुरो सबैभन्दा बूढो भएको दाबी गर्दै गिनिज विश्व कर्ीर्तिमानमा त्यसको नाउँ लेखाउन चाहेको बताएका छन् । मान्छेको आयुसँग त्यस कुखुरोको आयु दाँज्ने हो भने त्यस कुखुरोले मानिसको आयुको ४ सय वर्षपूरा गरिसकेको याङ साओफु नामक ती किसानले बताएका छन् ।...
Read More »

 
हत्यारो हाँसको जोगीताल
बेलायतको Hestercombe Gardens in Somerset मा पालिएको एउटा हाँसले आफ्ना दर्ुइ हँसिनीहरुको हत्या गरेको अभियोग लागेको छ । त्यसलगत्तै अर्की एउटी हँसिनीसँग सम्बन्ध बढाए पनि त्यसलाई पनि खेदाएपछि आफ्नो एक्लो जीवन नै ठीक ठानी जोगी जीवन बिताउन थालेको छ ।...
Read More »

चिनियाँ कुखुराले ठान्यो पेन्गुइन
लौ यो कुखुरोसँग परिचय गर्नुहोस्, यसको विशेषता के छ भने "कुखुरी काँ" नगरी मसिनोसँग "कर्ुर्कुर" गर्छ । यसले आफूलाई कुखुरा नठानेर पेन्गुइन ठान्छ र दर्ुइ खुट्टाले सुलुत्त परेर हिँड्न र उड्न नखोजी पेन्गुइनजस्तो ठाडो उभिएर यताउति हिँडडुल गर्छ । यसले आफ्नो खाना माटोमा खोस्रिएर खोज्दैन ।...
Read More »

नग्न बियर विज्ञापनको हल्ला
एउटा अष्ट्रियन बियर कम्पनीले आफ्नो बियरको विज्ञापनका लागि नारी देहको माथिल्लो भाग नग्न रुपमा प्रचार गरेकोमा डेनमार्कका नारीवादीहरु विरोधमा उत्रिएका छन् । बियरको रंग र विज्ञापनमा देखिएका नारीका कपालको रंगसँग मिल्दो गरी विज्ञापन बनाइएको सीइएन टीभीले जनाएको छ ।...
Read More »

 
मलेरिया नफैलाउने मच्छड
अमेरिकी वैज्ञानिकहरुले मलेरिया नफैलाउने किसिमका मच्छडको नयाँ प्रजाति विकसित गरेको बताएका छन् । ...
Read More »

संसारकै होचो हुने आशामा...
चीनको दक्षिण पश्चिम एउटा गाउँका ४० वषर्ीय एक व्यक्तिले आफू संसारकै होचो व्यक्ति हुने आशा गरेका छन् । हुआङ केकुआन नामक ती व्यक्ति २ फुट ६ इन्च अग्ला रहेका छन् ।...
Read More »

प्रख्यात होटल बेच्न खोज्ने जेलमा
एउटा ट्रक चालकले लण्डनको प्रख्यात रिज होटल २ सय ५० मिलियन पाउण्डमा बेच्न खोजेको अभियोगमा जेल सजाय भोगेका छन् ।...
Read More »

 
ढिलो पौडेर पनि कीर्तिमान
५६ वषर्ीया एक महिलाले ६४ माइल दौडिनुपर्ने ठाउँमा सीधा २१ माइलको सामुद्रिक च्यानलमा सबैभन्दा ढिलो दौडिएर कीर्तिमान बनाएकी छिन् । बेलायतको केन्टस्थित टनब्रिज निवासी ज्याकी कोबेलले डोबरदेखि कलाइससम्मकौ पौडी आइतबार दिउँसोदेखि शुरु गरेकी थिइन् ।...
Read More »

सबैभन्दा लामो जिब्रो भएका कलाकार
अमेरिकाको चर्चित फक्स च्यानलले एउटा अमेरिकी कलाकारको जीवनको परिचय नै बदलिदिएको छ । ती कलाकार पहिले अभिनयका कारणले चिनिन्थे भने अब अहिले आएर संसारकै लामो जिब्रो भएका व्यक्ति भनी परिचय बनाउन पाउने भएका छन् । ...
Read More »

४० लाख लामखुट्टे ठहरै
ताइवानकी एक महिलाले एक महिनामा ४० लाख लामखुट्टेलाई ठहरै पारेर विश्वकर्ीर्तिमान कायम गरेकी छिन् । हुआङ युयेन नामक महिलाले आफ्ना ७२ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै १ हजार ९ सय पाउण्डको नगद पुरस्कारसमेत हात पारेकी छिन् ।...
Read More »

 
दुई खुट्टे पाठोको मोह
दुई महिनाअघि जन्मदै दुई वटा मात्र खुट्टा लिएर जन्मेको एउटी भेडीको पाठोलाई चीनको एउटा किसान परिवारले खुसीपर्ूवक पालेका छन् । ...
Read More »

कुकुरले बूढी औँला खाइदिँदा...
कहिलेकाहीँ कुकुरले टोक्नु पनि फाइदाजनक हुन्छ । कतिसम्म भने कुकुरले गोडा नै खाइदियो भने र औँला नै चुँडालिदियो भने पनि फाइदाजनक हुँदोरहेछ भन्ने कुरा अमेरिकाको मिचिगन राज्यस्थित रकफोर्डमा हालै देखिएको छ ।...
Read More »

नयाँ भान्से छान्ने काइदा
चीनको एउटा रेष्टुराँले नयाँ भान्से छान्दा त्यहाँ खाना खान आएका महिलाको भुँडीमा मेवा काट्ने अभ्यास गर्न लगाई छानेको छ । चीनको हुबर्ेइ प्रान्तस्थित हानकोउमा रहेको रेष्टुराँले यो विधि अपनाएको हो ।...
Read More »

 
Data 76 - 90 of 1082 [Total 73 Pages]
[prev] 6 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal