Home » Around the World »Weird and Interesting
Weird and Interesting
Latest Articles
छाप्रोमुनि सुरुङ खन्न जागीरले सघायो
चीनको एउटा खानीमा वर्षौं सेवा गरेका एक चिनियाँले त्यहाँ काम गरेको अनुभवबाट आफ्नो घरमुनि अर्को घर बनाएका छन् । सेवानिवृत्त ती पर्ूव मजदूरले हाल बस्दै आएको आफ्नो जर्ीण्ा छाप्रोमुनि घर बनाएका छन् ।...
Read More »

उडूसले दुःख दियो
हालै भएको एउटा र्सर्भेक्षणमा उडूसको समस्या दिनप्रतिदिन बढेको देखिएको छ । अमेरिकाका दर्ुइ संस्थाहरु युनिभर्सिटी अफ केन्टकी र नेशनल पेस्ट म्यानेजमेन्ट एशोसिएसन -एनपीएमए) ले संसारभरका यस्ता किरा नियन्त्रण गर्ने औषधि उत्पादकहरुको र्सर्भे गरेका थिए । यो र्सर्भेले संसारभर उडूस बढेको पत्ता लागेको हो ।...
Read More »

अश्लील फिल्म दिएकोमा पसल तोडफोड
जर्मनीमा रहेको एउटा समलिङ्गी पुरुषहरुको यौन प्रशाधन बेचिने पसलमा एक व्यक्तिले तोडफोड गरेका छन् । उनले एउटा अश्लील चलचित्र हेरेर चित्त नबुझेपछि त्यस्तो खराब फिल्म किन दिएको भन्दै झोक्किएर पसल तोडफोड गरेको सीटीभीले जनाएको छ ।...
Read More »

 
भ्रष्टाचारको नमूना
जनताले दुःख गरेर कमाएको पैसामा पनि सरकारले कर लगाउँछ र त्यो करले देश विकासका लागि भनेर विभिन्न विकासका कार्यक्रम घोषणा गर्छ, सडक बनाउँछ, आदि इत्यादि । तर अष्ट्रीयाका सरकारी अधिकारीहरुले भ्रष्टाचारको त नमूना नै पेश गरेका छन् । त्यो पनि एउटा सुपरहाइवे बनाएर त्यसलाई यसरी रद्दी बनाइएको छ कि त्यो ठाउँ एक ताका सुपरहाइवे हो भन्ने कुरा मानिसहरु पत्याउनै गाह्रो मान्नेछन् ।...
Read More »

संसारकै होचा भनेर अर्का थपिए
कोलम्बियाका एर्डवर्ड निनो हर्नान्डेजलाई संसारकै होचो व्यक्तिको पगरी दिइएको छ ।...
Read More »

व्यस्त ठाउँ कसरी खाली बनाउने ?
चीनका अधिकारीहरुले पार्कमा रहेको बेन्च खाली गराउने ज्यादै उत्तम तरिका फेला पारेका छन् । हुन पनि चीन संसारमै सबैभन्दा बढी मानिस भएको देश हो । त्यहाँका पार्कहरु यति भरिभराउ हुन्छन् कि बसेको ठाउँबाट मानिसहरु उठ्ने बित्तिकै उनीहरुको बस्ने पालो नआउन सक्छ । त्यसैले पनि बसेको ठाउँ ओगट्नु उनीहरुको बाध्यता पनि हो ।...
Read More »

 
फेसबुकमा रमाइलो गर्न एयरलाइन्सको प्रतिबन
सिंगापुर एयरलाइन्सले आफ्ना कामदार, फ्लाइट एटेन्डेन्स आदिलाई फेसबुकमा कार्यालयका बारेमा टिप्पणी गर्ने वा कार्यालयमा देखिएका गतिविधिका बारेमा नलेख्न आग्रह गरेको छ ।...
Read More »

पुजारी नाच्दा इन्टरनेटमा हल्लीखल्ली
यु ट्युबमा हालिएको एउटा भिडियोको हल्लीखल्ली अलि बढी नै भइरहेको छ । तर नहोस् पनि कसरी चर्चमा प्रवचन दिने पादरीले स्केटिङ गर्दै गरेको कम्ता रमाइलो पनि त छैन ! त्यसैले त त्यो भिडियो हालिएको केही सातामा नै २ लाख ५० हजार व्यक्तिले युट्युबमा हर्ेन भ्याइसकेका छन् ।...
Read More »

गुडिरहेको गाडीबाट चालकै खसेपछि...
अमेरिकाको एउटा स्कूल बस चलाइरहेका एक चालक उल्टी गर्न टाउको गाडीबाट निकाल्दा गुल्टिएर लडेपछि स्कूल बस कम्पनीलाई मुद्दा हालिएको छ । विद्यार्थीले भरिएको उक्त स्कूल बस सडक छोडेर अन्तै गुडेर ठोक्किन पुगेको थियो ।...
Read More »

 
यौनाङ्ग महोत्सवले पर्यटकको घुइँचोको आशा
जसरी स्कटल्याण्डमा रक्सी महोत्सवका कारण त्यहाँ पर्यटकहरुको घुइँचो लाग्छ, त्यसैगरी आफ्नो देशमा यौनाङ्गका मासुहरुको परिकार पर््रदर्शनी र प्रतियोगिताले पर्यटकहरु कसो नआउलान् भनी र्सर्बियाका भान्सेहरु यसलाई लक्ष्य बनाइरहेका छन् । ...
Read More »

मरेको अभिनयले शहरमै रुवाबासी
१० वर्षो एउटी बालिकाले मरेको अभिनय गरेको गुगलको स्टि्रट भ्यू क्यामेराले खिच्न भ्याएपछि बेलायतको वोरसेस्टर शहरमा केहीबेर रुवाबासी चल्यो । अजुरा बिबिजुआन नामक ती बालिका आफ्नो घरको छेउमै टाँसिएको सडकमा मुन्टो निहुर्‍याएर सुतेकी थिइन् ।...
Read More »

घर चलाउन कुमारीत्व बेच्ने विवादमा
हंगेरीकी एक स्कूले विद्यार्थीले आफ्नो कुमारीत्वलाई एउटा बेलायती व्यापारीलाई किन्न गरेको आग्रहपछि ती व्यापारीले ती युवतीसँग बिहेको प्रस्ताव राखेका छन् ।...
Read More »

 
देवदूतको यौनाङ्ग चोरियो
जर्मनीको प्रख्यात फेशन डिजाइनरको पारिवारिक मर्ुदाघरमा रहेको देवदूतको मर्ूर्तिमा राखिएको यौनाङ्ग चोरी भएको प्रहरीले जनाएको छ । प्रख्यात फेशन डिजाइनर वल्फग्याङ जूपको पारिवारिक मर्ुदाघरमा राखिएको देवदूतको यौनाङ्ग चोरी भएको हो ।...
Read More »

कुखुरामा जिजस क्राइस्ट
ग्लोरिया नामक एउटी कुखुरीको प्वाँखमा जिजस क्राइस्ट पलाएपछि त्यस कुखुरीकी मालिक्नी २५ वषर्ीया मिसेल ग्रेन्जर छक्क परेकी छिन् । यसलाई उनी "चमत्कार" भन्न थालेकी छिन् । गएको साता उनले आफ्नो कुखुरीको प्वाँखमा जिसस क्राइस्टलाई देखेकी हुन् । कुखुरीले धुलोमा खेल्दै गर्दा यस्तो देखिएको उनको भनाइ छ ।...
Read More »

ट्राफिक संकेतबाट दिक्क
लण्डनका व्यस्त सडक र चोकहरुमा बग्रेल्ती पाइने ट्राफिक संकेतका कारण दिक्क बनेको बेलायती सरकारले त्यसका विरुद्ध युद्ध छेड्ने जनाएको छ । ट्राफिक बत्ती राखिने खम्बा, रेलिङ, विज्ञापनका बोर्डहरुका कारण यति सुन्दर शहरको इङ्लिस चरित्रमा धब्बा लागेको उसको गुनासो छ ।...
Read More »

 
Data 61 - 75 of 1082 [Total 73 Pages]
[prev] 5 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal