Home » Around the World »Weird and Interesting
Weird and Interesting
Latest Articles
नजिक नआउन चेतावनी
चीनका सरकारी अधिकारीहरुले दर्ुइ बेग्लाबेग्लै घरलाई १० सेमीभन्दा कम दुरीमा टाँसेर घर बनाउनु राम्रो नभएको भन्दै यदि त्यस्ता घर भेटिएका खण्डमा भत्काइने धम्की दिएको छ ।...
Read More »

हातलाई गोडामा सिलाइदिँदा
चीनका र्सजनहरुले एउटी ९ वषर्ीया बालिकाको हातलाई गोडामा सिलाइदिएर हातलाई जोगाएका छन् । तीन महिनासम्म उनको हातलाई गोडामा सिलाइएको थियो र हात जोगिने अवस्था आएपछि गोडाबाट झिकेर पुनः हातमा जोडिएको थियो ।...
Read More »

गज्जबको लण्डन
अहिले जसले पनि ३६०सिटीजडटनेटमा गएर लण्डनका फोटोहरु हेर्‍यो, त्यसले नभनी रहनै सक्तैन- गज्जबको लण्डन ! किनभने यहाँ अहिले संसारकै सबैभन्दा बढी डेफिनेसन भएको लण्डन शहरका फोटाहरु राखिएका छन् । यी तश्वीरहरु यति प्रष्ट छन् कि एउटा घरको झ्यालमा नाङ्गै उभिएकी एउटी महिलासमेत देखिएकी छिन् ।...
Read More »

 
ब्याटम्यानका फ्यानको लागि
सन् १९६० को दशकमा टेलिभिजनको पर्दामा उदाएको सुपरहिरो ब्याटम्यानको लोकप्रियता अहिले पनि कम छैन । त्यसैले त यसका फ्यानहरु मौका पाउना साथ आफूलाई मनपर्ने सुपरहिरोलाई सम्झने काम गरिहाल्छन् । जस्तो कि अहिले अमेरिकामा सन् १९६० को दशकमा ब्याटम्यान चढ्ने कारको पर््रदर्शनी हुना साथ प्रशंसकहरुले कारलाई घेरिहाले ।...
Read More »

विद्यार्थीले सकारे चोरी
अमेरिकाको एउटा विश्वविद्यालयमा नैतिकतासम्बन्धी भाषण दिन पुगेका एक प्राध्यापकले अनौठो अनुभव गर्नु पर्‍यो । उनले त्यहाँ नैतिकतासम्बन्धी भाषण आफ्ना २ सयभन्दा बढी विद्यार्थीहरुलाई दिइसकेपछि त्यहाँ उपस्थित विद्यार्थीहरुले आफूले परीक्षामा पास हुनका लागि चोरी गरेको सकारेका छन् । ...
Read More »

हेलिकप्टरबाट भ्यानको उद्धार
स्वीजरल्याण्डका एक कार चालकले आफ्नो भ्यानलाई अप्ठेरो पहाडको यति साँघुरो बाटोमा कुदाउन चाहे कि उनको केही नलागेर हेलिकप्टरबाट उनी र उनको भ्यानको उद्धार गर्नुपर्ने स्थिति आयो ।...
Read More »

 
आर्थिक मन्दीले बिहे गर्ने घटे
अमेरिकामा आर्थिक मन्दीको असर नराम्रोसँग परेको छ । प्राविधिक रुपमा लामो आर्थिक संकटबाट अमेरिकाले सन् २००९ को मध्यतिर नै त्राण पाएको भनिए पनि त्यसको प्रभाव अहिलेसम्म रहेको एक र्सर्भेक्षणले देखाएको छ ।...
Read More »

राजनीतिज्ञको गफ अनलाइनमा हिट
प|mान्सेलीहरु अलि बढी नै रोमान्टिक हुन्छ भनेको कुरा सत्य नै हो कि क्या हो - त्यहाँका राष्ट्रपति निकोलस सार्कोजी मोडललाई बिहे गरेर चर्चामा आए । अहिले अर्की एक राजनीतिक नेता चर्चामा छिन् । पर्ूव न्याय मन्त्री रचिदा दाती त्यसै पनि ग्ल्यामरस नेत्रीका रुपमा परिचित छिन् । अहिले उनले गरेको रोमान्टिक कुरा इन्टरनेटभरि चर्चा कमाइरहेको छ ।...
Read More »

ठाउँमा नउत्रिदा जरिवाना
एउटा विश्वविद्यालयका प्राध्यापक सही ठाउँमा नउत्रिदा उनले १ सय ५५ पाउण्ड जरिवाना तिर्नुपरेको छ । उनी सही ठाउँभन्दा एक बिसौनीअघि नै उत्रिएका थिए ।...
Read More »

 
गाउँमा चोरी रोक्न ट्रयाक्टर
पर्ूर्वी बेलायतको लिङ्कनशायर प्रहरीलाई स्थानीय चोर-डाँकाहरुलाई पक्राउ गर्न ट्रयाक्टर उपहार दिइएको छ । गाउँमा प्रायः चोरहरु खेतैखेत भाग्ने हुनाले तिनीहरुलाई पक्राउ गर्न नसकिएको बरु उनीहरुलाई खेद्नका लागि बाइक वा कारभन्दा पनि सजिलो ट्रयाक्टर नै हुने देखिएकाले स्थानीय गाउँलेहरुको सहयोगमा प्रहरीलाई ट्रयाक्टर उपहार दिइएको समाचारमा जनाइएको छ ।...
Read More »

ओरङगुटनलाई डाइट
बेलायती चिडियाघरमा रहेको ओसाइन नामक यो ओरङगुटनलाई हिजोआज खान खान उति रुचि छैन । यसको मुख्य कारण चाहिँ उसको खानामा गरिएको कटौती नै हो । अब सुँगुरको मासु ज्यादै रुचाउने र छाक पिच्छे नै "पोर्क" चाहिने उसलाई अहिले पशु चिकित्सकहरुले खानामा कटौती गर्ने सल्लाह दिएपछि उसलाई खानामा रुचि हुन छाडेको हो । उसको खानामा तरकारी र फलफूल मात्र हुने गरेको छ ।...
Read More »

रक्सी र चुरोट बढी प्रयोग गर्न मन्त्रीको आग
रुसका अर्थमन्त्रीले आफ्नो देशको अर्थतन्त्रलाई बलियो बनाउन बढीभन्दा बढी रक्सी पिउन तथा धूमपान गर्न आग्रह गरेका छन् । अर्थमन्त्री अलेक्र्साई कुद्रिनले देशको अर्थतन्त्रलाई उँभो लगाउन यसरी चुरोट र रक्सी पिउन आग्रह गरेका हुन् । ...
Read More »

 
केन्यामा फोन आतङ्क
केन्यामा अहिले मोबाइल फोन आतङ्क चरम सीमामा पुगेको छ । कुनै विशेष नम्बरबाट आएको नम्बर उठाएको खण्डमा मान्छेको ज्यान तत्काल जाने हल्लाले मोबाइल प्रयोगकर्ताहरुमा आतङ्क छाएको छ ।...
Read More »

यस्तो पनि एउटा गोल
अहिले इन्टरनेटमा संसारकै हास्यास्पद गोलकिपरको चर्चा छ । केही व्यक्तिको दाबी अनुसार त मोरक्कोका ती गोल किपर इतिहासकै सबैभन्दा उदेकका व्यक्तिमध्येमा गनिनु पर्ने बताइन थालिएको छ ।...
Read More »

जाँड पसलेको सित्तैमा सल्लाह
जर्मनीको बर्लिन शहरमा रहेको एउटा रक्सी पसल र पब सञ्चालकले लामो समयदेखि बेरोजगारीको समस्या भोगिरहेका युवाहरुका लागि सल्लाह दिने बेग्लै विभाग खोलेको छ । बर्लिनको दक्षिणमा रहेको न्यू कोलिन जिल्लाको किन्डल क्लाउज नामक उक्त पबले कामका बारेमा विभिन्न सल्लाह र सुझाव दिने गरेको यसका सञ्चालक माइकल हसुचाले बताएका छन् ।...
Read More »

 
Data 46 - 60 of 1082 [Total 73 Pages]
[prev] 4 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal