Home » Around the World »Weird and Interesting
Weird and Interesting
Latest Articles
डच हिममानवको कीर्तिमान
एक जना डच नागरिकले विश्वको ध्यानाकर्षा गर्न आफूलाई हिउँमाथि लामो समयसम्म बसेर जलवायु परिवर्तनसम्बन्धी चेतना जगाउने प्रयास शुरु गरेका छन् । उनी चिसो हिउँमा पूरै शरीर डुबाएर कीर्तिमान बनाउन चाहन्छन् र यसबाट संसारभरका मानिसहरुलाई जलवायुमा आइरहेको परिवर्तनका बारेमा बुझून् भन्ने उनको चाहना छ ।...
Read More »

९४ बर्षमा बाउ
भारतका ९४ वषर्ीय एक किसान यो उमेरमा आएर बाउ बनेका छन् । उनको यो पिता बन्ने क्रमलाई त कतिले संसारकै सबैभन्दा वृद्ध पिताको उपाधि पनि दिइसकेका छन् ।...
Read More »

१० पाउन्डको खाजाले विमानस्थल आतङ्कित
स्पेन गइरहेको एक व्यक्तिलाई प्रहरीले एयरपोर्टबाट बाहिर निकाल्ने प्रयास गरे तर ऊ निस्कन मानेन । कार्डिफ विमानस्थलमा भेटिएका ती व्यक्ति सुरक्षा व्यवस्थाका लागि खतरा भन्दै प्रहरीले तिनलाई जहाज चढ्नबाट रोक्ने प्रयास गर्दै थिए । हुन पनि उनको हाते झोलालाई विद्युतीय जाँच गर्दा अनौठो चित्र देखियो ।...
Read More »

 
अब कफिको नाउँ
न्यूयोर्कका एक कफि बिक्रेताले आफ्नो पसलबाट "कपमा अश्लीलता" बिक्री गर्न थालेका छन् । कफिको एक प्रकार एस्प्रेस्सोलाई उनले "पोर्न इन अ कप" नामाकरण गरी बिक्री गर्न थालेका हुन् ।...
Read More »

अब कुकुरका लागि बियर
कुकुर प्रेमीहरुका लागि खुसीको खबर छ ! यदि तपाईं बियर पिउन रुचाउनु हुन्छ तर तपाईंको कुकुर यसबाट वञ्चित भइरहेको छ भन्ने सोचेर दुःखी भइरहनुभएको छ भने अब तपाईंको दुःखको दिन गइसक्यो । ...
Read More »

सुन्दर अफिसरका हातमा गुलाब
दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तका सुन्दर महिला प्रहरीहरुको हातमा हिजोआज लाठी र बन्दूक हुँदैनन् । उनीहरुको हातमा त बरु सुन्दर गुलाबका फूलहरु हुन्छन् ।...
Read More »

 
अनौठो रेलको लिक
न्यूजिल्याण्डको एउटा रेलको लिक संसारकै अनौठो रेलको लिक बन्न पुगेको छ । धन्यवाद छ, भूकम्पलाई जसले यो लिकलाई यस्तो बाङ्गोटिङ्गो बनाइदियो ।...
Read More »

कृत्रिम स्तनवालीहरुको प्रतियोगिता
अब सौर्न्दर्य प्रतियोगिता पनि कस्तासम्म हुन थाले भने सुन्दा पनि उदेक लाग्न छाडिसक्छ । हंगेरीको राजधानी बुढापेस्टमा यस्तै किसिमको सौर्न्दर्य प्रतियोगिता भयो, कमेस्टिक र्सजरीले स्तन उन्नत बनाएका युवतीहरुको सौर्न्दर्य प्रतियोगिता !...
Read More »

सुँगुरप्रेमीले गरे होहल्ला
सुँगुरको वास्तविक छाला प्रयोग गरी नक्कली सुँगुर बनाई ग्राहकहरुको ध्यान आकर्षा गर्ने एउटा बैंक अहिले अप्ठेरोमा परेको छ । सुँगुरप्रेमीहरुले वास्तविक छाला उपयोग गरी नक्कली सुँगुर बनाउने यो विचारलाई घटिया भएको भन्दै नक्कली सुँगुर हटाउन आग्रह गरेका छन् ।...
Read More »

 
इमेल स्पामरलाई मुद्दा हाल्न जागीर छोड्ने 
ड्यानियल बाल्समलाई स्पाम भन्ने बित्तिकै घृणा लाग्छ । त्यसो त हरेक व्यक्ति स्पामलाई घृणा गर्छन् । तर यी व्यक्ति चाहिँ घृणा गर्नुभन्दा अलि बढी नै अघि बढिरहेका छन् । उनी घृणा गरिएका स्पामलाई आफ्नो इमेल इनबक्समा डिलिट बटम मात्र नथिची तिनलाई मुद्दासमेत हाल्ने गर्दछन् ।...
Read More »

एउटा बेग्लै सेक्स शो
बेलायती महारानी संरक्षक रहेकी रोयल सोसाइटी फर द प्रोटेक्शन अफ वर्डस्ले बेलायतमा जारी यौन पर््रदर्शनीमा एउटा पर््रदर्शनीस्थल राखेको छ । इरोटिका २०१० नामक उक्त पर््रदर्शनी र बेलायतकी महारानी संरक्षक रहेको उक्त संस्था अलि असुहाउँदिलो कुरा भए पनि लण्डनको ओलम्पियामा जारी उक्त पर््रदर्शनीमा यौनमा उदार रहेका सबैको सहभागिता रहेको छ ।...
Read More »

चिहुवा बन्यो प्रहरी कुकुर
लामो रौँयुक्त चिहुवाहुवा मोमोले जापानमा प्रहरी परीक्षा पास गरेको छ ।...
Read More »

 
सभासद्को नाममा श्राद्ध
संविधानसभाका सदस्यहरूले तोकिएको समयमा संविधान निर्माण गर्न नसकेको भन्दै बर्दियाका एक जनाले सभासदहरूको श्राद्ध सुरु गरेका छन् ।...
Read More »

बार्बी क्यालेन्डरलाई मुद्दा
बार्बी नामक यौनप्रधान गुडियाका निर्माता कम्पनीले केही कलाकारलाई मुद्दा हालेका छन् । कलाकारहरुले नग्न बार्बीहरुलाई क्यालेन्डरमा निकालेका थिए भने तिनलाई समलिङ्गीका रुपमा प्रस्तुत गरेका थिए ।...
Read More »

उदेकको अवार्ड
साहित्यमा सेक्सलाई खराब तरिकाले प्रस्तुत गरिएकोमा सन् २०१० को "ब्याड सेक्स इन् फिक्सन" अवार्ड रोवान सोमरभिलले पाएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वि अलास्टियर क्याम्पबेललाई उछिनेर यो अवार्ड हात पारेका हुन् । ...
Read More »

 
Data 16 - 30 of 1082 [Total 73 Pages]
[prev] 2 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal