|
|
 |
| भ्रष्टाचारको नमूना |
जनताले दुःख गरेर कमाएको पैसामा पनि सरकारले कर लगाउँछ र त्यो करले देश विकासका लागि भनेर विभिन्न विकासका कार्यक्रम घोषणा गर्छ, सडक बनाउँछ, आदि इत्यादि । तर अष्ट्रीयाका सरकारी अधिकारीहरुले भ्रष्टाचारको त नमूना नै पेश गरेका छन् । त्यो पनि एउटा सुपरहाइवे बनाएर त्यसलाई यसरी रद्दी बनाइएको छ कि त्यो ठाउँ एक ताका सुपरहाइवे हो भन्ने कुरा मानिसहरु पत्याउनै गाह्रो मान्नेछन् ।... Read More »
|
 |
|
|
|
|
 |
| संसारकै होचा भनेर अर्का थपिए |
कोलम्बियाका एर्डवर्ड निनो हर्नान्डेजलाई संसारकै होचो व्यक्तिको पगरी दिइएको छ ।... Read More »
|
 |
|
|
|
|
 |
| व्यस्त ठाउँ कसरी खाली बनाउने ? |
चीनका अधिकारीहरुले पार्कमा रहेको बेन्च खाली गराउने ज्यादै उत्तम तरिका फेला पारेका छन् । हुन पनि चीन संसारमै सबैभन्दा बढी मानिस भएको देश हो । त्यहाँका पार्कहरु यति भरिभराउ हुन्छन् कि बसेको ठाउँबाट मानिसहरु उठ्ने बित्तिकै उनीहरुको बस्ने पालो नआउन सक्छ । त्यसैले पनि बसेको ठाउँ ओगट्नु उनीहरुको बाध्यता पनि हो ।... Read More »
|
 |
|
|
| |
|
|
 |
| फेसबुकमा रमाइलो गर्न एयरलाइन्सको प्रतिबन |
सिंगापुर एयरलाइन्सले आफ्ना कामदार, फ्लाइट एटेन्डेन्स आदिलाई फेसबुकमा कार्यालयका बारेमा टिप्पणी गर्ने वा कार्यालयमा देखिएका गतिविधिका बारेमा नलेख्न आग्रह गरेको छ ।... Read More »
|
 |
|
|
|
|
 |
| पुजारी नाच्दा इन्टरनेटमा हल्लीखल्ली |
यु ट्युबमा हालिएको एउटा भिडियोको हल्लीखल्ली अलि बढी नै भइरहेको छ । तर नहोस् पनि कसरी चर्चमा प्रवचन दिने पादरीले स्केटिङ गर्दै गरेको कम्ता रमाइलो पनि त छैन ! त्यसैले त त्यो भिडियो हालिएको केही सातामा नै २ लाख ५० हजार व्यक्तिले युट्युबमा हर्ेन भ्याइसकेका छन् ।... Read More »
|
 |
|
|
|
|
 |
| गुडिरहेको गाडीबाट चालकै खसेपछि... |
अमेरिकाको एउटा स्कूल बस चलाइरहेका एक चालक उल्टी गर्न टाउको गाडीबाट निकाल्दा गुल्टिएर लडेपछि स्कूल बस कम्पनीलाई मुद्दा हालिएको छ । विद्यार्थीले भरिएको उक्त स्कूल बस सडक छोडेर अन्तै गुडेर ठोक्किन पुगेको थियो ।... Read More »
|
 |
|
|
| |
|
|
 |
| यौनाङ्ग महोत्सवले पर्यटकको घुइँचोको आशा |
जसरी स्कटल्याण्डमा रक्सी महोत्सवका कारण त्यहाँ पर्यटकहरुको घुइँचो लाग्छ, त्यसैगरी आफ्नो देशमा यौनाङ्गका मासुहरुको परिकार पर््रदर्शनी र प्रतियोगिताले पर्यटकहरु कसो नआउलान् भनी र्सर्बियाका भान्सेहरु यसलाई लक्ष्य बनाइरहेका छन् । ... Read More »
|
 |
|
|
|
|
 |
| जलपरीलाई लुगा |
बेलायतको एउटा ठूलो अक्वेरियमका मालिकहरुले पानीभित्र राखिएकी नग्न जलपरीलाई लुगा लगाइदिने निर्ण्र्ाागरेका छन् । यसको मूल कारण चाहिँ, ती जलपरीको अनुहारको सौर्न्दर्यभन्दा पनि तिनका ठूला र खुला स्तनले अरुको ध्यान बढी नै आकषिर्त गर्न थालेको गुनासो आउन थाल्यो ।... Read More »
|
 |
|
|
|
|
 |
| मरेको अभिनयले शहरमै रुवाबासी |
१० वर्षो एउटी बालिकाले मरेको अभिनय गरेको गुगलको स्टि्रट भ्यू क्यामेराले खिच्न भ्याएपछि बेलायतको वोरसेस्टर शहरमा केहीबेर रुवाबासी चल्यो । अजुरा बिबिजुआन नामक ती बालिका आफ्नो घरको छेउमै टाँसिएको सडकमा मुन्टो निहुर्याएर सुतेकी थिइन् ।... Read More »
|
 |
|
|
| |
|
|
 |
| घर चलाउन कुमारीत्व बेच्ने विवादमा |
हंगेरीकी एक स्कूले विद्यार्थीले आफ्नो कुमारीत्वलाई एउटा बेलायती व्यापारीलाई किन्न गरेको आग्रहपछि ती व्यापारीले ती युवतीसँग बिहेको प्रस्ताव राखेका छन् ।... Read More »
|
 |
|
|
|
|
 |
| देवदूतको यौनाङ्ग चोरियो |
जर्मनीको प्रख्यात फेशन डिजाइनरको पारिवारिक मर्ुदाघरमा रहेको देवदूतको मर्ूर्तिमा राखिएको यौनाङ्ग चोरी भएको प्रहरीले जनाएको छ । प्रख्यात फेशन डिजाइनर वल्फग्याङ जूपको पारिवारिक मर्ुदाघरमा राखिएको देवदूतको यौनाङ्ग चोरी भएको हो ।... Read More »
|
 |
|
|
|
|
 |
| कुखुरामा जिजस क्राइस्ट |
ग्लोरिया नामक एउटी कुखुरीको प्वाँखमा जिजस क्राइस्ट पलाएपछि त्यस कुखुरीकी मालिक्नी २५ वषर्ीया मिसेल ग्रेन्जर छक्क परेकी छिन् । यसलाई उनी "चमत्कार" भन्न थालेकी छिन् । गएको साता उनले आफ्नो कुखुरीको प्वाँखमा जिसस क्राइस्टलाई देखेकी हुन् । कुखुरीले धुलोमा खेल्दै गर्दा यस्तो देखिएको उनको भनाइ छ ।... Read More »
|
 |
|
|
| |
|
|
 |
| ट्राफिक संकेतबाट दिक्क |
लण्डनका व्यस्त सडक र चोकहरुमा बग्रेल्ती पाइने ट्राफिक संकेतका कारण दिक्क बनेको बेलायती सरकारले त्यसका विरुद्ध युद्ध छेड्ने जनाएको छ । ट्राफिक बत्ती राखिने खम्बा, रेलिङ, विज्ञापनका बोर्डहरुका कारण यति सुन्दर शहरको इङ्लिस चरित्रमा धब्बा लागेको उसको गुनासो छ ।... Read More »
|
 |
|
|
|
|
 |
| मौरी खाने कुकुर पुरस्कृत |
लाब्राडोर जातको एउटा कुकुरले मौरीको घार खाएर हजारौा मौरी पचाएको भन्दै त्यसलाई एउटा इन्स्योरेन्स कम्पनीले पुरस्कृत गरेको छ । सो कुकुरलाई उदेकको जनावरभन्दै अमेरिकाको एउटा स्वास्थ्यसम्बन्धी इन्स्योरेन्स कम्पनीले पुरस्कृत गरेको हो ।... Read More »
|
 |
|
|
|
|
 |
| शरीरभरि रौँ भएकालाई अभिनयको चस्का |
शरीरभरि रौँ भएका चीनका यु झेङ्गुनलाई अभिनयप्रति यति धेरै चस्का छ कि त्यसका लागि उनी जेसुकै पनि गर्न तयार छन् । युको विशेषता भनेको उनको रौँ हो । शरीरभरि रहेका रौँका कारण उनलाई सात गाउँका मानिसले "कपालवाला दाइ" भनी बोलाउँछन् ।... Read More »
|
 |
|
|
| |