Latest Articles
Weird and Interesting
झन्डै उनार पल्टियो !
र्टर्कीको राष्ट्रिय ध्वजाबाहक विमान र्टर्किस एयरलाइन्सको एउटा विमान गएको साता झन्नै उनार पल्टियो । बढ्ता बोझका कारण विमान ग्राउन्डेड भएका कारण विमानका परिचारक र परिचारिकालाई प्रशासनले उनीहरुको वजन घटाउन आदेश दिएको छ । ६ महिनाभित्र उनीहरुको मोटाइ घटाएर सुहाउँदिलो र चिटिक्क हुनुपर्ने प्रशासनको आदेश छ ।...
Read More »

Weird and Interesting
रोलरकोस्टरमा नाङ्गै किर्तिमान
पुर्वी बेलायतको एसेक्स निवासीहरुले नाङ्गै किर्तिमान बनाउने प्रयास गरेका छन् । यो किर्तिमान आफ्नो क्षेत्रलाई लोकप्रिय बनाउने एउटा अभियानअर्न्तर्गत गरिएको किर्तिमान आयोजकहरुले बताएका छन् । बालबालिकाहरुका लागि निकै लोकप्रिय मानिने रोलर कोस्टरमा नाङ्गै खेलेर यो किर्तिमान बनाउने प्रयास गरिएको हो ।...
Read More »

Weird and Interesting
गर्मी हुँदा अफिस आउनु नपर्ने !
जर्मनीमा पछिल्लो समय निकै गर्मी हुन थालेको छ । केहीले यसलाई जलवायु परिवर्तनको कारक मानिरहेका छन् । तर गर्मी बढेकै कारणले अफिसमा तरतरी पसिना चुहाउँदै काम गर्नेहरुलाई चाहिँ जर्मनीको एक सरकारी कम्पनीले फाइदाजनक आदेश जारी गरेको छ ।...
Read More »

 
Weird and Interesting
प्रार्थना गर्ने दिशा परिवर्तन गर्न मुस्ल
सामान्यतयाः मुसलमानहरुले प्रार्थना गर्दा आफू बसेको स्थानबाट साउदी अरेबियातर्फर्फकेर प्रार्थना गर्ने गर्दछन् । साउदी अरेबियामा रहेको मुसलमानहरुको पवित्र धर्मस्थल मक्कातर्फर्फकँदै गरिने प्रार्थनाले काम गर्ने उनीहरुको विश्वास छ ।...
Read More »

Weird and Interesting
बाँदरलाई कुखुरा काट्न नसिकाउनू
यो एउटा दुःखी बाँदरको कथा हो । चीनको युनान प्रान्तको मेनर्घाई गाउँका लि चुनले एक दिन एउटा टुहुरो बाँदर देखे । यो निकै सानो थियो तर यसको एउटा हात र एउटा गोडा थिएन । लिलाई यस्तो बाँदरको बच्चा देखेपछि स्वाभाविक रुपमा माया लाग्यो । र, त्यसलाई घर लिएर आइपुगे ।...
Read More »

Weird and Interesting
पाहुना भगाउने मेला
पाहुनालाई भगाउने संस्कृतिका रुपमा रहेको परम्परागत १२ वर्षमा लाग्ने नवदुर्गा मेला आइतबारदेखि सुरु भएको छ ।...
Read More »

 
Around the World
च्याम्पियनलाई जेल
विकसित देशका मानिसहरुलाई कर्ीर्तिमान बनाउन निकै ठूलो शोख हुन्छ । कतिसम्म भने जसले बढी खान्छ उही च्याम्पियन भन्ने प्रतिस्पर्धा पनि हुने गर्दछ । हालै भएको एउटा हट डग खान्की प्रतियोगितामा विजेता हुने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।...
Read More »

Weird and Interesting
गर्मीले घटायो आलुको आकार
गर्मीले आलुको आकार घट्न थालेको छ । जर्मनीका किसानहरुले अब रेष्टुराँमा खाइने प|mेन्च प|mाइजको आकार केही सानो हुनसक्ने भनी चिन्ता व्यक्त गरेका छन् । ...
Read More »

Weird and Interesting
झण्डै भालुले कार चोरेको !
अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने लार्कस्पर परिवारको एउटा कार भालुले झन्नै चोरेको छ । गएको शुक्रबार बिहान भालुले लार्कस्पर परिवारको स्वामित्वमा रहेको कारभित्र चढ्यो, ड्राइभरको सिटमा अड्डा जमायो तर कार नलिई आफ्नो बाटो ततायो । ...
Read More »

 
Style Check
UFO Style Check Summer 2010
Read More »

Weird and Interesting
निष्ठुरी आमा
आमा भन्ने शब्दले सिर्जना र संरक्षणको अर्थ दिन्छ तर फ्रान्सको ग्रामीण इलाकाकी एक महिलाले आफैँले सिर्जना गरेका आठ नवजात शिशुको जन्मिनासाथ घाँटी थिचेर हत्या गरेको प्रकाशित भएपछि संरक्षण गर्ने आमाको पहिचान ध्वस्त पारेकी छिन् । हत्याको खुलासा २० वर्षपछि भएको हो ।...
Read More »

Weird and Interesting
कट्टु बेरेर डकैती
एक बेरोजगार महिलाले ओक्लाहामामा रहेको म्याकडोनाल्डको पसलमा चोरी गर्ने उद्देश्यले कट्टुलाई अनुहार छोप्ने पट्टी बनाई बिहान ३ बजे डकैती गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।...
Read More »

 
Style Check
UFO Style Check Summer 2010
Read More »

Weird and Interesting
आइ पोर्न कि आई फोन
प्रविधिलाई सबैभन्दा बढी राम्रोसँग उपयोग कुन विधाले गरिरहेको छ - यो प्रश्न सोध्ने हो भने पक्कै पनि यौन उद्योगको नाउँ पहिलोमा आउँछ । यसको कारण हो, यौन उद्योगले शुरुवाती दिनहरुदेखि नै आफ्नो व्यापारका लागि प्रविधिमा गरेको लगानी र अपनाएको सावधानी ।...
Read More »

Updates
Beer Lovers Ahoy!
Read More »

 
Data 121 - 135 of 3155 [Total 211 Pages]
[prev] 9 [next]
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
Spotlight Articles
Weird and Interesting
चुरौटे कुकुर
 
Weird and Interesting
हाँसको तीन गोडा र चार पाउ
 
Weird and Interesting
जलपरीलाई लुगा
 
  
 
 
 

Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal