Latest Articles
For Your Eyes Only
If Movies Followed Their Original Casting
Read More »

Weird and Interesting
फेसबुकमा रमाइलो गर्न एयरलाइन्सको प्रतिबन
सिंगापुर एयरलाइन्सले आफ्ना कामदार, फ्लाइट एटेन्डेन्स आदिलाई फेसबुकमा कार्यालयका बारेमा टिप्पणी गर्ने वा कार्यालयमा देखिएका गतिविधिका बारेमा नलेख्न आग्रह गरेको छ ।...
Read More »

Weird and Interesting
पुजारी नाच्दा इन्टरनेटमा हल्लीखल्ली
यु ट्युबमा हालिएको एउटा भिडियोको हल्लीखल्ली अलि बढी नै भइरहेको छ । तर नहोस् पनि कसरी चर्चमा प्रवचन दिने पादरीले स्केटिङ गर्दै गरेको कम्ता रमाइलो पनि त छैन ! त्यसैले त त्यो भिडियो हालिएको केही सातामा नै २ लाख ५० हजार व्यक्तिले युट्युबमा हर्ेन भ्याइसकेका छन् ।...
Read More »

 
Weird and Interesting
गुडिरहेको गाडीबाट चालकै खसेपछि...
अमेरिकाको एउटा स्कूल बस चलाइरहेका एक चालक उल्टी गर्न टाउको गाडीबाट निकाल्दा गुल्टिएर लडेपछि स्कूल बस कम्पनीलाई मुद्दा हालिएको छ । विद्यार्थीले भरिएको उक्त स्कूल बस सडक छोडेर अन्तै गुडेर ठोक्किन पुगेको थियो ।...
Read More »

Weird and Interesting
यौनाङ्ग महोत्सवले पर्यटकको घुइँचोको आशा
जसरी स्कटल्याण्डमा रक्सी महोत्सवका कारण त्यहाँ पर्यटकहरुको घुइँचो लाग्छ, त्यसैगरी आफ्नो देशमा यौनाङ्गका मासुहरुको परिकार पर््रदर्शनी र प्रतियोगिताले पर्यटकहरु कसो नआउलान् भनी र्सर्बियाका भान्सेहरु यसलाई लक्ष्य बनाइरहेका छन् । ...
Read More »

For Your Eyes Only
Avatar Everyone!
Avatar Everyone...
Read More »

 
Weird and Interesting
मरेको अभिनयले शहरमै रुवाबासी
१० वर्षो एउटी बालिकाले मरेको अभिनय गरेको गुगलको स्टि्रट भ्यू क्यामेराले खिच्न भ्याएपछि बेलायतको वोरसेस्टर शहरमा केहीबेर रुवाबासी चल्यो । अजुरा बिबिजुआन नामक ती बालिका आफ्नो घरको छेउमै टाँसिएको सडकमा मुन्टो निहुर्‍याएर सुतेकी थिइन् ।...
Read More »

Weird and Interesting
घर चलाउन कुमारीत्व बेच्ने विवादमा
हंगेरीकी एक स्कूले विद्यार्थीले आफ्नो कुमारीत्वलाई एउटा बेलायती व्यापारीलाई किन्न गरेको आग्रहपछि ती व्यापारीले ती युवतीसँग बिहेको प्रस्ताव राखेका छन् ।...
Read More »

Weird and Interesting
देवदूतको यौनाङ्ग चोरियो
जर्मनीको प्रख्यात फेशन डिजाइनरको पारिवारिक मर्ुदाघरमा रहेको देवदूतको मर्ूर्तिमा राखिएको यौनाङ्ग चोरी भएको प्रहरीले जनाएको छ । प्रख्यात फेशन डिजाइनर वल्फग्याङ जूपको पारिवारिक मर्ुदाघरमा राखिएको देवदूतको यौनाङ्ग चोरी भएको हो ।...
Read More »

 
Weird and Interesting
कुखुरामा जिजस क्राइस्ट
ग्लोरिया नामक एउटी कुखुरीको प्वाँखमा जिजस क्राइस्ट पलाएपछि त्यस कुखुरीकी मालिक्नी २५ वषर्ीया मिसेल ग्रेन्जर छक्क परेकी छिन् । यसलाई उनी "चमत्कार" भन्न थालेकी छिन् । गएको साता उनले आफ्नो कुखुरीको प्वाँखमा जिसस क्राइस्टलाई देखेकी हुन् । कुखुरीले धुलोमा खेल्दै गर्दा यस्तो देखिएको उनको भनाइ छ ।...
Read More »

Weird and Interesting
ट्राफिक संकेतबाट दिक्क
लण्डनका व्यस्त सडक र चोकहरुमा बग्रेल्ती पाइने ट्राफिक संकेतका कारण दिक्क बनेको बेलायती सरकारले त्यसका विरुद्ध युद्ध छेड्ने जनाएको छ । ट्राफिक बत्ती राखिने खम्बा, रेलिङ, विज्ञापनका बोर्डहरुका कारण यति सुन्दर शहरको इङ्लिस चरित्रमा धब्बा लागेको उसको गुनासो छ ।...
Read More »

Style Check
UFO Style Check Summer 2010
Read More »

 
Weird and Interesting
मौरी खाने कुकुर पुरस्कृत
लाब्राडोर जातको एउटा कुकुरले मौरीको घार खाएर हजारौा मौरी पचाएको भन्दै त्यसलाई एउटा इन्स्योरेन्स कम्पनीले पुरस्कृत गरेको छ । सो कुकुरलाई उदेकको जनावरभन्दै अमेरिकाको एउटा स्वास्थ्यसम्बन्धी इन्स्योरेन्स कम्पनीले पुरस्कृत गरेको हो ।...
Read More »

Weird and Interesting
शरीरभरि रौँ भएकालाई अभिनयको चस्का
शरीरभरि रौँ भएका चीनका यु झेङ्गुनलाई अभिनयप्रति यति धेरै चस्का छ कि त्यसका लागि उनी जेसुकै पनि गर्न तयार छन् । युको विशेषता भनेको उनको रौँ हो । शरीरभरि रहेका रौँका कारण उनलाई सात गाउँका मानिसले "कपालवाला दाइ" भनी बोलाउँछन् ।...
Read More »

Weird and Interesting
सबैभन्दा बूढी कुखुरी
चीनका एक किसानले आफूले पालेको कुखुरो सबैभन्दा बूढो भएको दाबी गर्दै गिनिज विश्व कर्ीर्तिमानमा त्यसको नाउँ लेखाउन चाहेको बताएका छन् । मान्छेको आयुसँग त्यस कुखुरोको आयु दाँज्ने हो भने त्यस कुखुरोले मानिसको आयुको ४ सय वर्षपूरा गरिसकेको याङ साओफु नामक ती किसानले बताएका छन् ।...
Read More »

 
Data 91 - 105 of 3155 [Total 211 Pages]
[prev] 7 [next]
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
Spotlight Articles
Weird and Interesting
चुरौटे कुकुर
 
Weird and Interesting
हाँसको तीन गोडा र चार पाउ
 
Weird and Interesting
जलपरीलाई लुगा
 
  
 
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal