Latest Articles
Weird and Interesting
प्रार्थना गर्ने दिशा परिवर्तन गर्न मुस्लì
सामान्यतयाः मुसलमानहरुले प्रार्थना गर्दा आफू बसेको स्थानबाट साउदी अरेबियातर्फर्फकेर प्रार्थना गर्ने गर्दछन् । साउदी अरेबियामा रहेको मुसलमानहरुको पवित्र धर्मस्थल मक्कातर्फर्फकँदै गरिने प्रार्थनाले काम गर्ने उनीहरुको विश्वास छ ।...
Read More »

Weird and Interesting
बाँदरलाई कुखुरा काट्न नसिकाउनू
यो एउटा दुःखी बाँदरको कथा हो । चीनको युनान प्रान्तको मेनर्घाई गाउँका लि चुनले एक दिन एउटा टुहुरो बाँदर देखे । यो निकै सानो थियो तर यसको एउटा हात र एउटा गोडा थिएन । लिलाई यस्तो बाँदरको बच्चा देखेपछि स्वाभाविक रुपमा माया लाग्यो । र, त्यसलाई घर लिएर आइपुगे ।...
Read More »

Weird and Interesting
पाहुना भगाउने मेला
पाहुनालाई भगाउने संस्कृतिका रुपमा रहेको परम्परागत १२ वर्षमा लाग्ने नवदुर्गा मेला आइतबारदेखि सुरु भएको छ ।...
Read More »

 
Around the World
च्याम्पियनलाई जेल
विकसित देशका मानिसहरुलाई कर्ीर्तिमान बनाउन निकै ठूलो शोख हुन्छ । कतिसम्म भने जसले बढी खान्छ उही च्याम्पियन भन्ने प्रतिस्पर्धा पनि हुने गर्दछ । हालै भएको एउटा हट डग खान्की प्रतियोगितामा विजेता हुने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।...
Read More »

Weird and Interesting
गर्मीले घटायो आलुको आकार
गर्मीले आलुको आकार घट्न थालेको छ । जर्मनीका किसानहरुले अब रेष्टुराँमा खाइने प|mेन्च प|mाइजको आकार केही सानो हुनसक्ने भनी चिन्ता व्यक्त गरेका छन् । ...
Read More »

Weird and Interesting
झण्डै भालुले कार चोरेको !
अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने लार्कस्पर परिवारको एउटा कार भालुले झन्नै चोरेको छ । गएको शुक्रबार बिहान भालुले लार्कस्पर परिवारको स्वामित्वमा रहेको कारभित्र चढ्यो, ड्राइभरको सिटमा अड्डा जमायो तर कार नलिई आफ्नो बाटो ततायो । ...
Read More »

 
Style Check
UFO Style Check Summer 2010
Read More »

Weird and Interesting
निष्ठुरी आमा
आमा भन्ने शब्दले सिर्जना र संरक्षणको अर्थ दिन्छ तर फ्रान्सको ग्रामीण इलाकाकी एक महिलाले आफैँले सिर्जना गरेका आठ नवजात शिशुको जन्मिनासाथ घाँटी थिचेर हत्या गरेको प्रकाशित भएपछि संरक्षण गर्ने आमाको पहिचान ध्वस्त पारेकी छिन् । हत्याको खुलासा २० वर्षपछि भएको हो ।...
Read More »

Weird and Interesting
कट्टु बेरेर डकैती
एक बेरोजगार महिलाले ओक्लाहामामा रहेको म्याकडोनाल्डको पसलमा चोरी गर्ने उद्देश्यले कट्टुलाई अनुहार छोप्ने पट्टी बनाई बिहान ३ बजे डकैती गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।...
Read More »

 
Style Check
UFO Style Check Summer 2010
Read More »

Weird and Interesting
आइ पोर्न कि आई फोन
प्रविधिलाई सबैभन्दा बढी राम्रोसँग उपयोग कुन विधाले गरिरहेको छ - यो प्रश्न सोध्ने हो भने पक्कै पनि यौन उद्योगको नाउँ पहिलोमा आउँछ । यसको कारण हो, यौन उद्योगले शुरुवाती दिनहरुदेखि नै आफ्नो व्यापारका लागि प्रविधिमा गरेको लगानी र अपनाएको सावधानी ।...
Read More »

Updates
Beer Lovers Ahoy!
Read More »

 
Weird and Interesting
रोमान्टिक फिल्म हेर्नेहरूको जीवन चिन्ताय
अष्ट्रेलियामा गरिएको एउटा सर्भेले रोमान्टिक फिल्म हेर्नेहरुको प्रेमजीवन ध्वस्त हुने सम्भावना औँल्याएको छ । अध्ययनअनुसार धेरै रोमान्टिक फिल्म हेर्ने पतिपत्नीहरूले सिनेमामा देखाएझैँ अपेक्षा गर्ने र त्यो पूरा नभए घरमा भाँडभैलो मच्चिने देखिएको छ ।...
Read More »

Weird and Interesting
चर्पी छैन ? नागरिकता नपाउनु होला
नेपालमा नेपालीले नागरिकता पाउन चर्पी बनाउनु पर्ने भएको छ । नेपालको सुदूरपश्चिममा अवस्थित कालिकोट जिल्लाका बासिन्दाले नागरिकता लिनका लागि घरमा चर्पी भएनभएको प्रष्टीकरण दिएपछि मात्र नागरिकता पाउने भएका हुन् । जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यअनुसार नागरिकता लिन चर्पी भए नभएको सिफारिस आवश्यक पर्ने प्रावधान राखिएको हो ।...
Read More »

Weird and Interesting
बाँदरको हातमा बन्दूक
बाँदरको हातमा नरिवल भन्ने उखान त तपाईंले सुन्नुभएको होला तर अफगानिस्तानमा अहिले बाँदरको हातमा बन्दूक भन्ने उखान निकै प्रचलित छ । यसको खास कारण के भने त्यहाँका तालिबानी व्रि्रोहीहरुले बाँदरहरुलाई बन्दूक चलाउने प्रशिक्षण दिएपछि र त्यो सफल हुन थालेपछि यो आहान् प्रख्यातितिर लम्किएको हो ।...
Read More »

 
Data 31 - 45 of 3065 [Total 205 Pages]
[prev] 3 [next]
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
Spotlight Articles
Style Check
UFO Style Check Summer 2010
 
Weird and Interesting
नग्न बियर विज्ञापनको हल्ला
 
Weird and Interesting
मलेरिया नफैलाउने मच्छड
 
  
 
 
 
 

Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal