Latest Articles
Weird and Interesting
दाह्रीवाल महिला
अमेरिकाका एक व्यक्तिले आफूलाई जन्मदिने आमा अन्ततः फेला पारेका छन् । तर उनी त्यतिबेला चकित परे, आफूलाई जन्मदिने आमाको दाह्री सेतै फुलेका रहेछन् । दाह्रीयुक्त महिलाको नाउँले प्रख्याति कमाएकी भिभियान हृवीलर, ६२, आफ्नी आमा भएको चाल पाएपछि रिचर्ड लोरेन्क, ३३, छक्क परेका छन् ।...
Read More »

Weird and Interesting
बेला बबल टेन्टको
बाहिरतिर भ्रमणमा निस्किएका बेला टेन्ट लगाउनु त पर्छ नै तर गाडिएका टेन्टहरु पारदर्शी नहुने हुनाले बाहिरी दृश्यको मजा लिन पाइँदैन । यस्तो किसिमको चिन्तामा डुब्नु भएको छ भने अब त्यसको समाधान निस्किएको छ । पछिल्लो समयममा "बबल टेन्ट" चर्चामा आउन थालेको छ ।...
Read More »

Weird and Interesting
बिहे रोक्न बमको हल्ला !
आफ्नी छोरीले आफूखुसी बिहे गरी भाग्न खोजेपछि एक रुसी आमाले प्रहरी अधिकारीहरुलाई आफ्नी छोरी सुसाइड बम्बर भएको भन्दै तिनलाई पक्राउ गर्न अनुरोध गरेकी छिन् ।...
Read More »

 
Weird and Interesting
अपराध सुन्दरीहरुको प्रतियोगिता
संसारभर अनौठा सुन्दरी प्रतियोगिता हुन्छन् तर मिस माफिया २०१० ले त सबैलाई उदेकमै पारिदियो । यसमा भाग लिने निर्ण्ाायकहरुले पनि डर्राई-डर्राई कुन चाहिँ सुन्दरी प्रथम भइन् भनी निर्ण्र्ाागर्नुपर्ने स्थिति आयो । किनभने, मिस माफियाहरुले विभिन्न किसिमका कला पर््रदर्शनी गर्दा गोली हान्ने कला पनि पर््रदर्शन गर्दा निर्ण्ाायकहरुको सातो जानु स्वाभाविक नै थियो ।...
Read More »

Weird and Interesting
मोटा मान्छेलाई सित्तैमा खाना
अमेरिकाको एउटा रेष्टुराँले मोटा मानिसहरुलाई सित्तैमा खाना खुवाउने भएको छ । तर उसले सँगैमा एउटा शर्त पनि तेर्‍स्याएको छ । त्यो शर्त हो, सित्तैमा खान पाउने व्यक्तिको तौल कम्तिमा २५ स्टोन अर्थात् १ सय ५९ केजी चाहिँ हुनै पर्छ । ...
Read More »

Weird and Interesting
ट्रक किन्दा राइफल सित्तैमा
ट्रक बेच्ने एउटा वितरकले अनौठो तरिका फेला पारेका छन् । उनले हालै गरेको एउटा विज्ञापनमा आफ्नो पसलबाट ट्रक किन्दा एउटा एके ४७ राइफल सित्तैमा दिने बताएको छ ।...
Read More »

 
Weird and Interesting
अल्छीलाग्दो कक्षा कोठामा बढी म्यासेज पठाç
अमेरिकाको विल्की विश्वविद्यालयमा गरिएको एउटा अध्ययनअनुसार शिक्षकले अल्छीलाग्दो तरिकाले पढाउने कक्षामा विद्यार्थीहरुले एकअर्कालाई म्यासेज पठाउने गर्दछन् । ...
Read More »

Weird and Interesting
जीवनभरको कमाई कारको छतमा
बेलायतको एस्सेक्स निवासी एक पेन्सनपट्टा कमाइसकेका व्यक्तिले आफ्नो जीवनभरको कमाई कारको छतमा राख्दा ८० हजार पाउन्ड गुमाउन पुगेका छन् । उनले कारको छतमा ठूलो पोको राखेका थिए तर कार चलाउँदै गर्दा त्यो पोको कहाँ खस्यो भन्ने नै थाहा पाउन सकेनन् । ...
Read More »

News
Sayami's poetic fancy
Read More »

 
News
Theater in his blood
“Theater is not just a passion, it’s a way of life, the way of being and a way of thinking for me,” shares playwright Bijay, also known as “Bisphot”. ...
Read More »

News
Invitation To Party Courtesy San Miguel
Read More »

News
Subedi's unforgettable accounts
Read More »

 
News
Upgrade On Digital Security: Kaspersky Anti-Virus 2012 and Kaspersky Internet Security 2012
Read More »

For Your Eyes Only
The Sexy Women of Sucker Punch
Read More »

For Your Eyes Only
Houses of Celebrity
Read More »

 
Data 16 - 30 of 3155 [Total 211 Pages]
[prev] 2 [next]
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
Spotlight Articles
Weird and Interesting
चुरौटे कुकुर
 
Weird and Interesting
हाँसको तीन गोडा र चार पाउ
 
Weird and Interesting
जलपरीलाई लुगा
 
  
 
 
 

Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal