| Weird and Interesting |
|
 |
| चर्पी छैन ? नागरिकता नपाउनु होला |
नेपालमा नेपालीले नागरिकता पाउन चर्पी बनाउनु पर्ने भएको छ । नेपालको सुदूरपश्चिममा अवस्थित कालिकोट जिल्लाका बासिन्दाले नागरिकता लिनका लागि घरमा चर्पी भएनभएको प्रष्टीकरण दिएपछि मात्र नागरिकता पाउने भएका हुन् । जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यअनुसार नागरिकता लिन चर्पी भए नभएको सिफारिस आवश्यक पर्ने प्रावधान राखिएको हो ।... Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| बाँदरको हातमा बन्दूक |
बाँदरको हातमा नरिवल भन्ने उखान त तपाईंले सुन्नुभएको होला तर अफगानिस्तानमा अहिले बाँदरको हातमा बन्दूक भन्ने उखान निकै प्रचलित छ । यसको खास कारण के भने त्यहाँका तालिबानी व्रि्रोहीहरुले बाँदरहरुलाई बन्दूक चलाउने प्रशिक्षण दिएपछि र त्यो सफल हुन थालेपछि यो आहान् प्रख्यातितिर लम्किएको हो ।... Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| अब विमानमा पकेटमारीको डर ! |
फ्रान्समा सन् २०१० को जनवरीदेखि जुलाईसम्म हवाई जहाजमा उड्दाउड्दै भएको चोरी वा पकेटमारीको संख्या लगभग डेढ सयको संख्यामा पुगेपछि फ्रान्सेली प्रहरी चकित परेको छ । यस्तो किन र कसरी भइरहेको छ भन्ने पत्ता लगाउन लागिपरेका प्रहरीहरुले पछिल्लो समय एयर फ्रान्समा कार्यरत एक महिलालाई त्यस्ता पकेटमारीको घटनामा संलग्न भएको फेला पारेपछि चाहिँ प्रहरीहरु गम्भीर भएका छन् ।... Read More »
 |
 |
|
|
| |
| For Your Eyes Only |
|
 |
| Very beautiful zodiac signs |
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| सौर्य विमानले बनायो किर्तिमान |
सौर्य ऊर्जाबाट उड्ने चालकरहित एउटा विमानले लगातार दुई हप्ता उडान गरेर नयाँ विश्व किर्तिमान बनाएको छ ।... Read More »
 |
 |
|
|
|
| |
| Weird and Interesting |
|
 |
| फिल्मको सम्मानमा नाम परिवर्तन गर्ने व्यकî |
बेलायतको पश्चिम ब्रोमिक निवासी फिल्मका फ्यान एक मेकानिकले आफ्नो नाउ“ परिवर्तन गरेर बज लाइटइयर राखेका छन् । उनी टोय स्टोरी फिल्मको सम्मानमा आफ्नो नाम परिवर्तन गरेको बताएका छन् ।... Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| अग्ला हिल महिलाका खतरा |
अग्ला हिल भएका चप्पल वा जुत्ता लगाउने महिलामा मान्छेहरुको टाउको घुमाउने शक्ति हुन्छ किनभने आमधारणाअनुसार हाइ हिल लगाउने महिलाहरु अरुभन्दा आकर्ष देखिन्छन् भन्ने मान्यता छ । तर एउटा अध्ययनअनुसार अग्ला हिल लगाउने महिलाहरुको खुट्टाको तल्लो भाग समय क्रममा भद्दा, अनाकर्ष र मोटो हुने देखिएको छ ।... Read More »
 |
 |
|
|
| For Your Eyes Only |
|
 |
| The Window Phone |
This new Window Phone is the concept mobile phone, which is able to transform its appearance like a window as per the weather.... Read More »
 |
 |
|
|
| |
| Weird and Interesting |
|
 |
| कुकुरका लागि आइसक्रिम भ्यान |
मान्छे आइसक्रिम भनेपछि मरिहत्ते गर्छ तर कुकुर पनि त्यस्तै मरिहत्ते गर्छ र - पत्याउन गाह्रो भए पनि बेलायतको लण्डनस्थित रेजेन्ट्स पार्कमा शनिबार त्यस्तै देखियो । त्यहाँ कुकुरहरु आफूलाई मनपर्ने आइसक्रिम खान तछाडमछाड गरेको देखियो ।... Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| गधालाई प्यारासुटको भारी |
गधालाई सबैभन्दा दुःखी जनावर मानिन्छ किनभने यसले जिन्दगीभर भारी बोकिरहनु पर्छ । यसका लागि मनोरञ्जनको अन्य कुनै साधन छैन । तर रुसका एक व्यापारीले गधाको यो पीर बुझेर त होइन तर एउटा विज्ञापनको अभियानका लागि गतिलो मनोरञ्जन दिलाइदिएका छन् ।... Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| रुख बन्यो सेलिब्रिटी |
अमेरिकाका वन अधिकारीहरुले उत्तरी इडाहोमा रहेको "जुत्ते रुख"मा जुत्ताहरु नचढाउन स्थानीय र पर्यटकहरुसँग आग्रह गरेका छन् । हुन पनि जुत्ताकै कारण त्यो रुखको आयु सकिने सम्भावना बढेका कारण वन अधिकारीहरुले सो अनुरोध गरेका हुन् ।... Read More »
 |
 |
|
|
| |
| Weird and Interesting |
|
 |
| सडकमै रोपाईं |
इलामको नेपालटारदेखि मङ्गलबारे सडक खण्डमा करोडौं रुपैयाँ रकम खर्च गरेर पनि गुणस्तरहीन सडक निर्माण भएको विरोधमा स्थानीय बासिन्दाले सडकमै रोपाईं गरेका छन् ।... Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| भाग्यमानी जोडी |
अमेरिकाका एक युवाले आफूसित बिहे गर्न स्वीकार गरेकी युवतीलाई उपहार स्वरुप एउटा चिठ्ठाको टिकट किनेर दिएका थिए । तर युवती यति भाग्यमानी निस्किइन्, उनलाई त्यो चिठ्ठाको टिकटले २ लाख ५० हजार डलर हात लगाइदियो ।
... Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| दाइजो लिन श्रीमतीको अश्लील भिडियो |
भारतको छत्तिसगढस्थित रायपुर जिल्लाका एक व्यक्तिलाई आफ्नै श्रीमतीको अश्लील भिडियो बनाएर ससुरालीसँग दाइजो माग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ससुरालीसँग डेढ लाख रूपियाँ लिनका लागि ब्ल्याकमेलिङ गर्न श्रीमतीको अश्लील भिडियो बनाएको रायपुर अतिरिक्त प्रहरी अधिकृत लाल उम्मेद सिंहले जनाएका छन् ।... Read More »
 |
 |
|
|
| |