Weird and Interesting |
|
 |
बीच शहरमा १८ हजार नग्न व्यक्ति |
१८ हजार नरनारीहरु भेला भेला गराएर तिनलाई नग्न बनाई अमेरिकी कलाकार तथा चर्चित फोटोग्राफर स्पेन्सर टनिकले तिनको फोटो खिचे । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
'पारपाचुके गर्नुस्' सङ्कटमा |
यो विवादले आफ्ना ग्राहकहरुको नाटकीय ढङ्गमा वृद्धि भएको तिनले बताइन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
नाङ्गै, साइकल र्यालीमा |
नाङ्गो साइकल दौडमा हजारौँ व्यक्तिले भाग लिएका थिए । भाग लिनेहरुमध्ये धेरैले चाहिँ आफ्नो नग्न भागलाई रङ्ग्याएका थिए ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
नाङ्गै हिँड्दा उल्टै पुरस्कृत |
शहरबीचमा आफ्नो छाति हृवाङ्ग खोलेर अरुलाई देखाउने एउटी महिलालाई न्यूयोर्क शहरले पक्राउ गरेपछि शहरका विरुद्धमा ती महिलाले हालेको मुद्दामा उनले २९ हजार डलर जितेकी छिन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
१०० डलर ल्यापटपमा यौन खोज्दै विद्यार्थी |
अफ्रिकी मुलुकका विद्यार्थीको सूचना प्रविधि ज्ञान बढाउन बाँढिएका ल्यापटपमा ससाना नाबालक विद्यार्थीहरुले यौन प्रधान वेबसाइटहरु हेर्न थालेपछि विद्यार्थीका अभिभावक र शिक्षकसमेत चकित परेका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
नाङ्गै हिमालतिर ! |
शनिबार स्वीजरल्याण्डको एलेत्स हिमालको हिमताल छेउ सयौँ व्यक्तिहरु नाङ्गै उभिएर फोटो खिचाएका छन् ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
चुनावमा नग्नता ! |
नेपालमा संविधानसभाको चुनाव होला कि नहोला भन्ने दुविधामा परिरहेका बेला पोल्याण्डको चुनावमा चाहिँ एक जना महिलाको फोटो चुनावी प्रचार सामग्रीमा नग्न छापिएपछि विवादमा मुछिएको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
आफ्नो भिडियो आफैँलाई उत्तेजक लाग्दा |
अमेरिकाकी एक मोडलले आफूलाई खेलाएको एउटा विज्ञापन निकै उत्तेजक र अश्लील भएको भन्दै विज्ञापन निर्मातालाई ५० लाख डलरको मुद्दा हालेकी छिन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
कलाकार पनि कस्ता ! |
यो पुरस्कार हात पारेपछि सिड्नी मोर्निङ हेराल्ड पत्रिकालाई उनले भने- "मैले लिङ्गलाई किन उपयोग गरें भने म सधैँभरि एउटै काम गर्न झूर लाग्छ र त्यो एकरसता तोड्नका लागि ब्रसको सट्टा लिङ्गको उपयोग गरेको हुँ ।"...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
एउटा यस्तो बौलाहा |
आफूलाई कहिले जिजस क्राइष्ट त कहिले जर्ज बुस हुँ भन्दै हिँड्ने एक बौलाहालाई अलाबामा प्रहरीले पक्राउ गरेका छन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
यौन प्रतिस्पर्धा गर्नेहरु पक्राउ |
६ जना बेलायती महिलालाई वेश्यावृत्ति गरेको आरोपमा पक्राउ गरिएको छ । त्यो पनि उनीहरुको आफ्नै देशमा चाहिँ होइन । उनीहरुलाई ग्रिसमा पक्राउ गरिएको हो । उनीहरुमाथि यौन प्रतियोगिता गरेको आरोप लागेको छ । उनीहरुले ग्रिसको छुट्टि बिताउने एक टापु जाकिथोसबाट पक्राउ गरिएको प्रहरीले गएको सोमबार जनाएको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
नग्नताप्रेमीबाट टेन्सन |
जर्मनीका घुमन्तेका कारण छिमेकी देश पोल्याण्डका राजनीतिज्ञहरुलाई टेन्सन भयो भन्दा तपाइँ कत्तिको पत्याउनु हुँदो हो । मलाई पनि त्यस्तै लाग्छ, जाबो पर्यटकबाट त्यस्तो टेन्सन लिनुपर्ने त कुनै कारण छैन । तर पोल्याण्डमा चाहिँ जर्मनहरु बाल्टिक समुद्री क्षेत्रमा उभिएर आफ्नो देशतिर उभिएर नग्नता देखाएको आरोप लगाइरहेका छन् ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
नग्न प्रदर्शनी हेर्न हजारौँ |
न्यूजिल्याण्डमा उत्तेजक प्रदर्शनी अर्थात् इरोटिक इक्जिविशनलाई प्रचार प्रसार गर्न ३० जना महिलाहरु मोटरसाइकल र कारमा देखा परे । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
यौनप्रधान टीभी सञ्चालन गर्दा गर्व |
क्यानेडेली जनतालाई आफ्नै देशमा सञ्चालन हुन थालेको यौन प्रधान टीभी च्यानलप्रति गर्व हुनु पर्ने यसका सञ्चालकले बताएका छन् । कम्तीमा ५० प्रतिशतभन्दा बढी सामाग्रीहरु आफ्नै देशले उत्पादन गरेको हुनुपर्ने शर्तका साथ प्रशारण शुरु भएको यो च्यानलको प्रसारणपछि अब आफ्नो रकम विदेश नजाने कुरामा ढुक्क हुन थालेका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
नाङ्गाहरूको माग |
अमेरिकी नागा पुरूष तथा महिलाहरूले आफूले नाङ्गै भोट खसाल्न पाउनु पर्ने भनी गरेको अनुरोधलाइ त्यहाँको स्थानीय निकायले रद्द गरिदिएको छ । ...
Read More »
 |
 |
|
|
|