Weird and Interesting |
|
 |
खुशी हुन डिभोर्स ? |
अर्काको घर भाँड्न वा पारपाचुके गराउन प्रेरित गर्ने विज्ञापन गरिएको सुन्नु वा देख्नु भएको छ ? त्यस्तो सुन्नु वा देख्नु भएको छैन भने......
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
आफ्नी श्रीमती बेच्ने विज्ञापन |
एक पुरुषले आफ्नी श्रीमतीको मोल मात्र ५० डलर (३ हजार ६ सय नेपाली रुपियाँ) मा बेच्ने विज्ञापन राखेको थियो । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
प्रविधिको कमाल ! |
प्रविधिलाई सही सदुपयोग गर्न सकेको खण्डमा माया मारिसकेको चिज पनि फेला पारेपछि अहिले थोमस कारेर दङ्ग परेका छन् ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
श्रीमती भाडामा लैजानुहोस् |
शीर्षकले चकित पार्यो ? उसो भए अगाडि पनि पढ्नुहोस् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
सबथोक बिक्रीमा |
इबेमा लिलामीको प्रयोग यति सरल र उपयोगी भइरहेको छ कि हरेक साधारण व्यक्तिले आफूले चाहेको चिजबिज खरीद र बिक्री गर्न सक्दछ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
पैसाले पाइने आमा-बुवा ! |
पैसाले के किन्न पाइन्न ? सामान्यतया तपाइँले भन्नुहोला, आमा-बाबु । तर पोल्याण्डकी एक महिलाले आफ्ना दुइ सन्तानका लागि हजुरबा-हजुरआमा किन्ने प्रयास गरेकी छिन् ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
सित्तैमा पारपाचुके जित्नुस् ! |
अष्ट्रेलियाली एउटा पुरुष म्यागेजिनले एउटा प्रतिस्पर्धाको आयोजना गर्दै जित्नेलाई श्रीमतीसँग पारपाचुके गरिदिने पुरस्कारको घोषणा गरेको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
समाचार छाप, पैसा लैजाऊ |
आउँदो अगस्त महिनामा चीनको राजधानी बेइजिङमा आयोजन हुन लागेको ओलम्पिक खेलका विषयमा सकारात्मक समाचार छाप्ने जुनसुकै मिडियालाई रकम दिइने अघोषित निर्णय भएको छ । यो रकम मिडिया सेन्टर बसेको होटल द गेहुआ न्यू सेन्चुरी होटलले दिने निर्णय गरेको हो ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
जागीर मलाई |
यसलाई तपाइँ विज्ञापनको नयाँ तरिका भन्न सक्नु हुन्छ र यसलाई रमाइलो मानेर स्वीकार गर्न पनि सक्नु हुन्छ अनि अस्वीकार पनि गर्न सक्नु हुन्छ । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
लौ मलाई पनि लैजाऊ |
एक अमेरिकी महिलाले आफ्नो प्रेम र घरलाई लिलामीमा राखेकी छिन् । किनबेच गरिने क्रेगलिस्ट र इबे दुवै वेबसाइटमा उनले आफ्नो प्रेम र घरलाई लिलामीमा राखेकी हुन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
१० हजार लामखुट्टे बेच्ने व्यक्ति |
चीनका एक व्यक्तिले १० हजार वटा लामखुट्टे दुइ दिनमै बेच्ने अर्डर पाएपछि मख्ख परेका छन् । उनले यो व्यापार अनलाइनबाट शुरु गरेका हुन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
कण्डम विज्ञापनले कोरिया-जापानलाई ततायो |
जापानको सबैभन्दा लोकप्रिय कण्डमको विज्ञापन कोरियाली क्षेत्रमा टाँगिएपछि कोरियालाई पसिना आएको छ । मतलब उसको क्षेत्रमा विदेशी कण्डमको विज्ञापन टाँगिएपछि कोरियाली जनताबाट विरोध आउने आशंकाले जापानस्थित कोरियाली दूतावासले यस विज्ञापनलाई त्यहाँबाट हटाउन जापान सरकारलाई अनुरोध गरेको छ ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
सद्दामको कार बिक्रीमा |
इराकी पूर्व राष्ट्रपति स्वर्गीय सद्दाम हुसेनले चढ्ने गरेको रोल्स रोयस कार अहिले बिक्रीमा राखिएको छ । त्यो पनि इन्टरनेटको वेबसाइट इबेमा ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
१५ वर्षपछिको उपहार |
एउटा क्यानेडेली जोडीले एउटा रेष्टुराँको उपहार पाउन १५ वर्ष कुर्नु पर्यो । तर यो ढिलासुस्ती रेष्टुराँको कारणले भएको चाहिँ होइन ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
१० लाख पाउण्डको नोट सस्तोमा |
१० लाख पाउण्डको एउटा बैंक नोट त्यसो त चलनचल्तीमा छैन तर जब यसलाई लिलाम गर्न खोजियो, त्यसलाई किन्न तम्सिनेहरुको संख्या कम मात्र भएन कि कसैले पनि त्यसमा उति रुचि देखाएनन् । ...
Read More »
 |
 |
|
|
|