Home»
Articles Related to जनावर in Weird & Interesting
Weird and Interesting
भ्यागुतो उत्सवमा भीडभाड
वर्षाऋतुअघि हुने भ्यागुते उत्सवमा जसले ल्याएको भ्यागुतो सबैभन्दा माथि उफ्रन सक्छ, उसलाई पुरस्कृत गरिन्छ । ...
Read More »

Weird and Interesting
मान्छेको बिहे बाख्रासँग
बाख्राका धनी अलिफीको बाख्रासँग चार्ल्स तोम्बेले यौन सम्पर्क राखेको अभियोगमा पक्राउ गरेर उनलाई गाउँले चौतारीमा भेला पारे ।...
Read More »

Weird and Interesting
जनावरलाई एयर कूलर
चिडियाघरमा त्यहाँका जनावरहरु गर्मीका कारण अस्तपस्त नहुन् भनेर चिडियाखानाका अधिकारीहरुले हरेक गर्मी सहन नसक्ने जनावरका लागि एयर कूलर जडान गर्न लागेका छन् ।...
Read More »

 
Weird and Interesting
पियक्कडले घोडा बैंकमा जम्मा गरे
जर्मनीका एक रक्स्याहा व्यक्तिले घोडालाई बैंकमा पूँजी जम्मा गरेझैँ एक रातका लागि जमाइदिएको एपी समाचारले जनाएको छ ।...
Read More »

Weird and Interesting
अब ऊँटको सुन्दरता प्रतियोगिता
"लेबनानमा मिस लेबनान बनाउँछन्, हामी चाहिँ मिस ऊँट", प्रतियोगिताको वेब डिजाइनर वालिदले ठट्टा गरे । ...
Read More »

Weird and Interesting
कानभित्र स्पाइडर वर्म
दुइ वटा माकुरालाई अल्बानीका नौ वर्षीय जेस कर्टनीको कान यत्ति मन परेछ कि तिनले त्यहीँ आफ्नो घर बनाउने निर्णय गरेछन् । ...
Read More »

 
Weird and Interesting
सबैभन्दा सुन्दर कुकुर
सोमबार आयोजित यो प्रतियोगितामा अघिल्लो विजेता कुकुरले पछिल्लो विजेता कुकुरलाई आफ्नो 'श्रीपेच' हस्तान्तरण गरेको छ । ...
Read More »

Weird and Interesting
न्यायालयमा गधा
चिच्याउँछ कि चिच्याउँदैन भनेर जाँच्न डलासस्थित न्यायालयका न्यायाधीशले गधा धनी ग्रेगरी शामौनको गधालाई न्यायालयमै हाजीर गराउने आदेश दिएका छन् । ...
Read More »

Weird and Interesting
प्यारो कुकुर मरेपछि...
आफूले पालेको प्यारो कुकुर मरेपछि दक्षिण भारतमा बस्ने एक जोडा वृद्ध दम्पत्तिहरुले झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । ...
Read More »

 
Weird and Interesting
अचम्मका पशुपंक्षीहरु
बेलायतको हृयाम्पसायरस्थित एक कृषकको घरमा चार खुट्टे हाँस जन्मिएपछि त्यस ठाउँ वरपरका मानिसका लागि एउटा पर्यटकीय आकर्षणको स्थल बनेको छ ।...
Read More »

Weird and Interesting
पाण्डालाई ब्लु फिल्म !
चुआङ चुआङ र लिन हुइ नामका पाण्डाहरुलाई नीलो चलचित्र (ब्लु फिल्म) देखाएर उत्तेजित बनाउँदै तिनबाट गर्भाधान गराउने प्रयास केही महिना अघि गरेको थियो ।...
Read More »

Weird and Interesting
आची पनि काम लाग्छ !
सिचुआन प्रान्तस्थित चेङ्दु जायन्ट पाण्डा ब्रिडिङ बेसका अन्वेषणकर्ता लिआओ जुनले हालै आफ्नो अनुसन्धानबाट पाण्डाको आचीबाट उच्चस्तरीय कागज बनाउन सकिने दाबी गरेका छन् ।...
Read More »

 
Weird and Interesting
आफू मरेर मान्छे जोगाउने कुकुर
बच्चाहरुलाई बचाउँदा उसले ती दुइ कुकुरबाट ठूलो आक्रमण झेल्नु पर्‍यो । यो आक्रमणपछि पहिलेदेखि नै मुटुको रोगी रहेको ज्याक गम्भीर घाइते भएको थियो ।...
Read More »

Weird and Interesting
जहाज रोकिदिने खरायोहरु !
खरायोको शक्ति कति छ भन्ने थाहा पाउन कहीँ जानु पर्दैन इटालीमा घटेको एउटा घटना पढ्नु भए हुन्छ । इटालीको फेशनेवल शहर मिलानको एयरपोर्टमा खरायोले जुनसुकै बेला उड्न लागेको प्लेन र उत्रन लागेको प्लेनको दिशा परिवर्तन गरिदिन सक्छन् । ...
Read More »

Weird and Interesting
बिरालोको पखेटा !
एउटी चिनियाँ महिलाले आफूले पालेको बिरालोको प्वाँख र पखेटा उम्रिएको दाबी गरेकी छिन् ।...
Read More »

 
Data 1 - 15 of 102 [Total 7 Pages]
1 23456[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal