आउँदो महिनाभित्र आफूले लेखेका गीत तथा कविता संग्रह बजारमा ल्याउने तयारी गरिरहेका बरालले पाँच वटा विभिन्न म्युजिक भिडियो समेत निर्देशन गरिसकेका छन् । ... Read More »
Feature
समाज सेवा र विचरा हाम्रा कलाकार
त्यसपछि उनीहरु जिल्लिए । गायकगायिकालाई पूरै रकम दिएको भनी ठगेर खान पल्किएका कतिपय आयोजकहरुले त्यसो गर्ने भनेपछि आउँदै आएनन् ।... Read More »
Feature
कन्सर्टमा कण्डम र ढुङ्गा
हाम्रा दर्शक कति अज्ञानी, हाम्रा सङ्गीतप्रेमी कति अराजक- जसले सर्जकलाई पीडामा देख्न चाहन्छ !... Read More »
Feature
देख्न नसकिएको अमेरिका
मलाई पनि अचम्म लाग्थ्यो, हरकोही किन अमेरिकामा हराउन चाहन्छन् । आज मलाई मेरो अनुभव बताउन दिनुहोस्- अमेरिकामा त्यस्तो के छ, जुन नेपालमा छैन । ... Read More »
Feature
प्रमोदलाई फापेको भिडियो
म्युजिक भिडियोको महत्व कत्तिको छ त्यो थाहा पाउन चर्चामा आउन थालेका गायक प्रमोद खरेललाई सोध्नुस् । ... Read More »
Feature
सञ्जीवनीसँगको च्याट
'प्रविधिले मानिसलाई निकै साँघुर्याइसकेछ !' मेरो याहूमेलमा मुम्बईकी गायिका सञ्जीवनी भेलेण्डे झुलुक्क देखिएपछि मनमनै सोचेँ । ... Read More »
Feature
डोरोटा सिस्कोभाको नेपाल अनुभव
उनी जन्मिदा चेकोस्लोभाकियामा जन्मिएकी थिइन्, २५ वर्षअघि । १९९३ देखि उनी चेक गणतन्त्रकी नागरिक रहिन् । "देश टुक्रिए पनि मन टुक्रिँदो रहेनछ", छेउकी सुन्दर बाला एकाएक दार्शनिक बन्छिन् ।... Read More »
Feature
लाइफटाइम अचिभ्मेन्ट भन्दा अरु केही छैन ?
हिजोआज दिन कस्तो आयो भने कुनै संस्थाले कसैलाई सम्मान गर्यो भने त्यही व्यक्तिलाई सम्मान गर्नेहरुको लर्को लाग्छ । मानौँ अरु व्यक्ति नै छैनन् ! उनी एक मात्र विकल्प हुन् र उनलाई दिएन भने संस्थाको लाज, इज्जत ढाकिन्न ! ... Read More »