Feature |
|
 |
लोपोन्मुख ठाडोभाका ब्यूँताउँदै |
आफूपछि यो गायन शैलीलाई जीवित राख्ने व्यक्ति नहोला भन्ने चिन्ता र पीर रहेकै बेला कुना पसेका बुद्धिमान बाहिर निस्किएका छन् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
विक्रमको फड्को |
यो रेडियोमा विज्ञापन नबजाउने नीति लिइएको छ । जसका कारण श्रोताहरुले बिनाकुनै अवरोध पूरा गीत सुन्न पाउने छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
सिनेमा सङ्गीतमा आचार्य दाजुभाइ |
नेपाली सङ्गीतमा हत्ते गरेर विगत दश वर्षदेखि लागिरहेका सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई भने २०६३ साल निकै फाइदाजनक सिद्ध भएको छ । ...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
प्रवीणको खुशी |
गएको वर्ष माघमा सम्पन्न हिट्स एफएम म्युजिक अवार्डमा तीन विधामा छनोट भए पनि एउटा पनि पुरस्कार हात पारेको थिएन । प्रवीणले इनशाडटकमसँग भने- "तर यस पटक पक्कै पनि अवार्ड पाउने छ ।"...
Read More »
 |
 |
|
|
Feature |
|
 |
बास्सा र एक्काको चक्कर |
बुधबार बेलुकी राजधानीस्थित पेज थ्री बारमा नयाँ गीति एल्बमको रोचक पारामा सार्वजनिक गरियो ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
आलोकलाई सिमोशले नचाए ! |
आलोकले हास्यरसमा तुक्का जोडे- "सिमोश सुनुवारसँग त्यो तागत रहेछ, जसले आलोक नेम्वाङलाई समेत नचायो ।"...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
शोकबाट शक्ति |
"हुन त जीवनमा दुःख होइन सुख बाँढ्नु भन्छन् तर बूढा पाकाले भनेझैँ दुःख बाँढ्यो भने मन हलुङ्गो हुन्छ भनेर तपाइँहरुमाझ यो एल्बम बाँढ्न लागेकी हुँ ।"...
Read More »
 |
 |
|
|
Feature |
|
 |
मिडिया फर कल्चरः सूचनाको सञ्जाल |
मिडियाफरकल्चरडटकम नामबाट शुरु गरिएको यो वेबसाइटबाट नेपाली संस्कृतिका बारेमा बुझ्न चाहने स्वदेशी तथा विदेशीहरुका लागि ठूलो राहत हुने यसका सञ्चालक भट्टराईले इनशाडटकमलाई बताएका छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
अब सक्कली हिन्दी गीत सुन्नुस् |
यो प्रयासले नेपाली गीतसङ्गीतलाई फाइदाजनक हुने भए त ठीकै छ, नत्र हिन्दी गीतको बजार विस्तृतीकरण मात्र हुने हो भने नेपाली सङ्गीतको भविष्य के हुने हो, त्यो चाहिँ भविष्यले नै बताउने छ । ...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
प्रशान्तका बारेमा हल्ला गर्दै |
उनी यहाँ आइपुग्नु अघि नै प्रशान्तको पक्षमा रहेको लहर देखेर आफ्नो भ्रमण सफल र सुखद् रहेको इनशाडटकमलाई बताएका छन् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
कुटुम्ब खोज्दै पनौती र बनेपा |
वाद्ययन्त्र बजाउनमा नाम कमाइरहेको समूह कुटुम्बले राजधानी केन्द्रित सङ्गीतमा मात्र चित्त बुझाइरहेको छैन । कात्तिक १८ देखि उसले चार दिनसम्म बनेपा र पनौतीका स्थानीय बाजाका धुरन्धर गुरुहरुसँग स्थानीय धुन सिक्ने काम गरिहरेका छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
Searching vanished taal |
Over the din of the loud highway horns 50 meters from the main junction of Banepa, a distinctive beating of the dhimay could be heard. Kutumba, along with three young local dhimay players were performing their final concert following a four-day musical retreat in Banepa and Panauti. ...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
युवाहरुलाई हौस्याउँदै |
सङ्गीत र युवा एकअर्कामा गहिरो सम्बन्ध राख्दछन् । यही सङ्गीत हो, जसले युवालाई सही दिशा दिन्छ । विषादमा आशा दिने पनि योभन्दा अन्य उत्तम कुनै औषधि छैन भन्दछन् विज्ञहरु । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
नेपाली निर्देशकको विदेशी भिडियो |
नेपाली म्युजिक भिडियो निर्देशन गरिरहेका जनकदीप पराजुलीले भारतमा एउटा रिमिक्स गीतको म्युजिक भिडियो बनाएर फर्किएका छन् ।...
Read More »
 |
 |
|
|