Feature |
|
 |
सगरमाथाको चुचुरोमा म्युजिक भिडियो |
विश्वप्रसिद्ध तेङबोचे गुम्बादेखि नाम्चेबजार हुँदै खुङजुङ, गोर्छेप पहिलो र दोस्रो सगरमाथा आधार शिविर बाट सगरमाथाको चुचुरो सम्म एक जना हिमाल आरोहीले आफ्नो यात्रा अथवा आफ्नो लक्ष्य कसरी पूरा गर्दछ भन्ने विषयलाई चाँडैनै एउटा म्युजिक भिडियो मार्फ हेर्न पाइने भएको छ । समुद्री सतह भन्दा ४३०० मिटर उचाइदेखि ८८४८ मिटर -सगरमाथाको उचाइ) सम्म छायाँकन भएको सम्भवतः पहिलो म्युजिक भिडियो समन अधिकारीको निर्देशनमा तयार भएको छ । ...
Read More »
 |
 |
|