Home»
Articles Related to ट्रयाक बाहिर in MUSIC
Feature
बोकु बोकेर बोकेदाह्री
उनको अघिल्लो एल्बम १ लाख ५० हजार बढी बिक्री भएको थियो । अघिल्लो एल्बमको सफलताले उनलाई यस पटक अझ बढी उत्साह थपेको छ । ...
Read More »

Feature
विक्रमको फड्को
यो रेडियोमा विज्ञापन नबजाउने नीति लिइएको छ । जसका कारण श्रोताहरुले बिनाकुनै अवरोध पूरा गीत सुन्न पाउने छन् । ...
Read More »

Feature
फुर्वा भए निर्देशक
एउटा अक्षरको गीत गाएर चर्चामा आएका फुर्वा शेर्पा केही समय परिदृश्यबाट गायब भएका थिए । तपाइँलाई थाहा छ किन हराए उनी ?...
Read More »

 
Feature
गए रामप्रसाद, आए रेग्मी
नेपाल प्रतिलिपि अधिकारका लागि स्थापनाकालदेखि नै सर्जकहरुको हकहितका लड्ने योद्धा कहलिएका रामप्रसाद भट्टराई नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयबाट सरुवा भएका छन् । ...
Read More »

Feature
तराई आन्दोलनः सङ्गीत उद्योग धरमर
राजधानीमा दुइ दर्जन एफएम स्टेशनको लगातार सङ्गीतवाचन र राजधानीबाहिर लगातारको बन्दका कारण एल्बमको बिक्रीमा उल्लेख्य कमी आएको उनीहरुको धारणा छ ।...
Read More »

Feature
डिस्कोले आज क्या भन्छ ?
अब यसलाई सच्याएर यसरी पढ्नुस्- सुन सुन है च्याङ्बा डिस्कोले आज क्या भनछ ? .... जाम् उतै जाम् जाम् उतै जाम् जाम् जाम् जाम् ।...
Read More »

 
Feature
अब बीबीसीमा गायन स्टारको खोजी
बीबीसी रेडियोले संसारभरका नयाँ सङ्गीतकर्मीहरुलाई स्टार बनाउने योजना अघि सारेको छ । ...
Read More »

Feature
जोहेबको नयाँ फड्को
जोहेब मानन्धरलाई तपाइँले पप गायकका रुपमा मात्र चिन्नु भएको भए अब त्यो गलत पनि हुनसक्छ । ९ कक्षा पढ्दापढ्दै गीत रेकर्ड भ्याएका ३१ वर्षे तन्नेरी गायक अब आफैँ सङ्गीत कम्पनी खोल्ने तयारीमा छन् ।...
Read More »

Feature
आइटम मौसमी
महेश खड्का, चेतन सापकोटा र सुरेश अधिकारीकी त प्रिय गायिका उनी भइहालिन् । तर उनको भागमा पर्ने चाहिँ 'द्विअर्थी' गीत मात्र ।...
Read More »

 
Feature
डोरोटा सिस्कोभाको नेपाल अनुभव
उनी जन्मिदा चेकोस्लोभाकियामा जन्मिएकी थिइन्, २५ वर्षअघि । १९९३ देखि उनी चेक गणतन्त्रकी नागरिक रहिन् । "देश टुक्रिए पनि मन टुक्रिँदो रहेनछ", छेउकी सुन्दर बाला एकाएक दार्शनिक बन्छिन् ।...
Read More »

Feature
भविष्य खोज्दै नेपालमा
कोही सुरक्षित भविष्य खोज्दै अमेरिका पुग्छन्, अनि कोही चाहिँ देखिएको र भएको सुरक्षित भविष्य पनि छोडेर स्वदेश आइपुग्छन् । पछिल्लो समय देशमा राम्रो साङ्गीतिक भविष्यलाई छोडेर अमेरिका पस्ने गायकगायिकाहरुको सूचि लामो हुन्छ । ...
Read More »

Data 1 - 11 of 11 [Total 1 Pages]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal