उनको अघिल्लो एल्बम १ लाख ५० हजार बढी बिक्री भएको थियो । अघिल्लो एल्बमको सफलताले उनलाई यस पटक अझ बढी उत्साह थपेको छ । ... Read More »
Feature
विक्रमको फड्को
यो रेडियोमा विज्ञापन नबजाउने नीति लिइएको छ । जसका कारण श्रोताहरुले बिनाकुनै अवरोध पूरा गीत सुन्न पाउने छन् । ... Read More »
Feature
फुर्वा भए निर्देशक
एउटा अक्षरको गीत गाएर चर्चामा आएका फुर्वा शेर्पा केही समय परिदृश्यबाट गायब भएका थिए । तपाइँलाई थाहा छ किन हराए उनी ?... Read More »
Feature
गए रामप्रसाद, आए रेग्मी
नेपाल प्रतिलिपि अधिकारका लागि स्थापनाकालदेखि नै सर्जकहरुको हकहितका लड्ने योद्धा कहलिएका रामप्रसाद भट्टराई नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयबाट सरुवा भएका छन् । ... Read More »
Feature
तराई आन्दोलनः सङ्गीत उद्योग धरमर
राजधानीमा दुइ दर्जन एफएम स्टेशनको लगातार सङ्गीतवाचन र राजधानीबाहिर लगातारको बन्दका कारण एल्बमको बिक्रीमा उल्लेख्य कमी आएको उनीहरुको धारणा छ ।... Read More »
Feature
डिस्कोले आज क्या भन्छ ?
अब यसलाई सच्याएर यसरी पढ्नुस्-
सुन सुन है च्याङ्बा डिस्कोले आज क्या भनछ ?
.... जाम् उतै जाम् जाम् उतै जाम् जाम् जाम् जाम् ।... Read More »
Feature
अब बीबीसीमा गायन स्टारको खोजी
बीबीसी रेडियोले संसारभरका नयाँ सङ्गीतकर्मीहरुलाई स्टार बनाउने योजना अघि सारेको छ । ... Read More »
Feature
जोहेबको नयाँ फड्को
जोहेब मानन्धरलाई तपाइँले पप गायकका रुपमा मात्र चिन्नु भएको भए अब त्यो गलत पनि हुनसक्छ । ९ कक्षा पढ्दापढ्दै गीत रेकर्ड भ्याएका ३१ वर्षे तन्नेरी गायक अब आफैँ सङ्गीत कम्पनी खोल्ने तयारीमा छन् ।... Read More »
Feature
आइटम मौसमी
महेश खड्का, चेतन सापकोटा र सुरेश अधिकारीकी त प्रिय गायिका उनी भइहालिन् । तर उनको भागमा पर्ने चाहिँ 'द्विअर्थी' गीत मात्र ।... Read More »
Feature
डोरोटा सिस्कोभाको नेपाल अनुभव
उनी जन्मिदा चेकोस्लोभाकियामा जन्मिएकी थिइन्, २५ वर्षअघि । १९९३ देखि उनी चेक गणतन्त्रकी नागरिक रहिन् । "देश टुक्रिए पनि मन टुक्रिँदो रहेनछ", छेउकी सुन्दर बाला एकाएक दार्शनिक बन्छिन् ।... Read More »
Feature
भविष्य खोज्दै नेपालमा
कोही सुरक्षित भविष्य खोज्दै अमेरिका पुग्छन्, अनि कोही चाहिँ देखिएको र भएको सुरक्षित भविष्य पनि छोडेर स्वदेश आइपुग्छन् । पछिल्लो समय देशमा राम्रो साङ्गीतिक भविष्यलाई छोडेर अमेरिका पस्ने गायकगायिकाहरुको सूचि लामो हुन्छ । ... Read More »