Feature |
|
 |
बोकु बोकेर बोकेदाह्री |
उनको अघिल्लो एल्बम १ लाख ५० हजार बढी बिक्री भएको थियो । अघिल्लो एल्बमको सफलताले उनलाई यस पटक अझ बढी उत्साह थपेको छ । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
लोपोन्मुख ठाडोभाका ब्यूँताउँदै |
आफूपछि यो गायन शैलीलाई जीवित राख्ने व्यक्ति नहोला भन्ने चिन्ता र पीर रहेकै बेला कुना पसेका बुद्धिमान बाहिर निस्किएका छन् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
विधान श्रेष्ठको गीत प्रतिबन्धित ! |
उनले तीन वर्षअघि बजारमा ल्याएको 'एकता नै बल हो' गीतमा "हाम्रा बडा पृथ्वी बाले भनेका...एकता नै बल हो..." गीत अहिले सञ्चार माध्यममा बज्न ठप्प भएको छ । ...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
मेचीदेखि महाकाली छाउने तयारीमा निर्णय |
...
Read More »
 |
 |
|
|
Feature |
|
 |
स्टार गायकको स्टार एल्बम |
गायक धीरज राईलाई कसले पो नचिन्ला ! तर पनि उनी आफू अरुभन्दा पछि परिएला कि भन्ने कुरामा सधैँ गम खाइरहन्छन्, चिन्तित भइरहन्छन् । यसैको पछिल्लो कडी उनको नयाँ गीति एल्बम 'स्टार' बन्न पुगेको छ । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
नेपाली तारादेखि दिल्लीसम्म |
संगीत नै हो मेरो जीवन । यसबाहेक अरु कुनै चाह छैन । अब मेरो जीवन यसैमा बित्नेछ ।...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
बाबुको रिजल्ट प्रकाशित |
गायक बाबु बोगटीको नयाँ गीति एल्बम रिजल्ट र उनीद्वारा अभिनित छोटो कथानक चलचित्र अनुभवको एक साथ बुधबार राजधानीमा सार्वजनिक गरियो । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
देख्न नसकिएको अमेरिका |
मलाई पनि अचम्म लाग्थ्यो, हरकोही किन अमेरिकामा हराउन चाहन्छन् । आज मलाई मेरो अनुभव बताउन दिनुहोस्- अमेरिकामा त्यस्तो के छ, जुन नेपालमा छैन । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
परदेशबाट छोरो फर्केन... |
उनले त्यो रातभरि आमालाई सम्झिएर रुँदै रात बिताएका थिए । र, आँशुको भेलसँगै गीतको सिर्जना भएको थियो । ...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
सरोज प्रतिस्पर्धाबाट बाहिर |
उनीभन्दा कम क्षमतावान् गायकहरु हेर्दाहेर्दै स्टार भए, तर उनी दिनदिनै सङ्गीतको रङ्गीन पर्दाबाट हराउन थालेको गुनासो नजिकका साथीभाइको छ ।...
Read More »
 |
 |
|
|
Biography |
|
 |
हरियो डाँडाको पर्याय |
जबजब हामी 'हरियो डाँडामाथि हलो जोत्ने साथी...' लोकगीत सुन्छौँ, तबतब हामीलाई एक साथ नेपाली मूल्य, मान्यता, परम्पराको एक साथ झल्को आउँछ । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
रियालमा र्याल ! |
केही समयअघि कतारबाट नेपाल फर्किएका गायक प्रकाश पौडेल अहिले साइको गीति एल्बम लिएर बजारमा आएका छन् । अहिले उनको हबिबी... गीत चर्चाको वृत्तमा छ । ...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
टस जितेपछि... |
उनले कहिल्यै पनि सोचेका थिएनन्, गायक बनेर एउटा व्यवसायिक साङ्गीतिक जीवनमा उनी प्रवेश गर्नेछन् । तर यस्तै भयो ।...
Read More »
 |
 |
|
|
Biography |
|
 |
मखमली आवाज र प्रेमध्वज प्रधान |
वि.स. २०१० सालमा वाद्य शिरोमणि गणेशलाल श्रेष्ठसँग १५ महिना शास्त्रीय सङ्गीतको शिक्षा लिएका प्रेमध्वजसँग शुल्क तिर्ने पैसा नभएका कारण त्यसको बदलामा उनले सङ्गीत सिकुञ्जेलसम्म दुवै आँखा नदेख्ने आफ्ना गुरु गणेशलाललाई उनको घरदेखि रेडियो नेपाल लाने ल्याउने काम गर्थे ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
एक्स मन्त्रः ब्याण्ड प्रोफाइल |
नेपालमा पहिलो पटक मेटल ब्याण्डलाई लोकप्रियता दिलाउने पंक्तिभित्र एक्स-मन्त्र पर्दछ । ...
Read More »
 |
 |
|
|
|