Feature |
|
 |
यो मन त हाम्रो नेपाली हो |
फेब्रुअरी ७ का दिन कोरियाको राजधानी सिउलस्थित एक हलमा ईन्डियन आईडल ३ का बिजेता प्रशान्त तामाङको लाईभ कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ । सार्क राष्ट्रका सम्पुर्ण राजदूतहरुलाई निमन्त्रणा गरिएको भए पनि कार्यक्रममा नेपाली राजदूत कमल प्रसाद कोईरालाका साथै भारतका राजदूत, पाकिस्तानका राजदूतको उपस्थिति रहेको कोरियाबाट रोशन भट्टराइले इनशाडटकमलाइ जनाएका छन् ।...
Read More »
 |
 |
|