| Updates |
|
 |
| तेलको संकट र नयाँ बाटा |
दशैँमा पेट्रोलियम पदार्थको भाउ बढाएर कानमा तेल हालेको नेपालको सरकारले वैकल्पिक ऊर्जाका विषयमा सोच्ने फूर्सद पाएको छैन । नेपालमा पेट्रोलियम पदार्थको खानीको सम्भावना त छ तर त्यसमाथि लगानी गर्नेहरुको रुचि प्रति वर्ष घट्दै गइरहेको खानी तथा भूगर्भ विभागले जनाइसकेको छ । यस्तो अवस्थामा यदि विश्व बजारमा तेलको मूल्य अझ वृद्धि भयो भने नेपालजस्तो देशले तेलका कारण बढ्ने महङ्गीलाई थेग्न सक्छ कि सक्दैन ? ...
Read More »
 |
 |
|