Updates |
|
 |
रिङ ब्याक् टोन, शहरी र मोबाइल |
केही दिन यता शहरमा कलर रिङ ब्याक् टोन (सीआरबीटी) को चर्चा छ । हर कोही नयाँ नयाँ र पर्सनलाइज्ड रिङ ब्याक् टोन राखिरहेका छन् । केही दिन यता तपाइँले कसैलाई फोन गर्नुभयो भने रिङ टोनको रुपमा मीठामीठा धुन, गीत र मनपर्ने व्यक्तिको आवाज सुन्न सक्नुहुन्छ ।...
Read More »
 |
 |
|