City Sightings |
|
 |
Launching Ceremony of Sagarmatha Television |
...
Read More »
 |
 |
|
|
Updates |
|
 |
लौ घण्टी बजाउनुस् |
जहाँ सक्दो घण्टीप्रेमीहरु जम्मा हुनेछन् र घण्टी बजाउने छन् । यो घण्टी बजाई त्यतिमै मात्र सीमित भने हुने छैन । यो कार्यक्रमलाई जर्मनीकै प्रख्यात टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ भने वेबसाइटमा पनि हेर्न पाइनेछ । ...
Read More »
 |
 |
|
|
|
|
City Sightings |
|
 |
City en' Vouge (Fashion Show by students of NCFT) |
...
Read More »
 |
 |
|
|
Updates |
|
 |
अष्ट्रेलियाली एम्बेसी छक्क |
नाट्य प्रदर्शनलाई प्रदर्शन मात्र होइन अभियान र क्रान्ति पनि हो भनेर स्थापित गराउने सर्वनामले आइतबार अष्ट्रेलियाली कलाकारिता हेर्ने सुअवसर जुरायो । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
अनीलले भने- म्यारी मी, श्रृतिले भनिन्- यस्, आई |
लामो समयसम्म प्रेमी-प्रेमिका रहेका गायक अनील सिंहले श्रृति कंशाकारलाई बिहे गरेका छन् । शुक्रबार पारिवारिक समारोहका साथ काठमाडौँको भद्रकाली मन्दिरमा छोटो-मीठो बिहे गरेका थिए ।...
Read More »
 |
 |
|
|
|
City Sightings |
|
 |
'Nepali Tara 2' Top 5 Selection |
Top 5 Selection of Nepali Tara 2...
Read More »
 |
 |
|
|
Updates |
|
 |
यस पटक नयाँ के छ ? |
गएको वर्ष ३ लाखभन्दा बढी दर्शकहरुले सूचना प्रविधि मेला अवलोकन गरेको तथ्याङ्क आयोजकले निकालेका छन् । यस पटक यो संख्या कम्तीमा ३ लाख ५० हजार पुर्याउने लक्ष्य राखिएको छ । तर अधिकांश मेला-सहभागी धेरै दर्शक भन्दा पनि स्तरीय दर्शकहरुको आगमन चाहन्छन् । ...
Read More »
 |
 |
|
|
Updates |
|
 |
पर्खाल भत्काउने नाटकः बाँकी उज्यालो |
तर 'बाँकी उज्यालो' ती सबैभन्दा फरक रुपमा उभिएर शुक्रबारबाट राजधानीस्थित गुरुकूल बिदा भएको छ । ...
Read More »
 |
 |
|
|
|
Updates |
|
 |
शिल्पीको शिल्प- मधेश |
जनआन्दोलन भाग दुइले तराइका समस्यालाई सम्बोधन गर्न सकेन भनी विभिन्न राजनीतिक संघसंस्थाहरु सक्रिय छन् । तीमध्ये केहीले हतियार उठाएका छन् भने केही वैचारिक लडाइँमा छन् । तर यी दुवैको परिणति के निस्कियो भने, के पहाडिया, के मधेशी, के तल्लो जात, के माथ्लो जात- यी सबैमा भएको सामाजिक सद्भाव चाहिँ बिल्कूलै बिग्रिएर गएको छ । ...
Read More »
 |
 |
|
|
Updates |
|
 |
तिब्बत चिन्नुस् |
यस्तै विशाल इतिहास र संस्कृति आफूभित्र समेटेको तिब्बतका बारेमा वाङजु दोजी, अवाङ लुसाङ, चे ग्याङ र बासङ सिरेनजस्ता फोटोग्राफरका डिसेम्बर ९ का दिन फोटोहरु प्रदर्शन गरिनेछ । यसमा अहिलेको तिब्बतको वास्तविक परिचय हुने दाबी आयोजकहरुको छ । ...
Read More »
 |
 |
|
|
Updates |
|
 |
नेपाली शब्दकोश अब इन्टरनेटमा |
तपाइँले नेपाली इन्टरनेटमा छिर्दा अब नेपाली शब्दहरु बुझिनँ भनेर चिन्ता लिनु पर्दैन । त्यो चिन्ता नेपालका विद्वानहरु मिलेर लिइसकेका छन् । ...
Read More »
 |
 |
|
|
|
Updates |
|
 |
क्यानले खिँच्यो ध्यान |
क्यान इन्फोटेक २००८ को मिति नजिकिँदै गर्दा दर्शकहरुको जति ध्यान खिँचिदैछ उति नै आयोजकहरु यसमा गल्ती कमजोरी नहोस् भन्ने कुरामा सचेत हुँदै आएका छन् । ...
Read More »
 |
 |
|
|
Updates |
|
 |
लडाइंमा जनता फोटो प्रदर्शनी अब पश्चिममा |
पव्लिकेसन नेपालयले आफ्नो बहुचर्चित फोटो पुस्तक "लडाइंमा जनता" बाट छानिएका ६० वटा फोटोहरुको प्रदर्शनी "लडाइंमा जनता फोटो प्रदर्शनी यात्रा" यसपटक देशको पश्चिम र सुदुर पश्चिमका थप दश स्थानमा गर्ने भएको छ । ...
Read More »
 |
 |
|
|