None |
|
 |
बन्द, कति बन्द ? |
प्रजातन्त्रको पुनस्थापनापछि बन्दको संस्कृति नेपालमा जति मौलायो अरु कुनै संस्कृति मौलाउन सकेन ...
Read More »
 |
 |
|
|
Updates |
|
 |
कार्टुनमा देश |
भन्छन्, एउटा चित्रले हजारौँ शब्दको काम गर्छ, शायद यस्तै कार्टुन वा चित्र वा फोटो हेरेर भनिएको होला !...
Read More »
 |
 |
|
|
None |
|
 |
टुंगिएको फोहोरी खेल |
भएभरको फोहोरहरु ट्रकमा भेला पारेर विभिन्न मन्त्रालयमा लगी प्रदर्शन गरेपछि फोहोरको नाटक बल्ल समाधान हुन पुगेको छ । तर शहरका जनता सोचिरहेका छन्- फोहोरको राहत कति समयका लागि ?...
Read More »
 |
 |
|
|
|
None |
|
 |
चार दिनको चाँदनी ! |
दुइ दिन पानी पर्नाले चार दिनसम्म तपाइँले लोडसेडिङ भोग्नु नपर्ने !...
Read More »
 |
 |
|
|
None |
|
 |
आयो तेल, गयो तेल ! |
पेट्रोल अभावका कारण उपभोक्ता यति तर्सिएका छन् कि चाहिँदोभन्दा बढी भण्डारण गर्न तीन चार वटा पेट्रोल पम्पमा धाएको पनि देख्न सकिन्थ्यो । ...
Read More »
 |
 |
|
|
None |
|
 |
फोहोरको फोहोरी खेल ! |
गर्नुपर्ने माग पूरा नगर्ने र नगरिनुपर्ने बैठक ज्यादा गर्ने बानीका कारण स्थानीयबासीहरुले ज्यादै दुःख पाएका छन् ।...
Read More »
 |
 |
|
|
|
None |
|
 |
तराइ नगई विदेशतिर ! |
आन्दोलनका घाइतेहरुका लागि २५ लाख रुपियाँ दिने घोषणा गरी मह जोडी सांस्कृतिक कार्यक्रम बोकेर हंगकंग पुगेका छन् ।...
Read More »
 |
 |
|
|
Updates |
|
 |
विरोधको नौलो शैली |
तपाइँले पाउनु भएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।...
Read More »
 |
 |
|
|
Updates |
|
 |
गणतन्त्र नआउने ज्योतिषीको दाबी |
देश विखण्डन हुन्छ भन्ने कुरामा रत्तिभर पनि मलाई विश्वास छैन । नेपालको अखण्डताका शत्रुहरु सदाका लागि परास्त हुनसक्छन् । ...
Read More »
 |
 |
|
|
|
Updates |
|
 |
राजधानीमा फेरि बम आतङ्क |
यो विष्फोटमा परेर मर्ने विद्यार्थी अनिता केसी र महिला कमलादेवी शाही उनीहरुको आन्दोलनका विरोधी भएकाले हत्या गरिएको हो कि हतियार उन्मादका कारण मारिएका हुन् ? यसको जवाफ तिनले दिनुपर्छ ।...
Read More »
 |
 |
|
|
Updates |
|
 |
युवराज पारसलाई हृदयघात |
राजधानीमा दिउँसो युवराज पारस विरामी भएर नर्भिक अस्पताल थापाथली भर्ना भएको खबर छरपष्ट भयो । त्यसपछि पत्रकार र फोटो पत्रकारहरुको सम्भावित समाचार र तश्वीरका लागि दौडादौड शुरु भयो । ...
Read More »
 |
 |
|
|
Updates |
|
 |
दिन गए त्यसै नियुक्ति हुने |
एक छिन सोचौँ त- भोलि नेपालको स्वच्छ र तत्काल न्याय दिनसक्ने सक्षम न्यायालय देख्दा तपाइँले अझै कति गर्व गर्नु होला !...
Read More »
 |
 |
|
|
|
Updates |
|
 |
पत्रकार हराएको सूचना र निर्लज्ज राजनीति |
हेर्दाहेर्दै सबैका सामूबाट पत्रकार वीरेन्द्र शाह गायब पारिए र तिनी अहिलेसम्म जीवित या मूर्दा छन् भन्नेसम्म कसैलाई थाहा छैन । सरकार मूक दर्शक छ, अपहरणमा हात रहेको भनिएको माओवादी पनि चूप छ तर पत्रकार महासंघ चूप छैन ।...
Read More »
 |
 |
|
|
Updates |
|
 |
साँढेको जुधाईः उपभोक्ताको मिचाई |
नेपाल आयल निगम र एलपी ग्याँस उद्योग संघको यो लडाइँ पक्कै पनि रोचक मोडमा पुग्नेछ, तपाइँको र मेरो घरमा ग्याँस नबले के भो ? नेपाल २१ औँ शताब्दीमा पनि काँचै भोजन गर्नुपर्ने जङ्गली स्थितिमा आइपुगेर के भो ?...
Read More »
 |
 |
|
|
Updates |
|
 |
योग्य बालबालिकाको अभाव ! |
वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार वितरण गर्नका लागि यो वर्ष कुनै पनि प्रतिभा सम्पन्न बालबालिकाको सूचि आफूहरुसम्म आई नपुगेको भनी वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार कोषले यो वर्षको पुरस्कार वितरण स्थगित गरेको छ । ...
Read More »
 |
 |
|
|
|