Weird and Interesting |
|
 |
आर्थिक संकट बढ्दा सिनेमालाइ फाइदा |
भला यो पनि कुनै कुरा हो ? कि देशमा आर्थिक संकट बढ्दा सिनेमा हलका दर्शक स्वाट्टै घट्नु पर्ने हो तर भइरहेको छ उल्टो । पछिल्लो समय रिलिज भएका सिनेमा र अघिल्लो वर्ष रिलिज भएका सिनेमाको तुलनामा तुलनात्मक रूपमा दोब्बर दर्शकहरू सिनेमा हेर्न पुगेपछि यस क्षेत्र विशेषज्ञहरू चकित परेका छन् । ...
Read More »
 |
 |
|