| Weird and Interesting |
|
 |
| भगवानले अराए, गाडीबाट ओराले |
अमेरिकाको सान एन्टोनियोमा एक ट्रक चालकले एउटा कारलाइ ठोकर हानेर रोडबाट तल झारिदिएका छन् । तपाइँले सोच्नु भएको हुँदो हो, सडक दुर्घटना भयो होला । तर त्यसो होइन । ठोकर हान्ने ट्रक चालकले जानीजानी ठोकर हानेको स्वीकार गरेका छन् र त्यसो गर्न भगवानले उनलाइ अह्राएको दाबी गरेका छन् ।...
Read More »
 |
 |
|