Weird and Interesting |
|
 |
पियक्कडले घोडा बैंकमा जम्मा गरे |
जर्मनीका एक रक्स्याहा व्यक्तिले घोडालाई बैंकमा पूँजी जम्मा गरेझैँ एक रातका लागि जमाइदिएको एपी समाचारले जनाएको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
मान्छेको बिहे बाख्रासँग |
बाख्राका धनी अलिफीको बाख्रासँग चार्ल्स तोम्बेले यौन सम्पर्क राखेको अभियोगमा पक्राउ गरेर उनलाई गाउँले चौतारीमा भेला पारे ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
बच्चाहरु यौनमा लिप्त ! |
पाँच कक्षाका ११ देखि १३ वर्षउमेरका चार जना यी स्कूले केटाकेटीहरुले कक्षा कोठाभित्रै आफ्ना गुरुबा-गुरुआमा नभएको मौका छोपी यौन क्रियाकलाप गरेका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
महङ्गो अप्रिल फूल ! |
अरुलाई मूर्ख बनाउँदा रमाऊनेले अरुलाई पर्ने मर्काबारे पनि केही सोच्ने हो कि ?...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
स्वर्ग जाने बेलामा ड्रग्सको खेती ! |
७१ वर्षीया एक महिलालाई प्रहरीले आफ्नो बारीमा ड्रग्सको खेती लगाएको आरोपमा पक्राउ गरेको रोयर्टस समाचारले जनाएको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
कुटाकुट गर्न उक्साउने आमा |
आमाहरुले आफ्ना सन्तानले नराम्रा कुरा नसिकून् नै भन्ने चाहन्छन् । तर अमेरिकाकी ४१ वर्षीया सोफिया इलम चाहिँ हालै आफ्नो सन्तानलाई ग्याङ फाइटका लागि उक्साएको आरोपमा पक्राउ परेकी छिन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
एक तिहाई व्यक्तिहरु भूतमा विश्वास गर्छन् |
कम आय हुनेहरु, गाउँ निवासी र तल्लो जातका व्यक्तिहरु चाहिँ बढी टुनामुना र बोक्सीजस्ता कुरामा विश्वास गरेको अध्ययनले देखाएको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
चिठ्ठापछि स्कूल त बालै भएन ! |
चीनका एक स्कूले ठिटाले ५० लाख युआन अर्थात् ६ लाख ८३ हजार डलर रकम बराबरको चिठ्ठा पाएपछि उनले स्कूललाई त्यागेका छन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
बुढेशकालको रहर |
बुढेशकालमा धेरैलाई तीर्थ, ब्रत नत्र भने समाजसेवाको रहर लाग्नुपर्ने हो तर अमेरिकाका एक ७० वर्षीय बूढालाई चाहिँ प्रहरी अधिकारी बन्ने धून सवार भएछ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
कमिला मार्न घरै ध्वस्त |
पोल्याण्डका एक पेन्सनवाला व्यक्तिले कमिलाको आक्रमणबाट बच्न एक किसिमको औषधि प्रयोग गर्दै रहँदा कमिला भाग्नु त कहाँ हो कहाँ उनी आफैँ अस्पताल पुग्नु मात्र परेन, उनको फ्ल्याट पनि ध्वस्त हुन पुगेको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
विदेशी रेफ्रीलाई नागरिकताको अफर |
तपाइँलाई थाहा भएकै हुँदो हो अहिले संसारभर यूरो कप २००८ को ज्वरो उच्च विन्दुमा छ । यस्तो अवस्थामा यूरो कपमै भाग लिइरहेका समूहको टेन्सनको त झन् कुरै भएन । यस्तो स्थितिमा हालै भएको अष्ट्रिया र पोल्याण्डबीचको खेलमा पोल्याण्डले खेल हारेपछि त्यसको दोष रेफ्रीमाथि थोपरिएको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
हतकडी फुटाल्न प्रहरीको शरण |
कहिलेकाहीँ पाएको स्वतन्त्रता पनि उपभोग गर्न पाइँदैन । जस्तो कि जर्मनीको एक सुपरमार्केटमा चोरी गरेको अभियोग लागेका एक व्यक्ति हतकडीसहित उम्कन त पाए तर हतकडी सँगै हुनाले त्यो फुकाल्न उनी प्रहरीको शरणमा पुग्नै पर्žयो ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
३८ पटक फेल हुँदा पनि जाँच दिने तयारी |
भारतका एक पेन्सनपट्टा कमाइसकेका व्यक्तिले १० कक्षामा ३८ वर्ष फेला हुँदा पनि जाँच दिने सुरमा लागेका छन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
जर्मन रोमियोलाइ अपहरणको मुद्दा |
जर्मनीका एक प्रेमीले आफ्नी प्रेमिकालाइ फकाउने अचुक उपाय निकालेका छन् र त्यो उपाय हो, आफूलाइ मन पराओस् भनी गरिएको अपहरण र उनको रिहाइ । तर त्यो उपायले उनलाइ जेलको हावा खुवाउने निश्चित भएको छ ।...
Read More »
 |
 |
|
|