Home»
Articles Related to मूर्ख्याइँ in Weird & Interesting
Weird and Interesting
पियक्कडले घोडा बैंकमा जम्मा गरे
जर्मनीका एक रक्स्याहा व्यक्तिले घोडालाई बैंकमा पूँजी जम्मा गरेझैँ एक रातका लागि जमाइदिएको एपी समाचारले जनाएको छ ।...
Read More »

Weird and Interesting
मान्छेको बिहे बाख्रासँग
बाख्राका धनी अलिफीको बाख्रासँग चार्ल्स तोम्बेले यौन सम्पर्क राखेको अभियोगमा पक्राउ गरेर उनलाई गाउँले चौतारीमा भेला पारे ।...
Read More »

Weird and Interesting
बच्चाहरु यौनमा लिप्त !
पाँच कक्षाका ११ देखि १३ वर्षउमेरका चार जना यी स्कूले केटाकेटीहरुले कक्षा कोठाभित्रै आफ्ना गुरुबा-गुरुआमा नभएको मौका छोपी यौन क्रियाकलाप गरेका छन् ।...
Read More »

 
Weird and Interesting
महङ्गो अप्रिल फूल !
अरुलाई मूर्ख बनाउँदा रमाऊनेले अरुलाई पर्ने मर्काबारे पनि केही सोच्ने हो कि ?...
Read More »

Weird and Interesting
स्वर्ग जाने बेलामा ड्रग्सको खेती !
७१ वर्षीया एक महिलालाई प्रहरीले आफ्नो बारीमा ड्रग्सको खेती लगाएको आरोपमा पक्राउ गरेको रोयर्टस समाचारले जनाएको छ । ...
Read More »

Weird and Interesting
कुटाकुट गर्न उक्साउने आमा
आमाहरुले आफ्ना सन्तानले नराम्रा कुरा नसिकून् नै भन्ने चाहन्छन् । तर अमेरिकाकी ४१ वर्षीया सोफिया इलम चाहिँ हालै आफ्नो सन्तानलाई ग्याङ फाइटका लागि उक्साएको आरोपमा पक्राउ परेकी छिन् । ...
Read More »

 
Weird and Interesting
एक तिहाई व्यक्तिहरु भूतमा विश्वास गर्छन्
कम आय हुनेहरु, गाउँ निवासी र तल्लो जातका व्यक्तिहरु चाहिँ बढी टुनामुना र बोक्सीजस्ता कुरामा विश्वास गरेको अध्ययनले देखाएको छ । ...
Read More »

Weird and Interesting
चिठ्ठापछि स्कूल त बालै भएन !
चीनका एक स्कूले ठिटाले ५० लाख युआन अर्थात् ६ लाख ८३ हजार डलर रकम बराबरको चिठ्ठा पाएपछि उनले स्कूललाई त्यागेका छन् । ...
Read More »

Weird and Interesting
बुढेशकालको रहर
बुढेशकालमा धेरैलाई तीर्थ, ब्रत नत्र भने समाजसेवाको रहर लाग्नुपर्ने हो तर अमेरिकाका एक ७० वर्षीय बूढालाई चाहिँ प्रहरी अधिकारी बन्ने धून सवार भएछ ।...
Read More »

Weird and Interesting
कमिला मार्न घरै ध्वस्त
पोल्याण्डका एक पेन्सनवाला व्यक्तिले कमिलाको आक्रमणबाट बच्न एक किसिमको औषधि प्रयोग गर्दै रहँदा कमिला भाग्नु त कहाँ हो कहाँ उनी आफैँ अस्पताल पुग्नु मात्र परेन, उनको फ्ल्याट पनि ध्वस्त हुन पुगेको छ ।...
Read More »

Weird and Interesting
विदेशी रेफ्रीलाई नागरिकताको अफर
तपाइँलाई थाहा भएकै हुँदो हो अहिले संसारभर यूरो कप २००८ को ज्वरो उच्च विन्दुमा छ । यस्तो अवस्थामा यूरो कपमै भाग लिइरहेका समूहको टेन्सनको त झन् कुरै भएन । यस्तो स्थितिमा हालै भएको अष्ट्रिया र पोल्याण्डबीचको खेलमा पोल्याण्डले खेल हारेपछि त्यसको दोष रेफ्रीमाथि थोपरिएको छ ।...
Read More »

Weird and Interesting
हतकडी फुटाल्न प्रहरीको शरण
कहिलेकाहीँ पाएको स्वतन्त्रता पनि उपभोग गर्न पाइँदैन । जस्तो कि जर्मनीको एक सुपरमार्केटमा चोरी गरेको अभियोग लागेका एक व्यक्ति हतकडीसहित उम्कन त पाए तर हतकडी सँगै हुनाले त्यो फुकाल्न उनी प्रहरीको शरणमा पुग्नै पर्यो ।...
Read More »

Weird and Interesting
३८ पटक फेल हुँदा पनि जाँच दिने तयारी
भारतका एक पेन्सनपट्टा कमाइसकेका व्यक्तिले १० कक्षामा ३८ वर्ष फेला हुँदा पनि जाँच दिने सुरमा लागेका छन् । ...
Read More »

Weird and Interesting
जर्मन रोमियोलाइ अपहरणको मुद्दा
जर्मनीका एक प्रेमीले आफ्नी प्रेमिकालाइ फकाउने अचुक उपाय निकालेका छन् र त्यो उपाय हो, आफूलाइ मन पराओस् भनी गरिएको अपहरण र उनको रिहाइ । तर त्यो उपायले उनलाइ जेलको हावा खुवाउने निश्चित भएको छ ।...
Read More »

Data 1 - 15 of 18 [Total 2 Pages]
1 2[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal