Weird and Interesting |
|
 |
आफ्नी श्रीमती बेच्ने विज्ञापन |
एक पुरुषले आफ्नी श्रीमतीको मोल मात्र ५० डलर (३ हजार ६ सय नेपाली रुपियाँ) मा बेच्ने विज्ञापन राखेको थियो । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
प्रविधिको कमाल ! |
प्रविधिलाई सही सदुपयोग गर्न सकेको खण्डमा माया मारिसकेको चिज पनि फेला पारेपछि अहिले थोमस कारेर दङ्ग परेका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
श्रीमती भाडामा लैजानुहोस् |
शीर्षकले चकित पार्यो ? उसो भए अगाडि पनि पढ्नुहोस् । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
सबथोक बिक्रीमा |
इबेमा लिलामीको प्रयोग यति सरल र उपयोगी भइरहेको छ कि हरेक साधारण व्यक्तिले आफूले चाहेको चिजबिज खरीद र बिक्री गर्न सक्दछ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
डट xxx |
करिब सात वर्षअघि पेश गरिएको यो निवेदनमाथि धेरैअघिदेखि छलफल चलाइँदै आए पनि पाँचका विरुद्ध नौ मतद्वारा पराजित भएपछि यौनजन्य वेबसाइटको पछिल्तिर जोडिने डटएक्सएक्सएक्स (.xxx) को सम्भावना समाप्त भएको हो ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
गुगल अफिस ! |
गुगलका संस्थापकहरु ल्यारी पेज र सर्गेई ब्रायन त्यसै फोब्स म्यागेजिनको अरबपति-सूचिमा परेका होइन रहेछन् । (ताजा खबरअनुसार फोब्स म्यागेजिनले उनीहरुलाई अरबपतिहरुको सूचिमा राखेको छ ।) को को त्यो सूचिमा परेका छन् भनेर बासी खबर तपाइँलाई सुनाउन लागेको होइन, तर किन उनीहरु त्यो सूचिमा आएछन् भनेर आर्श्चर्य व्यक्त गर्न हो !...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
प्रख्यात रेसरको कार बिक्रीमा |
प्रख्यात कार रेसिङ खेल फर्मूला वनका स्टार खेलाडी लेविस हेमिल्टनले आफ्नो बहुचर्चित 'गो-कार्ट'लाई बेच्ने भएका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
महारानीको इमेल |
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको इमेल ठेगाना छ, थाहा पाइरहनुस् । तर माफ गर्नुहोला, उनको ठेगाना त हामीसँग पनि छैन तर टेलीग्राफ दैनिकले हालै छापेको एक समाचारअनुसार उक्त इमेल ठेगाना महारानीले अहिले उपभोग चाहिँ गरिरहेकी नै छिन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
वाह रे इश्वर प्रेम ! |
एउटा स्थानीय हाइ स्कूलकी शिक्षिकाले दङ्ग पर्दै भनिन्- "म ज्यादै अचम्ममा परेकी छु कि कोही किन यति हत्ते गरिरहेको छ, जाबो एउटा अस्पष्ट चित्रका लागि !"...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
अर्कालाई कारवाही गर्ने प्रहरी आफैँ कारवाì |
एक भ्यालेन्टाइन डेको अवसरमा प्रेमीप्रेमिकाले अंगालो मारेको आरोप लगाउँदै तिनलाई ५ हजार युआन जरिवाना तिराएका थिए । तर त्यो जरिवाना तिनलाई निकै महङ्गो साबित भएको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
विकिपेडियालाई जापानी चेतावनी |
...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
पार्टीको रौनक युट्युबमा चुहिँदा... |
आफ्नो टीन एजर छोरालाई बाउले नाक फुट्ने गरी हिर्काएपछि बाउलाई प्रहरीले पक्राउ गरेको छ । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
हराएको बिरालो वेबक्यामबाट देखियो |
अमेरिकाको कर्नवाल निवासी ३० वर्षीया एबी रेन्डेलले गएको अक्टोबर महिनामा आफ्नो प्यारो बिरालो हराइन् । घरैबाट हराएको यो घरेलु जेरी नामक बिरालो सात महिनापछि फेला परेको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
सन्तान बेच्न इन्टरनेटमा बोलकबोल |
इन्टरनेटमा बोलकबोल गरी डाक बढाबढ गर्ने साइट इबेमा सात महिनाको एउटा बच्चालाई उसलाई जन्म दिने बाउआमाले डाक बढाबढमा चढाएका छन् । आफ्नो बच्चालाई एक यूरोबाट डाक बढाबढ गर्न सकिनेसमेत उनीहरुले बताएका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
लौ मलाई पनि लैजाऊ |
एक अमेरिकी महिलाले आफ्नो प्रेम र घरलाई लिलामीमा राखेकी छिन् । किनबेच गरिने क्रेगलिस्ट र इबे दुवै वेबसाइटमा उनले आफ्नो प्रेम र घरलाई लिलामीमा राखेकी हुन् । ...
Read More »
 |
 |
|
|
|