Home»
Articles Related to उदारता in Weird & Interesting
Weird and Interesting
इमान्दारिताको मूल्य
दुबईका एक अधिकारीले ६३ वर्षीय पाकिस्तानी बगैँचेलाई ५० हजार दिराम पुरस्कार दिएका छन् । ...
Read More »

Weird and Interesting
आफू मरेर मान्छे जोगाउने कुकुर
बच्चाहरुलाई बचाउँदा उसले ती दुइ कुकुरबाट ठूलो आक्रमण झेल्नु पर्‍यो । यो आक्रमणपछि पहिलेदेखि नै मुटुको रोगी रहेको ज्याक गम्भीर घाइते भएको थियो ।...
Read More »

Weird and Interesting
उद्धार गरिएको बिरालो खतरनाक !
उनीहरुले चाहिँ घरपालुवा बिरालो बीच बाटोमा घाइते भयो भनेर माया गरेर उपचार गर्न ल्याएका थिए । डाक्टरले खतरनाक जनावर भनेपछि चाहिँ तिनको सातोपुत्लो नै गएछ !...
Read More »

 
Weird and Interesting
पत्रमित्र खोज्ने नयाँ जुक्ति !
बेलुन उड्दै आफ्नै देशकी रानीको हातमा पुग्यो र ती रानीले बालक टमको पत्रमित्र हुने इच्छा व्यक्त गरेकी छिन् ।...
Read More »

Weird and Interesting
प्रेममा धोका पाएकालाई बैंकको सान्त्वना
प्रेमिकाले धोका दिएका सेनाहरुलाई विशेष किसिमको राहत प्याकेज घोषणा कोरियाली बैंकले गरेको छ ।...
Read More »

Weird and Interesting
पाइखानामा पैसा !
यस्ता पैसा जापानी पारम्परिक वासी कागजको खाममा राखिएको पाइएको छ । "कृपया यो पैसाले तिम्रो आफ्नो जीवनस्तरलाई उन्नत बनाऊ" र "प्रति खाम एक जना मात्र" लेखिएको पाइएको छ । ...
Read More »

 
Weird and Interesting
तोडफोडमा छुट दिने रेष्टुराँ
तोडफोडमा रुचि राख्नु हुन्छ ? उसो भए चीनको एउटा रेष्टुराँमा खाना खाइसकेपछि तोडफोड गर्ने सुविधा उपभोग गर्नुहोस् ।...
Read More »

Weird and Interesting
इमान्दार घोडा
कुकुरलाई मात्र सबैभन्दा बढी इमान्दार जनावरको पगरी गुथाउने ? स्कटल्याण्डको एउटा घोडालाई देख्दा यस्तो लाग्छ, अब घोडाहरुले यो 'टाइटल' हत्याउलान् !...
Read More »

Weird and Interesting
पिउनलाई शिक्षिकामा बढुवा !
रोमानियाको एउटा विद्यालयमा सरसफाईको काम गर्ने साधारण महिलालाई त्यस स्कूलको शिक्षिकाका रुपमा बढुवा गरिएको एनानोभा समाचार एजेन्सीले जनाएको छ ।...
Read More »

 
Weird and Interesting
२ करोड डलर टिप्स !
मेरो पैसा, मेरो मर्जी भन्नेहरुको यो संसारमा कुनै कमी छैन । आफू गइरहने एउटा रेष्टुराँका चिनियाँ सञ्चालकहरुलाई बेलायतकी एक धनी महिलाले मर्ने बेलामा तिनलाई पनि केही टिप्स छोडेर गएकी छिन् र त्यो रकम २ करोड ३ डलर भएकाले लिनेलाई पनि टेन्सन र दिनेलाई पनि टेन्सन भइरहेको छ ।...
Read More »

Weird and Interesting
टिप्स दिने यो तरिका !
र्स्वर्ड्स्को मृत्यु जुलाईमा भएको भए पनि न त मेलिनालाई यसको खबर थियो न त घरका अन्य सदस्यहरुलाई । तर मेलिनालाई नयाँ वर्ष २००८ को शुभकामनास्वरुप ती बूढाले सात वर्षे लामो सेवाको 'टिप्स' छोडिदिएको उल्लेख गरेका छन् ।...
Read More »

Weird and Interesting
६५ वर्षपछि केरा फिर्ता
एउटा राम्रो कामको परिणाम पनि राम्रै हुन्छ । अथवा यसो भनुँ, राम्रो कामको अन्त्य पनि राम्ररी नै गरिनु पर्छ । चाहे त्यसको लागि ६५ वर्ष नै कुर्नु किन नपरोस् ।...
Read More »

 
Weird and Interesting
डबल पेमेन्ट, ग्राहक खुश
बेलायतको हल शहरमा रहेको एउटा सुपरमार्केट छेउको एटीएम मेसिनले मानिसले चाहेभन्दा दोब्बर रकम दिन थालेपछि यो एटिएम अहिले हिट बनेको छ ।...
Read More »

Weird and Interesting
चोरलाई चियाको प्रस्ताव
चिया पिइसकेपछि चोर केही तनावबाट मुक्त भएजस्तो देखियो । पसलमा मार्केताबाहेक अरु कोही नभएका कारण चोरलाई चोर्न सजिलो भएको थियो तर चिया खाइसकेपछि उसले आफूले चोर्न यहीँ आइपुगेकोमा क्षमा माग्दै टाप कस्यो ।...
Read More »

Weird and Interesting
७६ वर्षेहरुलाई ग्याँस सित्तैमा
अमेरिकाको फिलाडेल्फियामा ७६ वर्षका वृद्ध वृद्धाहरुलाई अहिले खुशीको खबर छ । उनीहरुले आफ्नो उमेर ७६ वर्ष पुगेको प्रमाणित गर्न सके तिनीहरुलाई एक दिनका लागि ग्याँस सित्तैमा दिइने खबरहरुमा बताइएको छ ।...
Read More »

 
Data 1 - 15 of 26 [Total 2 Pages]
1 2[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal