Home»
Articles Related to परिस्थिति in Weird & Interesting
Weird and Interesting
श्रीमतीलाई नचिन्दा...
...
Read More »

Weird and Interesting
गेरको चुम्बन र अतिवादी मिडिया
हलिउडका रोमान्टिक नायक रिचर्ड गेरले बलिउडी नायिका शिल्पा सेट्टीलाई सार्वजनिक कार्यक्रममा हलिउडी शैलीमा चुम्बन गर्दा तिखो आलोचना झेल्नु परेको छ ।...
Read More »

Weird and Interesting
कचमा परे कोच
पेरुका कोच जुलियो सिजर युरिबलाई उनको मासिक आम्दानीको ३० प्रतिशत रकम जरिवाना गरिने भएको छ ।...
Read More »

 
Weird and Interesting
आराम फर्माउने चोर
चीनको राजधानी शहर बेइजिङको एउटा भव्य र सुविधासम्पन्न महलमा सामान चोर्न छिर्दा ती चोरलाई त्यहाँको भव्यताले यति लोभ्यायो कि केही दिन त्यही घरभित्र आरामपूर्वक बसेपछि एक वर्षको जेलको शयरमा परेका छन् । ...
Read More »

Weird and Interesting
चोरलाई चौतारो !
अमेरिकाको एउटा बैँकको पैसा लुट्ने एक व्यक्तिलाई त्यही बैँकले जागीर दिने प्रस्ताव राखेको छ । अचम्ममा पर्नु भयो ? उसो भए अरु पनि पढ्नुस् !...
Read More »

Weird and Interesting
हेल्मेटको कमाल !
टाउकोबाट बढेमाको ट्रकले किचिपिची पार्दै अगाडि बढ्दाको अनुभव कस्तो हुन्छ भन्ने सुनाउन रायन लिप्सकम्ब अहिले जीवितै छन् । ...
Read More »

 
Weird and Interesting
'पारपाचुके गर्नुस्' सङ्कटमा
यो विवादले आफ्ना ग्राहकहरुको नाटकीय ढङ्गमा वृद्धि भएको तिनले बताइन् । ...
Read More »

Weird and Interesting
ब्लेयरले के गर्लान् त अब ?
टोनी ब्लेयरले आउँदो जुन २७ बाट प्रधानमन्त्रीको पद त्याग्दैछन् । उनी अब आफ्नो सक्रिय राजनीति छाड्ने घोषणा गर्दा बेलायतमा ठूलो चर्चाको विषय बन्न पुगेका छन्, ब्लेयर । ...
Read More »

Weird and Interesting
आमाहरुले पनि मिस स्पेन हुन पाउने
टुकुटुकु हिँड्ने बच्चाका सुन्दर आमाहरुलाई अब बधाई छ । उनीहरुले बिहेअघि मिस स्पेन हुने धोको पूरा गर्न नपाएको भए, बच्चा जन्माइसकेपछि पनि मिस स्पेन प्रतियोगितामा भाग लिन पाउने निर्ण्रय हालै गरिएको छ ।...
Read More »

 
Weird and Interesting
जागीर खुस्काउने वेबसाइट
वेबसाइट हेर्न प्रतिबन्धित तुल्याएका केही घटना त नेपालमा घटेकै हुन् तर वेबसाइटमा आफूले जागीर खाने अफिसको 'बोस'को आलोचना गर्दै वेबसाइटमा अनेक थोक लेख्ने जागीरेको जागीर चट हुन पुगेको छ । ...
Read More »

Weird and Interesting
५५ वर्षपछि पेन्सिल निकालिँदा...
पेन्सिल निकालिसकेपछि मार्गरेटले भनिन्- "जीवनबाट एउटा शूल निस्किएझैँ भएको छ ।"...
Read More »

Weird and Interesting
परेवा बने समस्या
हलिउडका बासिन्दाका लागि त्यहाँका परेवा टाउको दुखाइको विषय बनेका छन् । ...
Read More »

 
Weird and Interesting
राति पौडी खेल्दाको बेफाइदा
पौडीको मजा केही क्षण पनि लिएका थिएनन् कि उनलाई रात्रिकालीन सामुद्रिक ज्वारले हुत्याएर निकै पर पुर्‍यायो । त्यसपछि उनी खाँदिए एउटा पुलको कोप्चो ठाउँमा ।...
Read More »

Weird and Interesting
टीभी कार्यक्रमले सातो लियो
चिल्लो कारमा अमेरिकी राष्ट्रपति बसेको होटलभित्र ओसामा बिन लादेन आइपुगेको देखेपछि अष्ट्रेलियाली प्रहरीहरुको सातो उड्यो । ...
Read More »

Weird and Interesting
पर्खदै पर्खदै निद्रा लाग्यो
उर्स मउरर, ७८, ले ज्यादै ट्राफिक जाम हुने ठाउँमा लामो जाममा गाडी के अड्याएका थिए, उनी भुसुक्कै निदाएछन् । ...
Read More »

 
Data 1 - 15 of 27 [Total 2 Pages]
1 2[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal