Home»
Articles Related to यस्तो पनि ! in Weird & Interesting
Weird and Interesting
योगलाइ प्रतिबन्ध लगाउँदा विरोध
मुस्लिम राज्य मलेसियाले योग हिन्दूहरूको धार्मिक प्रकिया हो भन्दै देशमा यस प्रकियालाइ प्रतिबन्ध लगाउन प्रकिया अघि बढाउँदै गर्दा तीखो प्रतिक्रिया व्यहोर्नु परेको छ ।...
Read More »

Weird and Interesting
संसद् छिर्नुअघि रक्सी जाँच
अब अष्ट्रेलियाली कानून निर्माताहरूलाइ संसद् छिर्न उति सजिलो हुने छैन । किनभने संसद् भवनभित्र छिर्नुअघि उनीहरूले रक्सी खाए नखाएको जाँच गरिने र यदि उनीहरूले रक्सी खाएको पाइए संसद् भवनभित्र छिर्न नदिइने बताइएको छ ।...
Read More »

Weird and Interesting
चोरको साटो छोरालाइ गोली
एक अष्ट्रियाली व्यक्तिले चोर भन्दै आफ्नै छोरालाइ गोली हान्न पुगेका छन् । ...
Read More »

 
Weird and Interesting
औँठीको ३५ वर्षे यात्रा
एक महिलाले ३५ वर्षअघि सुनको औँठी हराएकी थिइन् । तर यसमा उनको कुनै गल्ती थिएन । उनको औँलामै भएका बेला कतिबेला सुलुत्त खसेछ उनलाइ नै थाहा भएन । तर खुसुक्क हराएको औँठी चाहिँ ३५ वर्षपछि पुनः फेला परेको छ ।...
Read More »

Weird and Interesting
फोहोर संकलकलाइ अधुरो चिठ्ठा
बेलायतको लिंकनस्थित सिटी स्क्वायरको सरसफाइमा काम गर्ने एक व्यक्ति एकाबिहानै फोहोर उठाउँदा चकित परे । किनभने फोहोर फ्याँक्ने ठाउँमा उनले १० लाख पाउण्डको खुद्राहरू फेला पारे ।...
Read More »

Weird and Interesting
तस्करी गर्ने पुरानो शैली
हुन त तस्करी गर्नेहरूले नयाँ नयाँ शैली र प्रविधि प्रयोग गर्ने गरेका छन् र जसले नयाँ नयाँ शैली र प्रविधि प्रयोग गर्छन्, तिनलाइ प्रहरीले पक्राउ गर्न नसकेको कुरा त छापामा प्रायः आइरहन्छन् । तर रोमानियाका प्रहरीले एउटा तस्करलाइ समाउन सफल भयो । ...
Read More »

 
Weird and Interesting
गलत दिनमा जन्मदिन
बेलायतकी सबैभन्दा वृद्धा महिला एल्सी एस्लेटले ९९ वर्षको उमेर भइसक्दा पनि आफ्नो वास्तविक दिनमा जन्म दिन नमनाउने गरेको पाइएको डेली मिरर पत्रिकाले जनाएको छ ।...
Read More »

Weird and Interesting
हुण्डरीले मान्छे उडायो
चीनका अग्निशमन अधिकारीहरूले रूखमा अडकिएका एक व्यक्तिलाइ उद्धार गरेका छन् । ती व्यक्तिलाइ हुण्डरीले उडाएर रूखमा पुर्याएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।...
Read More »

Weird and Interesting
जन्त जान विज्ञापन
पूर्वी यूरोपेली एक महिलाले आफ्नो बिहेमा जन्त आउन "भद्र" महिला तथा सज्जनवृन्दहरूलाइ अखबारमार्फत अनुरोध गरेकी छिन् । उनको बिहे लण्डनमा हुन गइरहेको र उनको मूलथलो चाहिँ युक्रेन भएका कारण परिवारका सदस्यहरू उपस्थित हुन नसक्ने कारणले आफ्नो तर्फबाट जन्तमा सामेल भइदिन अखबारमार्फत अनुरोध गरेकी हुन् ।...
Read More »

 
Weird and Interesting
ओबामाको लोकप्रियता
धेरैले सोच्न सक्छन्, नाममा के राख्या होला र ? तर अमेरिकी नागरिक माइक अलशेखलाइ सोध्नुस्, उनले आफ्नो ताजा अनुभव तपाइँलाइ सुनाउने छन् । ...
Read More »

Weird and Interesting
संसारकै खराब फायरम्यानहरू
अर्काको घरमा लागेको आगो निभाउन जाने र अरूलाइ सुरक्षाको अनुभूत गराउनेहरूकै स्थानमा आगो लाग्यो र निभाउन गाह्रो भयो भने त्यस्ता फायरम्यानहरूलाइ तपाइँ के भन्नु हुन्छ ? अवश्य पनि राम्रो मान्नु हुन्न होला ।...
Read More »

Weird and Interesting
एक महिने सामुद्रिक यात्रा
म्यानमारका दुइ माझीहरू एक महिनासम्म समुद्रमा लहरिँदै अष्ट्रेलिया पुगेका छन् । १८ जनाको समूह मिलेर माछा मार्न निस्किएका यी व्यक्तिहरूमध्ये दुइ जना मात्र जीवित रहन सफल भए भने बाँकी जहाज दुर्घटना भएपछि पानीमै हराएका थिए ।...
Read More »

 
Weird and Interesting
११ महिने बालकले बाबुलाइ जेल हाल्यो
पत्याइनसक्नुको घटना ! जाबो एउटा एघार महिनाको बच्चाले बाबुको गाँजा खेतीबाट वाक्क भएर कहिँ जेल पठाउला त ? तर क्यानडाको एक गाउँका ती व्यक्तिलाइ आफ्नो छोरोको कमालबाट अलि बढी नै घाटा भएको छ ।...
Read More »

Weird and Interesting
ह्वेलको लागि तानातान
हामी नेपालीहरूलाइ खिच्चा भन्छौँ, असभ्य भन्छौँ । अनुशासनहीन भनेर गाली पनि गर्र्छौँ । तर नेपाली मात्र होइन, विकसित देशका मान्छे पनि उस्तै हुन्छन् । तर उनीहरूमा त्यो खिचातानी समाजका लागि हुन्छ, गाउँका लागि हुन्छ- व्यक्तिगत स्वार्थका लागि हुन्छ ।...
Read More »

Weird and Interesting
लाइसेन्स मोह
दक्षिण कोरियाली एक महिलाले सन् २००५ देखि सवारी चालक अनुमति पत्र लिन ७७१ पटक परीक्षा दिँदा पनि सफल हुन सकेकी छैनन् तर उनले आफू हिम्मत नहारी पुनः अर्को पटक दिने बताएको अखबारले जनाएको छ ।...
Read More »

 
Data 121 - 135 of 136 [Total 10 Pages]
[prev] 456789 10[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal