Home»
Articles Related to यस्तो पनि ! in Weird & Interesting
Weird and Interesting
कुकुरले होम वर्क खाइदिँदा
बेलायती एक विद्यार्थीले परीक्षामा साह्रै नराम्रो अङ्क ल्याएका छन् । तर यो अङ्कका बारेमा अहिले छलफल शुरु भएको छ । किनभने त्यो अङ्क उनले सधैँभरि ल्याउने चाहिँ होइन । उसो भए गल्ती कहाँ भयो त ?...
Read More »

Weird and Interesting
पैसाका नरकंकाल, बूढाहरु आतङ्कित
चीनको दक्षिणी प्रान्त ग्वाङजोङका प्रहरीहरुले हालै एउटा रहस्यको पर्दा उठाएका छन् ।...
Read More »

Weird and Interesting
समुद्रभित्रको स्याम्पेन यत्ति महंगो !
तपाइँको विचारमा एउटा राम्रो स्याम्पेनको एक बोतललाई कति पर्ला ? ८ सय या हजार रूपियाँ ? तर रसियाको एउटा होटलले २ सय बोतल किन्ने भएको छ र प्रत्येक बोतललाई उसले १ लाख ५६ हजार पाउण्ड स्र्टर्लिङ हाल्ने भएको छ ।...
Read More »

 
Weird and Interesting
मोटोपनले गोली रोक्यो
धेरै जनाले मोटो हुनुको बेफाइदा बताउने गरेका छन्, तर जर्मनीका एक मोटे व्यक्तिलाई मोटोपनको सबैभन्दा बढी फाइदा चाहिँ उनको ज्यान जोगिएर भएको छ ।...
Read More »

Weird and Interesting
९० वर्षे बूढा रुख चहार्दै
९० वर्षको उमेरमा पनि चीनका एक वृद्ध रुख चढ्नमा खप्पिस छन् । ...
Read More »

Weird and Interesting
फास्ट डेलिभरीको नतिजा
विदेशतिर घरमै पिज्जा ल्याइदिने सेवा नौलो होइन । छिटोछरितो सेवा पुर्‍याउन त्यहाँका रेष्टुराँ व्यवसायीहरु यति सजग छन् कि यसै कारणले पनि त्यहाँ यो सेवा निकै लोकप्रिय बन्न पुगेको छ । तर कहिलेकाहीँ छिटोछरितो सेवाका कारण सेवकहरुलाई चाहिँ गाह्रै पर्ने गरेको छ ।...
Read More »

 
Weird and Interesting
ट्रकको हुटै चोरियो
आइसक्रिम चोरिनु त ठीकै हो, तर आइसक्रिम बोक्ने ट्रकको हुट नै चोर्ने चोरलाइ चाहिँ के भन्ने होला ?...
Read More »

Weird and Interesting
प्राचीन भाँडोलाइ १० युआन
चीनका एक किसानले एक हजार वर्षभन्दा पहिले प्रयोग गरिने भाँडो फेला पारेका छन् । उनले त्यो पनि अर्का एक व्यक्तिबाट उक्त १० युआनमा किनेका हुन् ।...
Read More »

Weird and Interesting
मर्ने बेलामा नचाहिँदो चर्चा
१०६ वर्षीया अमेरिकी भिक्षुणी (नन्) ले अकस्मात चर्चा बटुलेकी छिन् । आफूले बाराक ओबामालाई भोट हाल्ने बयान दिएपछि एकाएक उनी चर्चामा आएकी छिन् र सानोतिनो सेलिब्रिटी नै बन्न पुगेकी छिन् ।...
Read More »

 
Weird and Interesting
माछा मार्ने काइदा
मान्छेको रुचि पनि कस्ताकस्ता हुन्छन् । अब चीनका यी व्यक्तिलाई नै लिनुस्, यिनलाई खतरनाक नदीमाथिको एउटा मात्र स्यानो पाइपमा चढेर आफ्नो जिउलाई ब्यालेन्समा राखी माछा मार्नुमा बडो आनन्द आउँछ । अनि अरुको परवाह नगरी उनी यसरी मग्न भएर माछा मार्छन् कि त्यो देखेर पैदलयात्रु जिल्ल पर्छन् । कहिलेकाहीँ त स्थिति यस्तोसम्म हुन्छ, प्रहरीले त्यहाँ लागेको भीड हटाउन निकै कसरत गर्नुपर्छ ।...
Read More »

Weird and Interesting
फ्रान्सेली राष्ट्रपतिको खेलौना विवाद
एक फ्रान्सेली न्यायाधीशले आफ्नै देशका शक्तिशाली राष्ट्रपतिको एउटा अपीललाइ बर्खास्त गरेका छन् । राष्ट्रपति निकोलस सार्कोजीले आफ्नो नामबाट बजारमा पठाइएको "भूडू डल" सर्वसाधारणका लागि बिक्री नगर्न र त्यस खेलौनाले आफ्नो इज्जतलाइ ध्वस्त पार्ने आशंकाका कारण यसको बिक्रीमा प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए ।...
Read More »

Weird and Interesting
सेवाका लागि आफ्नो नाम बेच्ने महिला
समाज सेवा गर्ने तरिका पनि कसैकसैको बडो अचम्मको हुन्छ । बेलायती एक महिलाले इबे नामक एक वेबसाइटमा आफ्नो नाम बेच्ने प्रस्ताव राखेकी छिन् । उनले ५० विभिन्न थरीको नाम त्यहाँ राखेकी छिन् र जसले बढी दाम तिरेर उनको अहिलेको नाम परिवर्तन गरेर ती नाम दिन्छ, उनले जीवनभर त्यही नाम अँगाल्ने बताएकी छिन् ।...
Read More »

 
Weird and Interesting
संसारकै असजिलो स्कूल यात्रा
...
Read More »

Weird and Interesting
किताब पढ्नुको फाइदा
किताब पढ्नुको फाइदा रोजी किङलाइभन्दा कसलाइ पो बढी थाहा होला । किन भन्नुहोला भने, १० वर्षीया यी बच्चीले दुइ वर्षभन्दा बढी समय लगाएर डाक्टरहरूले पत्तो लगाइनसकेको रोग आफैँले किताब पढेर पत्तो लगाइदिइन् ।...
Read More »

Weird and Interesting
सरकारले ठगी गरेको आरोपमा मुद्दा
पोल्याण्डमा सरकारले नै निर्माण गरेको इन्टरनेट गल्लीमा इन्टरनेटको मुख देख्न नपाइएपछि एक व्यक्तिले सरकारलाइ मुद्दा हालेका छन् । ...
Read More »

 
Data 106 - 120 of 136 [Total 10 Pages]
[prev] 345678 910[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal