Home»
Articles Related to यस्तो पनि ! in Weird & Interesting
Weird and Interesting
पुरस्कारमा मूर्दाघर
बेस बल खेलमा सहभागी भएकी एलिन फल्पले चकित हुने गरी पुरस्कार हात पारेकी छिन् । तर त्यो पुरस्कार चाहिँ उनले अहिलेको अहिले र तुरुन्तै चाहिँ पाउने छैनन् । आफ्नो देहान्त भइसकेपछि मात्र !...
Read More »

Weird and Interesting
प्रख्यात पत्रिकाको गलत विज्ञापन
अमेरिकाको दुइ प्रख्यात पत्रिका द फिलाडेल्पिया इन्क्वेरर र फिलाडेल्पिया डेली न्यूजमा डेरी एयर नामक विज्ञापन प्रमुखताका साथ छापियो । तर भोलिपल्टै थाहा भयो, डेरी एयर नामक कुनै विमान कम्पनी छैन न त उसले दिएको विज्ञापन अनुसारको कुनै सुविधा यसले प्रदान गर्ने गरेको छ ।...
Read More »

Weird and Interesting
नर्वेमा गे बिहेलाई कानूनी मान्यता
नर्वेको संसदले बुधबार गे सम्बन्धलाई कानूनी मान्यता दिएको छ । यस मान्यतापछि समलिङ्गीहरुले बिहे गर्ने, बच्चा अपनाउने र कृत्रिम गर्भाधान गर्न पाउनेजस्ता अधिकार सुनिश्चित भएको छ ।...
Read More »

 
Weird and Interesting
कमिला मार्न घरै ध्वस्त
पोल्याण्डका एक पेन्सनवाला व्यक्तिले कमिलाको आक्रमणबाट बच्न एक किसिमको औषधि प्रयोग गर्दै रहँदा कमिला भाग्नु त कहाँ हो कहाँ उनी आफैँ अस्पताल पुग्नु मात्र परेन, उनको फ्ल्याट पनि ध्वस्त हुन पुगेको छ ।...
Read More »

Weird and Interesting
भोट खसाल्न बिर्सने शहर
अमेरिकाको एउटा सानो शहरका जनता र स्वयम् मेयरले पनि भोट खसाल्न बिर्सिएपछि अब के गर्ने भन्ने समस्यामा परेका छन् ।...
Read More »

Weird and Interesting
सानो घरको विद्युत शुल्क ९० करोड
बेलायतको क्याम्ब्रिज शहरकी दुइ सन्तानकी आमा गएको साता झन्नै मूर्च्छा परिन् । त्यसको कारण थियो, उनको हातमा परेको विद्युत महसूल । उनलाई त्यहाँको विद्युत प्राधिकरणले ९ करोडको विजुली महसूलको बिल थमाएको थियो ।...
Read More »

 
Weird and Interesting
आइरन लाउन प्रेमिकाको अपहरण
इटालीका एक व्यक्तिले धेरै दिनदेखि थुप्रिएका आफ्ना कपडालाई आइरन लगाउन आफ्नी पूर्व प्रेमिकालाई अपहरण गरेको प्रहरीले जनाएको छ ।...
Read More »

Weird and Interesting
पुलिस मम विवादमा
चीनमा हालै गएको भूकम्पमा अनाथ बनेका बच्चाहरुलाई दूध पिलाउने महिला प्रहरीहरुलाई जागीरमा प्रमोशन गरिने कुराको विरोध भएको छ ।...
Read More »

Weird and Interesting
आत्मा बेच्ने दाबी
न्यूजिल्याण्डका एक २४ वर्षीय व्यक्ति वाल्टर स्कटले आफ्नो आत्मा बेच्न इन्टरनेटमा निवेदन हालेका छन् । न्यूजिल्याण्डको ट्रेडमीडटसीओडटएनजेड वेबसाइटमा उनले आफ्नो यस्तो इच्छा व्यक्त गरेका हुन् ।...
Read More »

 
Weird and Interesting
मोनालिसा प्रेम
मोनालिसाको प्रेममा दा भिन्सीदेखि लिएर अहिलेका युवासम्म को चाहिँ प्रेममा फँसेन होला । ताजा खबरअनुसार कला अनुरागी एक महिलाले मोनालिसाको प्रेम अभिव्यक्त गर्न एउटा बगैँचामा उनकै आकृति बनाउन लगाएकी छिन् ।...
Read More »

Weird and Interesting
गलत देश पुग्ने टुरिष्ट
विदेशतिर सप्ताहान्त मनाउन प्रायः परिवारसहित घुम्न जाने चलन छ । घुम्दा पनि योजनाबद्ध तरिकाले घुम्ने उनीहरुको त बानी नै हुन्छ । तर एउटा परिवार प्रशान्त महासागरको लेन्जारोट द्विपमा घुम्न निस्कँदा टर्की पुगेका छन् । ...
Read More »

Weird and Interesting
चर्को सङ्गीत बिल उठाउने कारक
डान्स रेष्टुराँ, गजल रेष्टुराँ, डिस्कोथेक वा अन्य रक्सीजन्य पदार्थ बेचिने ठाउँमा किन चर्को सङ्गीत बजाइन्छ कहिल्यै सोच्नु भएको छ ? फ्रान्सेली अध्येताहरुका अनुसार यसो गर्दा ग्राहकहरुले छिटोछिटो रक्सी पिउने गर्छन् र रेष्टुराँको बिक्री मज्जैले तेब्बरिन्छ ।...
Read More »

 
Weird and Interesting
मज्जाले निदाउने स्लिम हुन्छन् !
मज्जाले रातभर निदाउने बच्चाहरु नमोटाउने एक अध्ययनले देखाएको छ । ...
Read More »

Weird and Interesting
चर्चामा नाक
१८ औँ शताब्दीका थोमस वेर्डसको १९ सेमी अर्थात् साढे सात इञ्च लामो नाक अहिले चर्चामा छ । बेलायतको योर्कशायरमा जन्मिएका थोमसको यो नाक अहिले लण्डनको पछिल्लो पर्यटक चासो बनेको छ ।...
Read More »

Weird and Interesting
चर्चले ग्याँस बेच्ने
कहाँको धार्मिक काम गर्ने चर्च अनि कहाँको व्यवसायिक कुरो ग्याँस र पेट्रोल बेच्ने कुरा ! तर पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धिले टाउको दुखाउँछ, तब धार्मिक कुरा एकातिर पन्सिन्छ । ...
Read More »

 
Data 91 - 105 of 136 [Total 10 Pages]
[prev] 234567 8910[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal