| Weird and Interesting |
|
 |
| सास गन्हाउँदा जागीर चट् |
न्यूयोर्कको म्यानहट्टन सबैभन्दा रइस अर्थात् कुस्त पैसा कमाउने धनाढ्यहरुको बस्ती भनी चिनिन्छ । यहाँका सन्कीहरुको के कुरा र? एक जना पालेको सास गन्हाएको आरोप लगाउँदै उनलाई कामबाटै निकालिएको छ ।...
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| आफू मरेको खबर अर्कैबाट सुन्दा... |
स्र्टर्बु अहिले आफू जिउँदै छु भनेर प्रमाणहरु एकत्रित गर्नतिर लागेका छन् । "विगतमा यस्ता केही गल्तीहरु भएका छन्", परिचयपत्र विभागका ब्यूरो प्रमुख भेसिल तार्सियातुले भने- "तर यति विधि गम्भीर किसिमको चाहिँ मैले पहिलो पटक देखिरहेको छु ।"...
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| पाइखानामा छाडा बोल्दा जेल ! |
पेन्सिलभेनिया राज्यको स्क्रान्टनकी डउन हर्ब, ३१, ले पाइखानामा छाडा बोलिन् भनेर उनका सहकर्मी साथीहरुले गुनासो गरेपछि जेल हालिएकी उनलाई पछि सफाई दिइएको छ ।...
Read More »
 |
 |
|
|
| |
| Weird and Interesting |
|
 |
| सात मेडिकल मिथहरु |
वैज्ञानिकहरुले स्वास्थ्य सम्बन्धी सात महा आश्चर्यहरुको खुलाशा हालै गरेका छन् । रोयर्टस समाचारका अनुसार अँध्यारोमा किताप पढ्दा आँखा बिग्रिँदैन, हरेक दिन आठ गिलास पानी पिए मात्र स्वस्थ शरीर हुने कुरा भ्रम हो र तपाइँले गोडाका रौँ काट्नु भयो भने काटेभन्दा दोब्बर बढ्छ भन्नु मूर्खता हो ।...
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| हिउँ-चर्चमा मैनबत्ति प्रतिबन्ध |
रोमानियामा पूर्ण हिउँले बनेको इङ्गे फ्लोरिया चर्च यति लोकप्रिय छ कि हरकोही मैनबत्ति लिएर प्रार्थनाका लागि पुग्ने गर्दछ । यस्तो लोकप्रिय चर्चका पादरीहरु चाहिँ बढी भक्तजनहरु आए भनेर टेन्सनमा परेका छन् ।...
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| अब चिम्पान्जीको आत्मकथा पढ्नुस् |
दर्जनौँ चलचित्र खेलेर नाम कमाएको चीता नामको चिम्पान्जीले अब आफ्नो संस्मरण प्रकाशन गर्ने भएको छ ।...
Read More »
 |
 |
|
|
| |
| Weird and Interesting |
|
 |
| समय सकियो, आगे तिम्रो मर्जी |
नाम नखुलाइएकी एक बस चालिकाले बसभरि रहेका पूर्व अपराधीहरुलाई सम्बन्धित ठाउँमा पुग्नु ४० माइल अघि नै बस रोकेर भनिन्- "चार बजेसम्मको मेरो ड्यूटी हो, ड्यूटी आवर सकियो, अब तिमीहरुलाई जे गर्नु छ गर । तर म तिमीहरुलाई सम्बन्धित ठाउँसम्म पुर्याउन सक्तिनँ ।"...
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| कलाकार पनि कस्ता ! |
यो पुरस्कार हात पारेपछि सिड्नी मोर्निङ हेराल्ड पत्रिकालाई उनले भने- "मैले लिङ्गलाई किन उपयोग गरें भने म सधैँभरि एउटै काम गर्न झूर लाग्छ र त्यो एकरसता तोड्नका लागि ब्रसको सट्टा लिङ्गको उपयोग गरेको हुँ ।"...
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| कालको कमाल |
रुसको सामरा शहरमा यस्तै कारणले ५ जनाको ज्यान गइसकेको छ । गएको फरबरी २३ देखि २५ सम्म यसरी मर्नेहरुको संख्या ६ पुगेको रोयर्टस समाचार संस्थाले जनाएको छ । ...
Read More »
 |
 |
|
|
| |
| Weird and Interesting |
|
 |
| मरेका व्यक्ति ब्युँतिए |
तर मृत घोषित गरिसकेका डाक्टरहरुलाई समेत जिल्याउँदै यी व्यक्ति अहिले जीवित मात्र छैनन्, अहिले निकै गज्जपको स्वास्थ्य भएको बताउन थालेको एपी समाचारमा जनाइएको छ ।...
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| पाइखाना गायब ! |
बिहान उठेर नियमित क्रिया गर्न जाँदा त पाइखाना गायब ! राति त सद्दे नै छाडेर गएको पाइखाना बिहान अकस्मात गायब हुँदा कुन चाहिँ किसानको मन नदुख्ला !...
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| मतपत्र खाने व्यक्ति |
इटालीका एक मतदाताले आफ्नो देशका भ्रष्ट नेताहरुलाई पाठ पढाउन नयाँ शैली झिकेका छन् । उनले मत दिन जाँदा त्यही मतपत्र खाइदिएका छन् । ...
Read More »
 |
 |
|
|
| |
| Weird and Interesting |
|
 |
| टाँक देख्दा डराउने केटी |
ह्याम्पशायरकी एक विद्यार्थी अहिले चर्चाको वृत्तमा रहेकी छिन् । कारण केही होइन, उनी टाँक देख्ने बित्तिकै कहालिन थालिहाल्छिन् ।...
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| क्रिकेट क्लबको छक्का प्रतिबन्ध |
क्रिकेट चौरको सुरक्षा र खेलाडीहरुको स्वास्थ्यमा ध्यान राख्दै एउटा क्रिकेट क्लबले खेलाडीहरुलाई "सिक्स" (छक्का) हान्न प्रतिबन्ध लगाएको छ ।...
Read More »
 |
 |
|
|
| Weird and Interesting |
|
 |
| सुस्त गतिमा हाँक्दा जरिवाना |
यस्तो पनि कहीँ हुन्छ ? हुनु पर्ने चाहिँ तीव्र गतिमा कुनै पनि गाडी हाँकिएको खण्डमा चालकलाई दण्डित गर्नु पर्ने हो । तर चीनमा हालै खुलेको संसारकै सबैभन्दा लामो 'क्रस सी ब्रिज'का कारण यहाँ चालकहरुलाई दण्डित गरिएको छ ।...
Read More »
 |
 |
|
|
| |