सकियो संगीत उत्सव
9th Annual Image Award - Photo Gallery 3
PHOTO FACTS:
Date: May 26, 2007
Location: BICC, Kathmandu
Captured by: Kabindra Man Shakya
Camera: Nikon D30
शनिवार साँझ उत्साहप्रद वातावरणमा इमेज अवार्डको नवौँ संस्करण सम्पन्न भयो । वर्षभरिकै नेपाली सांगितिक उत्पादनहरुको मूल्यांकन गरिने यस अवार्ड अघिल्ला अवार्डभन्दा छरितो अनुभव दर्शकहरुले गरेका थिए ।

महिलातर्फको नयाँ आगमन पुरस्कार थाप्दै र खुशी हुँदै गायिका पूजा राई


पुराना साथी, साथीको हातमा पुरस्कार र दिने पनि साथी नैः गायकद्वय निमा र जेम्स साथमा सूर्यकला फिल्म्सका प्रतिनिधि

अवार्ड लिन आउनुस्, टिङटिङः कार्यक्रममा घोषणा गर्दै पूर्व मिस टीन प्रियङ्का कार्की

र्यापरको कमालः डीए ६९ भनेर चिनिएका सुदीन पोखरेल कार्यक्रममा गाउँदै


कार्यक्रम सञ्चालक विवेक र प्रियङ्का

आशातीत सफलताः यस वर्षको उत्कृष्ट महिला गायनमा पुरस्कृत गायिका प्रतिमा राजभण्डारी अभिभावदन गर्दे


सर्वोत्कृष्ट गायकको अवार्ड थाप्दै गायक रामकृष्ण, संगीतकार न्हृयू वज्राचार्य तथा इमेज च्यानलका अध्यक्ष आरके मानन्धर

मेरो लाइफटाइम: तिम्रो उत्कृष्टता, जोडी मिल्यो, कि कसो ?: गायक दीप श्रेष्ठ र रामकृष्ण सामूहिक तश्वीर खिचाउँदै

मूल हौ भने रसाइदेऊ, उत्कृष्ट हौ भने जिताइदेऊः यस्तै केही गुन्गुनाउँदै उत्कृष्ट एल्बमका विजेता हेमन्त शर्मा । उनले आत्मीयका लागि यो अवार्ड पाए ।

यस्तो अवार्ड पहिलो पटक पाएपछि सबैलाई सम्झिनै पर्यो नि, हैन र ?: एल्बम बनाउने सबैलाई सम्झँदै हेमन्त । साथमा धवलागिरि क्यासेट सेन्टरका इन्द्र श्रेष्ठ

कार्यक्रमको बिट मार्ने गीत

अवार्ड सकिएपछि सामूहिक तश्वीर खिचाउँदै संगीतकार महेश खड्का, इमेजका सहअध्यक्ष, दीप श्रेष्ठ, अध्यक्ष तथा गोर्खा ब्रुअरीका आशिष विष्ट

इमेज अवार्ड र वार्षिक बढ्दो साङ्गीतिक परिवारः सामूहिक तश्वीर खिचाउँदै विजेता र इमेज च्यानल परिवार


फ्यानहरुसँग खुशी बाँढ्दै जबीक
|